मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

के के छन नेपाली खानपानका सुन्दर पक्षहरू?

सिधा कुरा जनता सँगका प्रस्तोता चर्चित टेलिभिजन कर्मी रवि लामिछाने को क्यानडाका खाद्य तथा औषधि विज्ञ नारायण घिमिरे  संग नेपाली भान्साका कागती, बेसार अदुवा जस्ता मसला र जटिबुटी कसरि कोरोना जस्ता भाइरस सङ्क्रमणका विरुद्ध लड्न समेत प्रतिरोधात्मक क्षमता बृद्दि गर्ने सहयोगी हुन्छ भन्ने बारे विस्तृत कुराकानी हाम्रा पाठक लाई लाभदायक पुग्ने ठानी यहाँ प्रस्तुत गरिएको छ।

यो कुराकानीले नेपाली खानपानका सुन्दर पक्षहरू के के छन् भन्ने बारे पाठकहरूलाई केही जानकारी गराउने छ।

0Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: