मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

Ayurved Innovation

आयुर्विज्ञान: कफ दोष

आयुर्विज्ञान: क्वान्टम आयुर्वेद मोनो-भौतिक कफ दोष नारायण घिमिरे   अर्थ (पृथ्वी) तत्व र जल तत्त्वले आफ्नो अधिक प्रभाव जमाएको पन्चतत्वको मिश्रणवाट कफ दोष निर्माण हुने गर्छ। शरीरमा सन्तुलित रहदा राम्रो र प्रभावकारी नतिजा जस्तै वृद्धि, शक्ति, जटिलता व्यवस्थापन, खुसी आदि दिने कफ, पित्त र वात दोषले सन्तुलन गुमाउँदा भने हानिकारक अवस्थाहरू जस्तै रोग लगायतका विभिन्न […]

आयुर्विज्ञान: पित्त दोष

आयुर्विज्ञान: क्वान्टम आयुर्वेद मोनो-भौतिक पित्त दोष नारायण घिमिरे   अग्नि र जल तत्त्वले आफ्नो अधिक प्रभाव जमाएको पन्चतत्वको मिश्रणवाट पित्त दोष निर्माण हुने गर्छ। जसरी ध्वनिले बाहिरी संसारको परिवर्तित शक्तिलाई प्रतिनिधित्व गर्छ। चन्द्र, सूर्य र हावाको नियमित कार्यबाट पृथ्वीको नियमित गतिबिधिहरु सञ्चालनमा आउँछन। त्यसरी नै कफ, पित्त र वातले (वायु) शरीरको सञ्चालनमा मुख्य भूमिका खेलेको […]

आयुर्विज्ञान: वात दोष

आयुर्विज्ञान: क्वान्टम आयुर्वेद मोनो-भौतिक वात दोष नारायण घिमिरे आकाश तत्त्व र बायु तत्त्वको सङ्कुचन भई निर्मित गुणको प्रभावका कारण उत्पन्न हुने कार्य पद्धतिले वात दोषको निर्माण गर्दछ। आकाश तत्त्वको चिसोपन/सर्दी, हल्कापन, सुख्खा पन, बायु तत्त्वको उतार चढाव पन, गतिशीलता, आकार विहीनता र पारदर्शीपन वात दोषका प्रकृति हुन। वात दोषको कुरा गर्दा वात दोषको कारण शरीरको […]

त्रिदोषका आधारमा रोगहरू कसरि पैदा हुन्छ ?

आयुर्विज्ञान: क्वान्टम आयुर्वेद नारायण घिमिरे   आजको मिति सम्म आइपुग्दा वैज्ञानिकहरूले आफ्नो अवलोकन, प्रयोगशालामा गरिएको प्रयोग र गणितीय तर्कको माध्यमबाट पत्ता लगाएका कुराहरू वैदिक दार्शनिकहरूको आफ्नो अवलोकन, अनुभवात्मक प्रयोग र तार्किक निष्कर्ष बाट आएका श्रुतिका मान्यताहरू भन्दा फरक भेटिएको देखिँदैन। क्वान्टम मेकेनिक्सका आर्किटेक्ट हेसनबर्गले पत्ता लगाएका क्वान्टम फिजिक्सका अहम कडीहरू र त्यसको आधारमा प्रतिपादन भएका […]

आयुर्विज्ञान: क्वान्टम त्रिदोष

नारायण घिमिरे आयुर्वेदको मान्यतामा संसारका हरेक बस्तु सम्पूर्ण पन्च तत्त्व मतलब आकाश तत्त्व, बायु तत्त्व, अग्नि तत्त्व, जल तत्त्व र पृथ्वी तत्त्व वाट निर्मित हुन्छ। पन्च तत्त्व निर्मित मानव शरीरको हकमा हरेक तत्त्वले मानव स्वस्थमा पार्ने असर तत्त्व पिच्छे फरक फरक प्रकृतिको हुने गरेको भेटिँदैन। पाँचवटै तत्त्वहरू आपसमा मिल्दा बन्ने मिश्रणको प्रकृतिको आधारमा पन्च तत्त्वले […]

