मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

Prabas Talk

औँसी मनाउनुको औचित्य स्थापित

औंसी  मनाउनुको बैज्ञानिक पक्ष नारायण घिमिरे प्रोटिन एक जैविक अणु अथवा बायोमोलिकुल हो जुन एमिनो एसिडहरुको बिल्डिङ ब्लकहरूले बनेको हुन्छ। जीवित बस्तुहरूको लागि प्रोटिन शक्ति वा तागतको स्रोत मात्र हैन जैविक कोषहरू धेरै प्रोटिन मेसिनरीहरुबाट संचालित हुने गर्छ। केही वर्ष अगाडी वैज्ञानिकहरूले पहिला एमिनो एसिड अथवा एमिनो एसिड सँग सबै गुण मिल्ने अणुहरू अन्तरिक्षमा फेला […]

कानुनी मृत्युपत्र रुपी नेपालको गाँजा विधेयक।

नारायण घिमिरे निकै आकर्षक आय हुने गाँजा सम्पन्न मुलुकहरूले प्रोपराइटरि फर्मुलेसन र उच्च प्रविधि प्रयोग गरी जब गाँजाको औषधिहरूमा विश्व बजारमा  आफूलाई कसैले विस्थापन गर्न नसक्ने, विश्वभर एकाधिकार जमाउन सकिने बिन्दुमा पुगे र उनीहरूलाई अन्तर्राष्ट्रिय बजारको जरुरत भयो ठिक्क त्यही बिन्दु पक्डेर संयुक्त राष्ट्रसङ्घीय नियोगले लगभग २ वर्ष अगाडी विश्व स्वास्थ्य सङ्गठनले (डब्लूएचओ) प्रस्तुत गरेको […]

बलात्कार संस्कृतिको नै उन्मुलन जरुरी !

नारायण घिमिरे विगतमा तिन दशक लगाएर कुख्यात बलात्कारीहरूमा गरिएको अर्थपूर्ण विस्तृत अनुसन्धानले  देखाए अनुरूप धेरै यौन हिंसा, आपत्तिजनक दुर्व्यवहार र त्यसमा विशेष गरी बलात्कार जस्ता अपराधहरूको प्रत्यक्ष सम्बन्ध मानसिक स्वास्थ्यमा देखिएको विकृत सँग सम्बन्धित रहने गर्छ।   बलात्कार सम्बन्धका धेरै जसो अनुसन्धानहरू प्राय पश्चिममा मुलुकमा भएका अनुशन्धानहरु छन्। नेपाल जस्ता मुलुकहरुमा पछिल्लो समयमा मौलाएको बलात्कार […]

गति लिनै नसक्ने ! कहाँ चुक्यो सरकार ?

नारायण घिमिरे प्रजातन्त्रमा राज्यका नीतिहरू प्राय: दुई तरिका बाट बन्ने गर्छ । पहिलो संविधान सभा मार्फत जसलाई जन प्रतिनिधिले बनाएकाले जनता बाट निर्मित ठानिन्छ। दोस्रो बाधा अड्चन फुकाउने नाममा सरकार अथवा वरिष्ठ कर्मचारी तन्त्रबाट संविधानलाई आफू अनुकूल व्याख्या गरेर। आफू अनुकूल बनाइने नीतिहरू विभेदकारी जगमा उभिएको हुनसक्ने हुँदा ती नीति नियमहरू समेत जन प्रतिनिधिको कसीमा […]

पोस्ट-कोभिड मजदुरको युग !

नारायण घिमिरे रसिया तिर बसी फर्केका साथीहरूलाई अझै सन् २००३ को एउटा सम्झना ताजै होला। त्यति बेला बोरिस् येल्त्सिन भनेका थिए, जब सम्म हामी वाट हामीले आज पाईरहेको सुविधा हामी वाट खोसिँदैन तब सम्म हामीले त्यसको महत्त्व महसुस गर्न सक्दैनौ। स्वतन्त्रता भनेको पनि त्यस्तै हो। हावा जस्तै। जब तपाईँ जरुरत अनुरूपको हावा पाईरहनु भएको हुन्छ […]

मक्किएको जग, अर्धज्ञानी विज्ञ, लाचार सरकार !

