मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

Success Stories

हाम्रो भान्सा नै हाम्रो औषधालय हो।

बेसार पानी एक उत्कृष्ट ओखती हो। नेपाली भान्साको तागत महसुस गरौँ। नेपाली भान्सामा सजिलै पाइने मर मसला र जटिबुटी कसरि कोरोना जस्ता भाइरसको सङ्क्रमण विरुद्ध प्रतिरोधात्मक क्षमता बृद्दि गर्ने सहयोगी हुन्छ भन्ने बारे नेपालका चर्चित मिडिया कर्मी राजेन्द्र बनिया सँग क्यानडाका खाद्य तथा औषधि विज्ञ नारायण घिमिरेको कुराकानी हाम्रा पाठक लाई लाभदायक हुने ठानी यहाँ […]

भदलामा उमालेको दूध

नारायण घिमिरे संसारका ४० प्रतिशत मानिसहरू नियमित दूधको सेवन गर्छन्। प्राय: धेरै विकसित मुलुकहरूमा पासचराईजेशन नगरी दूध पिउन र बजारमा लगि बिक्री गर्न प्रतिबन्ध छ। पोसिलो पदार्थमा शरीर लाई हानिकारक हुने बेक्टेरिया र पेथोजन सङ्क्रमणमा पर्ने हुँदा  पेथोजन मुक्त दूधको सहज उपलब्धताका लागि बन्द भाडामा पठाइने पासचराईज दुधमात्र पिउने नियम बनाइएको हो ।   तोकिएको […]

साकाहारीले खाने चिकेन र मटन नेपालमै सजिलै बनाउन सकिन्छ

माउनटेन टिभी संग अन्तरंग : साकाहारीले खाने चिकेन र मटन पनि आविस्कार भैसक्यो: नारायण घिमिरे, खाद्य वैज्ञानिक  

एनआरएनए नलेज कन्भेनसन २०१८ मा एग्रोफुड – इनोभेसन सुपरक्लस्टर एकीकृत कार्य योजना प्रस्तुत

एनआरएनएको  प्रथम नलेज कन्भेनसन २०१८ मा एग्रो – फुड – इनोभेसन सुपर क्लस्टरबारे क्यानाडाको टोरोन्टोबाट नारायण घिमिरेबाट प्रस्तुत एकीकृत कार्य योजनामा राष्ट्रिय आविष्कार केन्द्रका चेयर महाबिर पुन, उद्योग बाणिज्य संघ नेपालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा र नेपाल सरकारका कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणी खनाल ‘बलदेव’को समीक्षा ! (कार्य क्रम को अन्य भिडियो क्रमस प्रस्तुत गरिने […]