मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

Disruptive Innovation

हरिवोधनी एकादशी (ठुलो एकादशी) रहेछ सनातन खाद्य दिवस !

नारायण घिमिरे   उज्यालो हुने रात जहाँ चन्द्रमाले सूर्यको प्रकाश पृथ्वीमा फर्काएर पृथ्वीलाई उज्यालो बनाउँछ त्यसलाई हामी शुक्ल पक्ष भन्ने गर्छौ। जुन रातमा परावर्तित प्रकाश हुँदैन त्यो रात अध्येरो हुने हुँदा त्यसलाई कृष्ण पक्ष भन्ने  गरिन्छ। कृष्णलाई प्रकाश विहीनता वा कालरात्रिको अर्थमा लिने गरिन्छ।यथार्थमा हरिवोधनी एकादशी (ठुलो एकादशी) को दिन सनातन खाद्य दिवसको रूपमा मनाइन्छ। […]

नेपालमा गाँजा गैर–अपराधीकरण कहिले ?

नारायण घिमिरे गाँजाजन्य खाद्य, पेय र औषधी प्रडक्ट डेभलपमेन्ट, रिसर्च र इनोभेसन लगभग परिपक्व अवस्थामा पुगिसक्दा के त्यसको खेती, प्रशोधन, बिक्री वितरण र उपभोगलाई कानुनी मान्यता दिँदै गैर–अपराधीकरण गर्नु राष्ट्रको हितमा होला भन्ने बहसले संसारकै कुनाकाप्चामा उच्च महत्त्व पाइरहेको छ । नेपालजस्तो मुलुकमा यसलाई वैधानिक छुटसहित गैर–अपराधीकरणमार्फत खुला गरिँदाको तात्कालिक र दूरगामी असरबारे पनि चर्चापरिचर्चा […]

प्रवासबाट अर्थमन्त्री खतिवडा सँग जिज्ञासा ।

नारायण घिमिरे अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बदलिँदो परिस्थितिले निम्ताएको नयाँ आकाङ्क्षाको सम्बोधनको लागि बजेट तथा कार्यक्रमको पहिलो प्राथमिकता स्वास्थ्य पूर्वाधार, रोजगारी सिर्जना तथा कृषि क्रान्ति निर्धारण गरेको बताउनु भएको छ। हामीले बर्सौँ देखि प्रवासबाट जे लेख्दै आयौ, जे गर्नुपर्‍यो भनेर सरकारलाई पटक पटक किचकिच गर्‍यौ त्यो कोरोनाको महामारी पश्चात मुलुकको प्राथमिकतामा बल्ल पर्न सफल बनेछ। […]

कृषि विज्ञहरूलाई घाँडो बनेको कण्टकारी !

नारायण घिमिरे मेरो बाल्यकाल तनहुँको आँबु सत्रसयको मित्रता माविमा पढ्ने र यम्पा फाँटमा हुर्कने गरी बित्यो। सानो हुँदा स्कुलको, गाउँको छेउ छाऊ जता ततै बगरल्ति हुने अंगेरि खाने र खाए पछि कालो कालो देखिने निलो जिब्रो आफ्ना गुच्चा खेल्ने दौँतरी लाई देखाउँदै हामी लज्जावती झार छुन जाने गर्ने गर्दथ्यौ। छोयो कि झार सुत्थ्यो । हामी […]

नेपाली रैथाने चौरासी व्यञ्जन । 

नारायण घिमिरे  चौरासी व्यञ्जन के हो ? चौरासी व्यञ्जन प्रतिकात्मक मात्रै हो कि खासमा हुन्छ नै ?  चौरासी व्यञ्जन केवल कुनै साङ्केतिक भनाइ मात्र नभएर कम्तीमा चौरासी प्रकारका विशिष्ट खानाका परिकार तथा पेयहरू संलग्न गरी तयार गरिएको खानाको थाली हो । यसमा अयुर्बेदको चर्क संहिता सुत्रस्थानाको अन्न पना विधिले तोकेको मानिसको हरेक छाकमा अनिबार्य संलग्न […]

हावा बाट बन्यो खाना !

