प्रथम क्रियोल नेपाली भाषी अँनलाइन पत्रिका
ऋषि वात्स्यायन मल्लनागद्वारा तेस्रो शताब्दी इस्वीमा लेखिएको कामसूत्र, मानव इतिहासमा सबैभन्दा प्रसिद्ध प्राचीन ग्रन्थहरूमध्ये एक हो। यसलाई नेपाली समाजमा यौन स्थिति (sexual positions) बताउने यौन आसनको बारेको सचित्र म्यानुअल भएको सीमित गलत बुझाइ भेटिन्छ। कामसूत्र वास्तविकतामा आनन्दको खोजीको एक व्यापक ग्रन्थ हो, जसले काम (Kama) वासना, यौन व्यवहार, रोमा...