Author: क्यानेडियन रिपोटर्स
के हो नासा वैज्ञानिक र संस्कृत भाषाको फन्डा ?
नारायण घिमिरे, अथर्ववेदाचार्य। नासाका वैज्ञानिक रिक ब्रिग्सले (Rick Briggs) जुन १९८५ मा आयोजना भएको एक सम्मेलनमा “Knowledge Representation in Sanskrit and Artificial Intelligence” शीर्षकको एक प्रख्यात पेपर प्रस्तुत गरे। आर्टिफिसियल इन्टेलिजेन्समा संस्कृत भाषाको सम्भावना र त्यसको उपयोग गर्दा हुने तुलनात्मक फाइदाको अवसर बारे उनको कार्यपत्र केन्द्रित थियो। उक्त कार्य पत्रमा ब्रिग्सले अघि सरेको तर्क […]
महामृत्युञ्जय मन्त्र: फलाकेर मात्र मृत्यु जितिँदैन ! न त मुक्ति नै मिल्दछ ।
नारायण घिमिरे, अथर्ववेदाचार्य। शब्दावली (GLOSSARY): मन्त्र (MANTRA) – उद्देश्य प्राप्तिको लक्ष वाट आफ्नो मनलाई विचलित हुन वाट रोक्दै एकाग्र गर्ने उपाय वारेको सैद्धान्तिक ज्ञान। (APPLIED THEORY – Like Principles, the different mudra in dancing) तन्त्र (TANTRA) – लक्ष प्राप्तिको लागि आफूले आफैलाई आन्तरिक रूपमा पूर्ण तय तैयार राख्न व्यवस्थित रूपमा तनको संयोजन र नियमन […]
वेदको विज्ञता भित्र छिरेको आधुनिक विज्ञानको सहारा वेद नै हुने !!
वेदमा रहेछ सिमुलेशन हाइपोथेसिस। दुर्लभ उपलब्ध सूचनाहरूको अभिलेख। अथर्ववेदाचार्य नारायण घिमिरे। विज्ञानको आधारमा अन्वेषण मार्फत हाम्रो ब्रह्माण्ड लाई गहिरिएर बुझ्ने प्रयास गर्दै गर्दा हालका विज्ञानका लगभग सबै प्रयासहरूले अन्वेषक र वैज्ञानिकहरूलाई प्रविधि (टेक्नोलोजी) र दर्शनको दोबाटोमा लगेर उभाइदिने गरेको छ। यौटा यस्तो दोबाटो जहाँ एकतातर्फ वाट उन्नत भनिएका सैद्धान्तिक भौतिकीका पक्षको बाटो अर्को तर्फ […]
गाँजा सम्पूर्ण औषधीय जडीबुटीहरूको कोहिनुर – वेद !
अथर्ववेदाचार्य नारायण घिमिरे। प्राचीन नेपालमा भाँग र गाँजा आयुर्वेदमा ओखतीको रूपमा नभएर स्वस्थ मानिसको सुधारिएको स्वस्थ कायम गर्न समेत प्रयोग हुने गर्दथ्यो। आजको समयमा पुग्दै गर्दा संसारमा स्थापित मान्यता के हो भने वैदिक अवधारणाहरू वैराग्य, अध्यात्म र मनोविज्ञानको क्षेत्रमा विद्याको विकासमा मात्र होइन वैदिक काल देखीका पुरातन समयमा मानव सव्यताले विकास गरेको जीवन विज्ञान र […]
इनोभेसनमा जापानी संस्कृतिको भूमिका !