क्वान्टम आयुर्वेद।

नारायण घिमिरे पदार्थको संरचनालाई वर्णन गर्न एक काल्पनिक संज्ञा फेमटोटेक्नोलोजीको विकास भएको छ। मापन गर्ने यन्त्र फेमिटोमिटरकोले १० को पावर माइनस १५ मिटर सम्मको पदार्थको संरचनाको आकारको नापलिने गर्छ। आजको १० को पावर माइनस ९ मिटर सम्मको संरचनाको मापन गर्न विकास गरिएको  न्यानो-टेक्नोलोजी  र १० को पावर माइनस १२ मिटर सम्मको संरचनाको मापन गर्न विकास […]

क्यानडामा आयुर्वेदिक प्रडक्ट डेभलपमेन्ट।

आयुर्बेदमा १३ फरक डोजेज फर्ममा १९१ (आन्तरिक १८७ फर्मुला र बाहिरी ४ फर्मुला) भन्दा धेरै ओखतीहरूमा गाँजाको प्रयोग भएको भेटिन्छ।   त्यसमा पनि मुख्य तय १११ हर्बल -मिनिरल – मेटल हाली बन्ने प्रकृतिका रस प्रकृतिका ओखती, ३० थरी ट्याब्लेट वा गुटिका, १७ थरी पाउडर वा चुर्ण, ०९ थरी मिठाई जस्तो अवलेह, ४ थरी रक्सी – […]

आयुर्वेदको पन्च तत्व !

आयुर्विज्ञानको परिचय: विज्ञान र आयुर्वेद (भाग- १.१) नारायण घिमिरे   आयुर्वेदका अनुसार आकाश, बायु (हावा), अग्नि (आगो), जल (पानी) र  पृथ्वी गरी पाँच फरक फरक गुणका पन्च तत्त्वहरूको फरक फरक संयोजन वाट संसारका सम्पूर्ण सजीव र निर्जीव पदार्थहरूको निर्माण भएको हुन्छ। पन्च तत्त्वका हरेक तत्त्वहरूको फरक गुणहरू हुने हुँदा तिनको फरक फरक मात्राको संयोजन वाट […]

दसै-तिहार कति बैज्ञानिक !

नारायण घिमिरे   मध्य कार्तिक बाट मध्य पुसको महिना हेमन्त ऋतुको समय हो। यो समयमा चिसो हावा चल्ने हुँदा वातावरण स्वच्छ रहने, बिहानीमा कुइरो लाग्ने, शीत पर्ने, शरीरले बिस्तारै चिसो पनको महसुस गर्ने गर्दछ। चिसो हावाको प्रभाव महसुस गर्दै गर्दा शरीरले आउँदै गरेको चिसो मौसम  सँग अभ्यस्त हुन बिस्तारै आफ्नो शारीरिक अनुकूलता विकास गर्न सुरु […]

उत्कृष्ट पोषण युक्त मात्र हैन औषधीय अमृत पनि रहेछ शुद्ध घिऊ।

नारायण घिमिरे शुद्ध गाईको घिऊको अकल्पनीय स्वास्थ्य लाभ लिन सफल आयुर्वेदिक उपचार पद्दतिको अनुसरण गरेर आज संसारभर मानिसहरु आफ्नो लागि उपयुक्त घरेलु उपचारका उपायहरु अबलम्बन गरि विभिन्न रोगहरुको औषधी मुलो गरिरहेको भेटिन्छ। आयुर्वेदका प्राचिन उपचारका अभ्यासहरुको महत्व र प्रभाबकारिता धेरै पछि आएर मात्र आधुनिक औषधि विज्ञानले महशुस गर्न थालेकोले यो विषय धेरैलाई नौलो बनेको छ। […]