मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

Community News

बलात्कार संस्कृतिको नै उन्मुलन जरुरी !

नारायण घिमिरे विगतमा तिन दशक लगाएर कुख्यात बलात्कारीहरूमा गरिएको अर्थपूर्ण विस्तृत अनुसन्धानले  देखाए अनुरूप धेरै यौन हिंसा, आपत्तिजनक दुर्व्यवहार र त्यसमा विशेष गरी बलात्कार जस्ता अपराधहरूको प्रत्यक्ष सम्बन्ध मानसिक स्वास्थ्यमा देखिएको विकृत सँग सम्बन्धित रहने गर्छ।   बलात्कार सम्बन्धका धेरै जसो अनुसन्धानहरू प्राय पश्चिममा मुलुकमा भएका अनुशन्धानहरु छन्। नेपाल जस्ता मुलुकहरुमा पछिल्लो समयमा मौलाएको बलात्कार […]

गति लिनै नसक्ने ! कहाँ चुक्यो सरकार ?

नारायण घिमिरे प्रजातन्त्रमा राज्यका नीतिहरू प्राय: दुई तरिका बाट बन्ने गर्छ । पहिलो संविधान सभा मार्फत जसलाई जन प्रतिनिधिले बनाएकाले जनता बाट निर्मित ठानिन्छ। दोस्रो बाधा अड्चन फुकाउने नाममा सरकार अथवा वरिष्ठ कर्मचारी तन्त्रबाट संविधानलाई आफू अनुकूल व्याख्या गरेर। आफू अनुकूल बनाइने नीतिहरू विभेदकारी जगमा उभिएको हुनसक्ने हुँदा ती नीति नियमहरू समेत जन प्रतिनिधिको कसीमा […]

पोस्ट-कोभिड मजदुरको युग !

नारायण घिमिरे रसिया तिर बसी फर्केका साथीहरूलाई अझै सन् २००३ को एउटा सम्झना ताजै होला। त्यति बेला बोरिस् येल्त्सिन भनेका थिए, जब सम्म हामी वाट हामीले आज पाईरहेको सुविधा हामी वाट खोसिँदैन तब सम्म हामीले त्यसको महत्त्व महसुस गर्न सक्दैनौ। स्वतन्त्रता भनेको पनि त्यस्तै हो। हावा जस्तै। जब तपाईँ जरुरत अनुरूपको हावा पाईरहनु भएको हुन्छ […]

कोभिड -१९ गैर औषधीय चरणमा प्रवेश !

नारायण घिमिरे   नेपालमा कोभिड -१९ सामान्य नियन्त्रणमा पुग्न लाग्ने अनुमान गरिएको अरू थप ५-७ महिनाको समयमा कोभिड-१९ सङ्क्रमित हुनेको सङ्ख्या कुनै हालतमा १ लाख नाघ्न नदिने र मर्नेको सङ्ख्या ५०० कट्न नदिन हालको आन्तरिक अव्यवस्था निकै चुनौती पूर्ण बनिरहेको सूचकहरू एक पछि अर्को गर्दै बाहिरिन थालेका छन्।   भर्खरै बजारमा सुनिएको रसिया र चीनमा […]

बजेट “मोही माग्ने ढुङ्ग्रो लुकाउने” पाराको आयो। 

नारायण घिमिरे नेपालमा इनोभेसनको कल्चर विकास गर्न र स्वरोजगारी अभिब्रिद्दी गर्न अर्थमन्त्रीले आर्थिक वर्ष २०७७/०७८ को लागि प्रस्तुत बजेट सुन्दा जति मिठो छ त्यसको कार्यान्वयन पक्षमा व्यावहारिक कार्यक्रम दिन नसक्ता सहज र  बताइए जस्तो नतिजा दिने अनुमान गर्न सकिने स्थितिको छैन।   स्वदेशी कच्चा पदार्थ प्रयोग गरी उत्पादित निर्यात मूलक उद्योगलाई प्रोत्साहन गर्ने, मझौला उद्योगको […]

गुग्गुलु खेतीबाट पाठ सिकौँ सरकार !!

