मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

Canadian Achievers

वेद र सामाजिक कुरीति

नारायण घिमिरे सामान्य भाषामा वेदको अर्थ ज्ञान हो। वेदलाई पुरातन ज्ञान विज्ञानको अथाह भण्डार मानिन्छ।वेद लाई श्रुति मानिन्छ। हाम्रो समाजमा वेद सँगै अन्य स्मृतिहरू बारे पनि पटक पटक चर्चा हुने गर्छ। जानकारहरू श्रुति र स्मृतिका सम्बन्ध बुझ्न रुखको उदाहरण दिने गर्छन्। एउटा रुखलाई तपाईँ उल्टो गरेर हेर्दा देखिने आकृतिले श्रुति र स्मृतिका सम्बन्धको प्रतिबिम्ब झल्काउँछ। […]

जैविकीय घडी (बाइलोजीकल क्लक)

नारायण घिमिरे प्रत्येक मानिसको आफ्नै प्रकारको दैनिकी हुने गर्छ। भनिन्छ मानिसको शरीरले आन्तरिक र बाह्य गतिविधिहरू संचलानका लागि आफैले आफ्नो आन्तरिक समय निर्धारण गर्ने गर्दछ। जसलाई जैविक घडी अथवा बाइलोजीकल क्लक भन्ने चलन छ।   बाइलोजीकल क्लक लाई सर्केडियन क्लकको नामकरण गरिएको छ। सर्केडियन क्लकको मान्यतामा हाम्रो शरीरले  आफ्ना आन्तरिक र बाह्य गतिविधिहरू सञ्चालन गर्न […]

समृद्ध नेपाल निर्माणका लागि क्यानडाबाट खुला अबधारणा पत्र।

नेपाल सरकारका सम्माननीय प्रमुख ज्यू, समृद्ध नेपाल-सुखी नेपालीको अवधारणा लिएर काम गरिरहेको बर्तमान नेपाल सरकारको भर्खरै प्रस्तुत नीति तथा कार्यक्रम र बजेटको मर्म लाई आत्मासाथ गरि नेपाल लाई छिमेकि चीन र भारत कै हाराहारीमा पुर्याउन समय लाग्ने छ तर असम्भब भने छैन। यो बजेटले लिएको मूल नीति अन्तर्गत नै परेको नेपाल भित्र अत्यन्त जरुरि रहेको  […]

क्यानाडाका खाध्य बैज्ञानीक नारायण घिमिरे डि.सी.नेपाल डट कमको टक प्रोग्राममा I

आज सम्मको फुड सेक्टरको विकास बारे क्यानाडाका खाध्य बैज्ञानीक नारायण घिमिरेले अमेरिकाको नासामा सिस्टम इन्जिनीर का रुपमा लामो समय काम गर्नु भएका साईबर सेकुरिटी विज्ञ, डि.सी.नेपाल डट कमका फाउनडर प्रोफेसोर डाक्टर राम हरि सुबेदी संग को टक प्रोग्राममा भएको कुराकानी l जुन डि.सी.नेपाल डट कम बाट प्रतच्छ प्रसारण भएको थियो l Canadian Food Scientist Narayan […]