वैदिक न्वारन, रुद्री, यज्ञ, क्रियाकार्य आदि वैज्ञानिक रहेको प्रमाणित।

नारायण घिमिरे
खाध्य तथा औषधि विज्ञ, क्यानडा।
हाम्रा न्वारन, रुद्री, होम र क्रिया कार्य जस्ता वैदिक कार्यहरू नितान्त वैज्ञानिक रहेको क्वान्टम लगायतका विज्ञान द्वारा प्रयोगात्मक रूपमै प्रमाणित हुनु नितान्त गर्वको कुरा हो। यसै सन्दर्भमा हामीलाई प्रमाणित वैज्ञानिक यथार्थहरू बारे समयमै विस्तृतमा जानकारी लिई परम्परागत ज्ञान र विज्ञानको महत्त्वबारे जानकारी लिई लाभ प्राप्त गर्ने अवसर हामीलाई प्राप्त भएको छ।
नेपालि समय अनुसार अगस्त ५, २०२१ बिहिवार विहान ६ वजे र टोरन्टो समय अनुसार वेलुकि ८:१५ मा Chaitanya Krishna / चैतन्य कृष्ण फेसबुक लाइभ मार्फत प्रस्तुत गरिएको हाम्रा न्वारन, रूद्रि, होम र कृयाकार्य जस्ता वैदिक कार्यहरूमा रहेको प्रमाणित वैज्ञानिक यथार्थहरू वारे चर्चा गरिएको प्रवचन, छलफल र प्रस्तुतिको भिडियो तथा पावोर पोईन्ट स्लाइडहरू यहाँ उपलब्ध छ।
प्रवचन-२ : न्वारन, रूद्रि, होम र कृयाकार्य जस्ता वैदिक कार्यहरूमा रहेको प्रमाणित वैज्ञानिक यथार्थहरू
प्रवचन-२ : प्रश्न उत्तर कार्यक्रम न्वारन, रूद्रि, होम र कृयाकार्य।
यसै सन्दर्भका प्रवचनको प्रस्तुतिको स्लाइडहरु / विषयहरू बारे हाम्रा पाठकको रिफरेन्सको लागि यहाँ प्रस्तुत गरिएको छ।
WRITE COMMENTS FOR THIS ARTICLE