मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

NRNA

फर्केर हेर्दा दोश्रो ज्ञान भेला २०२० ।

सम्बाददाता। एनआरएनएको २०२०  ज्ञान भेलामा नेपालका प्रधानमन्त्री सम्माननीय केपी शर्मा ओली भेलालाई सम्बोधन गर्दै एनआरएनएको २०२० को विज्ञ भेला उपलब्धि मूलक हुने विश्वास लिएको जनाएका छन्। प्रधान मन्त्रीले बताएका जे जे कुरा हरुमा उक्त भेलाको विषय बस्तु होला भनी बोलिएको र सो बारे इनोभेसन होस् भन्ने धारणा राखिएको छ उक्त विषय उक्त भेलाको सामान्य एजेन्डा […]

एनआरएनए २०२० को चार क्षेत्रीय ज्ञानभेलाहरूलाइ फर्केर हेर्दा।

नारायण घिमिरे भर्खरै एनआरएनएको २०२०को क्षेत्रीय ज्ञान भेलाहरू सम्पन्न भएर ग्लोबल सम्मेलन सुरु भई सकेको छ।  यो अर्थमा जम्मा चार क्षेत्रमा भएका एनआरएनका  क्षेत्रीय ज्ञान भेलाहरू कस्तो रहयो र त्यहाँका विज्ञ हरूबाट कस्ता कस्ता सिफारिस हरू गरी ए भन्ने सबैको चासो रहनु स्वोबभाबिकै हो।  यो अर्थमा क्षेत्रीय विज्ञ भेलाहरू लाई एक पटक फर्केर हेरौँ। क्षेत्रीय […]

फर्केर हेर्दा पहिलो ज्ञान भेला २०१८ ।

नारायण घिमिरे गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) को आयोजनामा आगामी अक्टोबर ९, १० र ११ (असोज २३, २४, २५) तीन दिनसम्म चल्ने दोस्रो भर्चुअल विश्व ज्ञान सम्मेलनको प्रधानमन्त्री केपी शर्माले उद्घाटन गर्दैछन् । यसै सन्दर्भमा पहिलो विश्व ज्ञान सम्मेलनको प्रभाव कस्तो रह्यो र त्यसबाट सिकेर यसलाई अझ प्रभावकारी कसरी बनाउन सकिन्छ भन्ने चर्चा गर्नु सान्दर्भिक […]

मिठा कुराले के गर्ने प्रवासीको ज्ञान सदुपयोग गर्ने संयन्त्र नै छैन !

नारायण घिमिरे   भनिन्छ देशको योजना बनाउनेहरूले उनीहरूलाई के थाहा छ भनेर होइन कि स्थानीय स्तरमा विकासमा टेवा दिने कस्तो साधन र स्रोत उपलब्ध छ ? मुलुक भित्रका आफ्नै मानव संसाधन स्थानीय साधन र स्रोतको परिचालन गरी देसलाई संवृद्धि तर्फ लैजान जरुरत हुने प्रविधि र ज्ञानहरू बारे जानकार कति छन् त्यसको आधारमा केन्द्रीय योजनाका खाकाहरू […]

प्रवासी डायस्पोरा लक्षित सीप र ज्ञान हस्तान्तरण ।

नारायण घिमिरे, २०१८, टोरन्टो। एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोदेखि वर्तमान अध्यक्ष भवन भट्टसँगको परामर्शपछि जति बेला जर्मनीमा एनआरएनए पूर्व सभापति जीवा लामिछाने, एनआरएनएका कुमार पन्त, डा. बद्रि केसी र डा. हेमराज शर्मासँग एनआरएनएले विदेशमा सिकेको सीप र ज्ञान नेपालमा हस्तान्तरण गर्ने नेपाल सरकारको चाहनालाई कसरी सम्बोधन गर्न सकिएला भनी परामर्श गर्दै ग्लोबल नलेज कन्फरेन्सको खाका […]

