मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

Money Talk

किन पुछारमा सीमित हुन पुग्यो नेपालमा हरित क्रान्ति ?

हालै नेपालमा  नेपालको विकासमा युवाहरूको नयाँ भूमिका विषयमा नेपाल अन्य मुलुकको तुलनामा हरित क्रान्तिको दौडमा किन पुछारमा सीमित हुन पुग्यो भन्ने बारे क्यानेडियन  खाद्य तथा औषधि विज्ञ नारायण घिमिरेले आफ्नो क्यानडाको अनुभवमा आफ्नो धारणा प्रस्तुत गरे। उक्त कार्यक्रममा घिमिरेको भनाइको भिडियो इच्छुक पाठकहरू समक्ष जस्ताको तस्तै राखिदिएका छौ। (४२ मिनेटको भिडियो प्रस्तुति)।  

प्रेम त गरौँ ! तर आयुर्वेदिक हुनुपर्छ ल !!

नारायण घिमिरे – भेलेन्टाईन डे सन्दर्भ भनिन्छ, अन्तरात्माबाट पैदा हुने रोमान्टिक प्रेम र आफूले मन पराएको मान्छेसँगको रासलीलाले दिने आनन्दभन्दा ठूलो अनुभूति अरु कुनै छैन । जब मानिस प्रेमविभोर बन्छ, उसका चेतना जीवन्त बन्छ । वरिपरिका वातावरण सुखदायी बन्छ, रङहरु प्रकम्पित बनिदिन्छन्, सँगै खाएको खानेकुरा अत्यन्त मीठो र स्वादिलो बनिदिन्छ । सँगै बसेको प्रेमीको मुटुले […]

खाद्य सुरक्षा बिनाको भ्रमण बर्ष २०२० !

नारायण घिमिरे नेपाल भ्रमणमा जान चाहने पर्यटक र आफ्ना ग्राहक हरूलाई संसारमै प्रख्यात मानिने ट्रिप एडभाईजरको वेभ पोर्टलले लेखेको छ “नेपालको अभिवादनको शब्द “नमस्ते” हो। जुन हातका दुवै हत्केलामा जोडेर गरिन्छ। यसको शाब्दिक अर्थ हुन्छ म मा रहेको दिव्यता तपाईँमा रहेको दिव्यलाई अभिवादन गर्दछ”। नेपाल घुम्न जाने प्रत्येक यात्रीलाई कम्तीमा निम्न उन्नाइस बुँदाहरू थाहा हुनु […]

अरनिको टेलीभिजनमा देखीए नारायण घिमिरे । कुराकानीको भिडियो ।

स्वस्थ रहन अक्सिजन आपूर्ति जरुरी हो जसका लागि कार्बन डाई अक्साइडको निष्कासन अनिवार्य छ। प्राणायाम त्यो अर्थमा महत्त्व पूर्ण रह्यो। नेपालमा विषादी नियन्त्रणमा सरकार अलमलिएको पाइयो। खानामा विषादी पुगिसके पछि हटाउने कुनै सुरक्षित प्रविधि छैन। नेपाल को अबको बाटो इनोभेसन नै हो। यहाँ को-क्रिएसन केन्द्र स्थापित गर्न जोड दिउ।

सोमरस शराब या चमत्कारिक औषधि 

प्राचीन काल की इस लता का रस पीले रंग का और मादक होता था और इसे प्राचीन वैदिक ऋषि पान करते थे । इसे पत्थर से कुच ल कर रस निकालते थे और वह रस किसी ऊनी कपड़े में छान लेते थे । यह रस यज्ञ में देवताओं को चढ़ाया जाता था और अग्नि में […]

अनुसन्धान तथा इनोभेसन

नारायण घिमिरे संसारमा मुख्यतः दुई प्रकारका अनुसन्धान हुन्छन् । एउटा, कुनै पनि विषयवस्तुमा खोज्ने तर त्यसको निष्कर्ष केमा सदुपयोग गर्ने भन्ने सोचाइ नराख्ने एकेडेमिक वा सैद्धान्तिक अनुसन्धान । अर्को, पहिचान गरिएको समस्या सुल्झाउने उद्देश्यले गरिने एप्लाइड वा व्यावहारिक अनुसन्धान। सैद्धान्तिक अनुसन्धानमा सफल देखिएका धेरै अनुसन्धानका नतिजालाई हाताहाती प्रतिफल दिने गरी व्यावसायिकीकरण गर्न सकिन्न । सामाजिक […]

माटो बेचेरै समृद्धि

नारायण घिमिरे हाम्रो शरीरको छालाको भित्री भागमा रहेको सेबम ग्रन्थिले प्राकृतिक तेल सेबम निकाल्छ । छालाका लागि जरुरी हुने सेबम चिल्लो, चिनी, मैनलगायत अन्य प्राकृतिक पदार्थबाट बन्छ । त्यसले छालाबाट बाफको रुपमा खेर जाने शरीरको पानी रोकेर राख्छ र छालालाई सुरक्षा गरिदिन्छ । सामान्यतः सेबममा ट्राइग्लेसिराइड तथा फ्याट्टी एसिड ५७ प्रतिशत, मैन–इस्टर २६ प्रतिशत, स्क्वालिन […]

भित्रिँदै इ–भ्याप कल्चर

संसारकै एक कमजोरी बनिरहेको छ– चुरोट, सिगार, बिँडी, तमाखु र हुक्का सेवन अर्थात् स्मोक । यसले निम्त्याएको स्वास्थ्य समस्याले संसारभरि नै मानिसको जीवनयापनको लागत (कस्ट अफ लिभिङ) बढाइरहेको छ । यसको नयाँ विकल्पका रूपमा भित्रिसकेको छ, इ–भ्याप (e-vape) सभ्यता । यो विकल्प नेपालमा पनि सहजै बनिसकेको छ । के हो इ–भ्याप  ? खानामा हालिने बासनालाई […]

भ्रमण वर्षले नचिनेका तातोपानी कुण्डयात्री

प्राकृतिक खनिज पदार्थलाई मिनिरल भन्ने चलन छ । तातोपानीको छहरा या तालमा नुहाएर स्वास्थ्य लाभ लिने प्रक्रियालाई ‘नेचुरल हट एन्ड मिनिरल स्प्रिङ बाथ’ भन्ने गरिएको छ । यस अर्थमा त्यसलाई ‘तातोपानी कुण्ड स्नान’ भने पनि हुन्छ । तीर्थ र आरोग्यका लागि संसारभरि परम्परागत रुपमै तातोपानी कुण्डमा नुहाउने गरिएका अभिलेख छन् । समयक्रममा तातोपानी कुण्डमा नुहाउँदा […]