नारायण घिमिरे विद्यार्थीकालमा एउटा नेपाली फिल्म हेर्ने अवसर जुर्यो । नाम नसम्झेको उक्त फिल्मका खलनायकले गाउँकी एउटी गोरी गोरी युवतीलाई सोधेको देखिन्छ ‘तिमी के खान्छौ हौ अनि यति हृष्टपुष्ट र राम्री भएकी ?’ युवती लजाउँदै उत्तर दिन्छिन्, ‘मकै, भात, भटमास ।’ दर्शक गलल हाँस्छन् । मानौँ मैकै, भात, भटमास भनेको लुकेर खानुपर्ने मानिसलाई फाइदा गर्ने […]

आयुर्वेद र मस्तिष्कको रोग पीएसपी

नारायण घिमिरे एक अनुमानमा विश्वमा रहेका प्रत्येक १० लाख मानिसमा ३ देखि ६ जना सम्म ​​प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) जस्ता असामान्य मस्तिष्क विकारको सिकार बनिरहेको भेटिन्छ। प्रत्येक वर्ष लगभग पचास हजार पार्किन्सन रोग लागेको भेटिने अमेरिकामा बिस हजार अमेरिकीहरू पीएसपी ग्रस्त भेटिने गरेको तथ्याङ्क छ। यो अर्थमा विश्व भर पीएसपीलाई  पार्किन्सन भन्दा पनि  दुर्लभ रोग […]

लकडाउन खुल्दै ! सङ्क्रमण बाट कसरि बच्ने ?

नारायण घिमिरे शरीरको प्रतिरक्षा प्रणालीबारे कुरा गर्दा हामी शरीरमा हुने कोशिकाहरू, रसायनहरू र जीवाणुहरू बिच सहकार्यको वातावरण पैदा गरी एक सामन्जस्यता पैदा गर्न सहयोग पुर्‍याउने कुरा गरिरहेका हुन्छौ।   चौबिस घण्टा सचेत र सक्रिय रहेर शरीरको रक्षा गर्ने जिम्मा बोकेको प्रतिरक्षा प्रणाली शरीरलाई सहयोगी हुने र नहुने पदार्थहरू भिन्नता छुट्टाउने, दैनिक शरीर सञ्चालनका क्रममा पैदा […]

लकडाउन कसरी हटाउने ? सरकारमै अलमल ?

नारायण घिमिरे नेपालमा कोभिड -१९ को महामारी हुँदै गर्दा सर्वसाधारणमा रहेका जिज्ञासाहरूको प्रभावकारी निवारण हुन सकेन। प्रश्नहरू सामान्य थिए। जस्तै: कोभिड-१९ नियन्त्रण किन कहिल्यै नगरिएको लकडाउन नै गर्न पर्‍यो, लकडाउन  र नेपाल बन्द एकै हो कि फरक छ, लकडाउन कहिले कुन अवस्थामा खुल्छ, जब कोरोनाको औषधी नै बनेको छैन भने किन अस्पताल जाने, सोसल आइसोलेसन […]

अर्थ-मन्त्री, गैर-आवासीय नेपाली संघ र स्वरोजगारि ।

नारायण घिमिरे सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७ – ७८ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा कोरोनाको महामारीले मुलुक आक्रान्त बन्दै गर्दा एकातर्फ स्वदेशमै रोजगारीको अभाव हुन गएको र अर्कोतर्फ विदेश गएका उल्लेख्य नेपाली फर्किने सम्भावना रहेको यथार्थता अघि सार्नु भएको छ। बेरोजगारलाई लक्षित गर्दै गुमेको रोजगारी […]