पुल्चोक क्याम्पस महिला हिंसा गर्नेको अखडा ! ब्रेन गेन सेन्टर ।

मन्त्री प्रदीप ज्ञवाली संलग्न ब्रेन गेन सेन्टरको ओबिनरमा भनिए जस्तै त्रिभुवन विश्व विद्यालय, पुल्चोक क्याम्पस र नेपालका इनोभेसन गर्ने सस्थाहरु महिला यौन हिंसाको कल्चर बोकेको पुरुषहरू रहेको अपराधी झुन्ड वाट सञ्चालित यौन दुराचारी हरू बाट सञ्चालित नै हो त ? रातो भाले, अमेरिका। हालै अमेरिकी क्षेत्रमा नेपालका परराष्ट्र मन्त्री तथा नेपाल सरकारका प्रवक्ता प्रदीप ज्ञवालीको […]

के थियो पहिलो ज्ञान भेलाका उद्देश्य र उपलब्धि ?

नारायण घिमिरे, खाद्य तथा औषधि विज्ञ। विभिन्न आरोह अवरोह बिच अमेरिकी क्षेत्रको आइसिसी रिजनल ज्ञान भेला भर्खरै सम्पन्न भए लगतै विज्ञ भेला डिक्लारेसनमा केहिबिचारहरु राख्न एनआरएनए क्यानडाले मलाई औपचारिक अनुरोध गर्‍यो।  धेरै मानिसहरूले हेर्ने उक्त भेलामा अरू बेला जस्तो तत्काल मनमा जे आयो त्यही बोल्नु स्वयम सम्पूर्ण नेपाली डायस्पोराको मान मर्दन हुन्थ्यो। अमेरिकाको सनफ्रान्ससिस्को वाट […]

विज्ञ भेलाको कटु यथार्थता !

नारायण घिमिरे जब तपाई ज्ञान, सीप र प्रविधि हस्तान्तरणको कुरा गर्नु हुन्छ, तब त्यहाँ कुनै ब्यवशाहीक उद्देश्य मूल नियत नरहेका अनुशन्धानहरु जस्तै प्राज्ञिक प्रकृतिका थेसिस, रिसर्च वा ओबिनारले लक्षित वर्गको लागि लाभ पुर्‍याउने सम्भावना अत्यन्त क्षीण हुन्छ। ओबिनारमा समावेश गरिएका कार्यपत्र जसले ओबिनारले लक्षित गरेको वर्गको आफ्नो पेशागत जीवन होस वा रोजगारी होस या स्वरोजगारीका […]

अमेरिकामा समाचार खोज्न पुगेका पत्रकार आफै समाचार बने !

हिजो साँझ अमेरिकी क्षेत्रको एनआरएनए आइसिसी विज्ञ भेलामा समाचार खोज्न पुगेका पत्रकार आफै समाचार बनेका छन्। अमेरिकी क्षेत्रमा दशकौँ देखि जमेका कामले फुर्सदको समयमा कलम चलाउने बानी नछुटेका तर क्षमताले संसारकै उत्कृष्ट पत्रकारको रूपमा आफ्ना क्षमता विकास गरिसकेका पत्रकारहरू विजय थापा, किशोर सापकोटा, गुणराज लुइँटेल, सतिस चापागाईँ,  किरण मरहट्ठा, कृष्ण केसी आदिका जिज्ञासा /  सोधिएका […]

एनआरएनए अमेरिका क्षेत्रीय ज्ञान भेला !!

अमेरिकी क्षेत्रको लागि एनआरएनए क्षेत्रीय भेला सेप्टेम्बर ५ र ६ को लागि तोकिएको छ। उक्त क्षेत्रीय भेलामा एक दिन ज्ञान भेला सञ्चालन गर्न हालै डाक्टर लक्ष्मी पाठकको संयोजकत्वमा डाक्टर आमोद पोख्रेल र वैज्ञानिक नारायण घिमिरे सम्मिलित विज्ञ समूह गठन भएको थियो।   एनआरएनए अमेरिकी क्षेत्रको क्षेत्रीय सम्मेलन मूल आयोजन समिति अन्तर्गत गठित स्वतन्त्र विज्ञको रूपमा […]