नारायण घिमिरे हामी अझै पनि साँझ–बिहानकै चिन्तामा छौँ। नेपालका प्रधानमन्त्रीमा नेपालीको साँझ–बिहानकै चिन्ता मुलुकको संवृद्धि बाट दूर गर्न सकिने अठोट देखिन्छ। प्रधानमन्त्रीका हावा बाट बिजुली, घर घरमा ग्यास, मुलुकभर मेट्रोरेल र नदीहरूमा जहाज चल्ने प्रविधिको फाइदा उठाएर मुलुकको द्रुत संवृद्धि लिन सकिने विश्वास सामान्य जन मानसमा पच्न सकिरहेको छैन।   गास, बास र कपासको चिन्तामा […]

गण्डकी क्षेत्रमा इनोभेसन बारे वैज्ञानिक नारायण घिमिरे सँगको अन्तरवार्ता

पोखरा संवाददाता, गण्डकी। फुड साइन्सको ‘सिलिकन भ्याली’ मानिने क्यानडाको टोरन्टो, अन्तरियोलाई एक दशकयता कर्मथलो बनाइरहेका छन्, वरिष्ठ खाद्य तथा औषधि वैज्ञानिक नारायण घिमिरे । वैज्ञानिक घिमिरेको जन्म बन्दीपुर –८ याम्पाफाँटमा सन् १९७० मा भएको हो । दशरथ घिरिमे र मनिकर्णा (सुशीला) का चारमध्ये कनिष्ठ सुपुत्रका रुपमा। याम्पाफाँटमा अझै पनि खेतीपाती छ उहाँको । बुबालाई छोराले […]

अर्कै ग्रहबाट पृथ्वीमा बसाइसरि आएका थिए हाम्रा पुर्खा

नारायण घिमिरे हालसम्म स्थापित बैज्ञानिक मान्यता अनुसार हाम्रा पुर्खाहरूको अस्तित्व करिब साठी लाख वर्ष भन्दा अगाडि देखि कायम रहेको देखिएको भएतापनि हामि संग पृथ्वीमा मात्र करिब २००,००० वर्ष अघि आजको मानव रूपको शरीरको उपस्थिति रहेको अनुमान गर्न सकिने प्रमाणहरु भेटिएको विश्वास गरिन्छ। हामीले बुझे अनुसर  पृथ्वीमा मानब सभ्यताको बिकाश भएको त केवल ६००० बर्ष मात्र […]

नयाँ पुस्ता र वेद

नारायण घिमिरे नेपालका गाउँ घरमै रहेर अध्ययन अध्यापन गर्ने हाम्रा बाल बच्चाहरू नेपालका भविष्यका कर्णधार हुन। जबसम्म हामी संसारमै प्रतिस्पर्धा गर्न सक्ने ज्ञान, सिप र प्रविधिको पहुँच उनीहरू सँग पुर्‍याउन सक्दैनौ तब सम्म मूलक सर्वाङ्गीण विकास सहित अघि बढ्ने छैन।   दुनियाँमा विज्ञानले मारेको आश्चर्यजनक फड्को सहित धनी र गरिब राष्ट्र बिचको विज्ञान र प्रविधिमा […]

वैज्ञानिक ज्ञान र वैदिक ज्ञान

नारायण घिमिरे जब हामी कुनै बस्तुलाई हेर्छौ त्यसको लेखाजोखा लम्बाई, चौडाइ, ऊचाई, तौल, शक्ति, गति, तातोपन लगायतका कुराहरू बाट राख्ने गर्छौ। महसुस भने बस्तुको रङ्ग, स्वाद, गन्ध, ध्वनि, छुँदा प्राप्त हुने अनुभव आदिबाट हुने गर्छ। विज्ञानले विषय बस्तुलाई भौतिक मापदण्डको आधारमा बुझ्ने गर्छ। विज्ञानमा व्यक्तिले महसुस गर्ने बस्तुको प्रकृति परीक्षणका बखत प्रतिपादित सिद्धान्तको स्वीकार्यताको मूल्याङ्कनमा […]