वैज्ञानिक अभिलेख अथर्ववेदाचार्य नारायण घिमिरे। जापानको इनोभेसनमा आधारित तीव्र विकासको पछाडि जापानमा स्थापित जापानी संस्कृतिको मुख्य भूमिका छ। जापानमा स्थापित संस्कृति जापानी समुदायका हरेक व्यक्ति व्यक्तिको तह सम्म आफ्नो अनुशासन कायम गर्न, आफ्नो दक्षतामा नियमित सुधार गर्न र आफ्नो आत्म-सुधारमा नियमित ध्यान राख्न प्रेरित गर्न सफल देखिन्छ। जापानी संस्कृतिको मुख्य भूमिकाले जापानीहरू बिच दैनिक […]
छठ पर्व विशिष्ट र वैज्ञानिक पर्व रहेको पुष्टि।
छठ पूजा “ð¾hððð©ð Pð¤ð¤ðð“ पुरानो वैदिक परम्पराको भगवान् सूर्य र भगवान् सूर्यकी बहिनी भनेर चिनिने छठी मैयाँलाई समर्पित पूजा हो छठ पर्व। उधाउँदो सूर्यको बिहानीको किरण (उषा) र अस्ताउँदो सूर्यको बेलुकीको किरण (प्रत्युषा) शारीरिक, मानसिक, मनोवैज्ञानिक र आध्यात्मिक सबलताको हिसाब वाट मानिसको लागि अति उपयोगी दुई प्रमुख शक्तिको स्रोत हुने गर्दछ। मानव जीवनको सन्दर्भमा […]
वेद र विज्ञानको घाँटी कहाँ, कसरी जोडिएको छ भन्ने वारेको भिडियो।
क्वान्टम मेकानिक्स मार्फत कसरी प्रमाणित हुँदै छ चेतना, आत्मा र परमात्माको अस्तित्व ? अथर्ववेदाचार्य वैज्ञानिक नारायण घिमिरेको व्याख्या । क्वान्टम मेकानिक्स भौतिकशास्त्रको एक आधारभूत सिद्धान्त हो । यसले इलेक्ट्रोन, प्रोटोन र न्युट्रोनहरू परमाणुभित्र कसरी अन्तर्क्रिया गर्दछन् भनेर व्याख्या मात्र गर्दैन, हरेक भौतिक वस्तुको तरङ्ग रूप तथा कण रूपको द्वैधता हुने वैज्ञानिक पुष्टि दिन्छ । […]
नव दुर्गा भवानीको आधुनिक वैज्ञानिक कथा !!
विज्ञानको सामान्य व्यवहार अनुरूपको दसैँको नव दुर्गा भवानीको कथा दसैँको नव दुर्गा भवानी बृस्तृत कथा एक चोटि हेरौँ। असुरहरूका राजा रंभ एक पटक जल र जमिन दुवैमा रहने खुबी हुने भैँसीसँग प्रेममा परे। रंभको गर्व वाट महिषाले (भैँसी) महिषासुरलाई जन्म दिइन। महिषासुर आफ्नो इच्छा अनुसार भैँसी र असुर दुवैको रूप धारण गर्न सक्दथे। यथार्थमा […]
यसपटक भाइरस र बेलायती विज्ञ नामका बन्ठेहरु मुक्त एनआरएनएको खोजी ।
अगतिला वाट मुक्ति पाउनु आगामी एनआरएनए चुनावको चुनौती! एनआरएनएको केन्द्रीय नेतृत्वको चुनाव आएको बारे विदेशमा रहेर आफ्नो दक्षताको क्षेत्रमा शिखर चुमेका प्रवासी नेपालीहरू प्राय सबैको एकै प्रकारको प्रतिक्रिया हुन्छ “यो एनआरएनए भन्ने सङ्गठन लाई प्रवासी नेपालीको सङ्गठन बनाउन अब यहाँ राम्रा मान्छे जानु पर्यो भनेर हुँदैन। त्यो त त्यसको विधानले नै लगभग दिँदैन। बरु उल्टो […]
विज्ञ भेलाको कटु यथार्थता !
नारायण घिमिरे जब तपाई ज्ञान, सीप र प्रविधि हस्तान्तरणको कुरा गर्नु हुन्छ, तब त्यहाँ कुनै ब्यवशाहीक उद्देश्य मूल नियत नरहेका अनुशन्धानहरु जस्तै प्राज्ञिक प्रकृतिका थेसिस, रिसर्च वा ओबिनारले लक्षित वर्गको लागि लाभ पुर्याउने सम्भावना अत्यन्त क्षीण हुन्छ। ओबिनारमा समावेश गरिएका कार्यपत्र जसले ओबिनारले लक्षित गरेको वर्गको आफ्नो पेशागत जीवन होस वा रोजगारी होस या स्वरोजगारीका […]