नारायण घिमिरे वनस्पति शास्त्र अनुसार कम्फोरा नामकरण गरिएको गुग्गुलुको नेपाल र भारतमा धेरै पाइने प्रजाति हो कम्फोरा ओईटि। गुग्गुलु लाई नेपालमा गोकुल धूपको रुखको रूपमा चिनिने गर्छ। गुग्गुलुको अर्थ संस्कृतमा “रोगबाट बचाउने” भन्ने हुन्छ। आयुर्वेदका अनुसार गुग्गुलु सबैभन्दा महत्त्वपूर्ण शारीरिक शुद्धीकरणको लागि उपयुक्त हुने जडीबुटी हो।   आयुर्वेदिक पद्धतिमा हजारौँ वर्षदेखि रुघा लाग्दा, नाकको श्वास […]

क्यानाडाबाट मन्त्री योगेश भट्टराईलाई सार्वजनिक अनुरोध

(यतिबेला नेपालका संस्कृति, पर्यटन, र नागरिक उड्डयन मन्त्री, माननीय योगेश भट्टराई आफ्नो अफिसियल भ्रमणको सिलसिलामा क्यानडाको भ्रमणमा हुनुहुन्छ। भ्रमणकै क्रममा नेपाल भ्रमण वर्ष २०२० को लागि  क्यानडा बाट सक्दो सहयोग गर्न क्यानडाका लागि नेपालका राजदूत महामहिम भृगु ढुङ्गाना  माननीय योगेश भट्टराईको भ्रमण उपलब्धि मूलक बनाउन दिन रात नभनी सक्रिय भएर लागि रहनु भएको रिपोर्ट हरू […]

१५ सय वनस्पति कहाँ बेच्ने, कसरी बेच्ने?

नेपालको विकासका लागि स्थानीय कच्चा पदार्थ र श्रममा आधारित उद्यमशीलतामार्फत हाताहाती प्रतिफल दिलाउन सक्ने धेरै ‘इनोभेटिभ’ कम्पनी र संस्थाहरूको स्थापना हुन जरुरी छ। यिनको स्थापनाको अनिवार्य पूर्वाधार भनेको हाम्रा प्राविधिक शिक्षालय, विश्वविद्यालय र अन्य अनुसन्धाता संस्थाले पर्याप्त मात्रामा दक्ष-अर्धदक्ष जनशक्ति उपलब्ध गराउन सक्नु हो। उद्यमशीलता अन्तर्गत हाम्रो ऐतिहासिक महत्वका आयुर्वेदिक औषधि, खाद्य र ‘सप्लिमेन्ट’ मुख्य […]

बिक्दैछ नेपाली टिमुरको तेल फ्रान्समा !!

शारदा नगरपालिका–१५ सल्यानमा ३ वर्षदेखि सञ्चालनमा आएको माँ लक्ष्मी हर्बल उद्योगले उत्पादन गर्दै आएको टिमुरको तेलको माग स्वदेशसँगै विदेशमा पनि बढ्न थालेको छ । गएको वर्ष ६०० किलो टिमुरको तेल प्रशोधन गरिएकामा यस वर्ष भने तेलको माग बढेपछि झण्डै एक हजार १०० किलोसम्म तेल प्रशोधन गर्ने योजनामा रहेको छ ।   गत वर्ष मात्र प्रतिकिलो १० […]

संसारकै टप हजारमा परेको टियूलाई टप दुइहजारमा समेत कहिलै नपरेकाहरु सल्लाह दिन तम्सदै ?

संसारमा कुनै पनि आयुर्वेदिक महत्वोको बनस्पतिको अभिलेख राखी पेटेन्ट लिनसकिने अबस्ता लगभग बन्द नै छ भन्दा हुन्छ ! न त कसैले सार्बजनिक गरेको आयुर्वेदिक उपयोग अर्काले गरेकोमा रोयल्टी जस्तो फाईदा लिन सकिने अबस्ता नै छ !! तेसैले सम्पूर्ण आयुर्वेदिक महत्वोका सप्लीमेन्टहरु कि त फर्मुला सहित लेबलमा दिईन्छ कि प्रोपराईटरि राख्न उद्योग बाध्य हुन्छ ! तसर्थ […]