प्रथम क्रियोल नेपाली भाषी अँनलाइन पत्रिका
नेपालमा हाल नाटकीय ढङ्गले खुफिया एजेन्सीहरूबाट फन्डेड कलर रिभोलुसनको घटना घटेको छ, जसले राष्ट्रको स्थिरता र सार्वभौमिकतालाई गम्भीर चुनौती दिएको छ। यसमा एञ्जियोहरूको माध्यमबाट युवाहरूमा “तिमीहरू मुलुकको कर्णधार हौ” र “तिमीहरू आन्दोलित बन” भन्ने मनोविज्ञानलाई गहिरो रूपमा रोपियो, जसले उनीहरूलाई राष्ट्रिय जिम्मेवारीबाट विचलित गर्दै विदेशी एजेन्डामा फसा...