प्रथम क्रियोल नेपाली भाषी अँनलाइन पत्रिका
नेपालमा वैदिक ज्ञान सम्प्रेषणको प्रभावकारी बलियो संयन्त्र मन्दिर रहेको पशुपतिनाथ मन्दिरको प्रभाव बाट पुष्टि हुन्छ। यो मन्दिर शिवको पशुपत रूपलाई समर्पित छ र स्कन्द पुराणमा यसलाई शिवको शिरको रूपमा वर्णन गरिएको छ, जसको शरीर काशी विश्वनाथसम्म फैलिएको छ। पशुपतिनाथ मन्दिर मानव शरीरको प्रतिबिम्ब र जीवनको व्यावहारिक यथार्थको ज्ञान समाजमा गहिरोसँग सम्प्रेषण...