मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

Ayurved Innovation

क्वान्टम आयुर्वेद।

नारायण घिमिरे पदार्थको संरचनालाई वर्णन गर्न एक काल्पनिक संज्ञा फेमटोटेक्नोलोजीको विकास भएको छ। मापन गर्ने यन्त्र फेमिटोमिटरकोले १० को पावर माइनस १५ मिटर सम्मको पदार्थको संरचनाको आकारको नापलिने गर्छ। आजको १० को पावर माइनस ९ मिटर सम्मको संरचनाको मापन गर्न विकास गरिएको  न्यानो-टेक्नोलोजी  र १० को पावर माइनस १२ मिटर सम्मको संरचनाको मापन गर्न विकास […]

0Shares

आयुर्वेदको पन्च तत्व !

आयुर्विज्ञानको परिचय: विज्ञान र आयुर्वेद (भाग- १.१) नारायण घिमिरे   आयुर्वेदका अनुसार आकाश, बायु (हावा), अग्नि (आगो), जल (पानी) र  पृथ्वी गरी पाँच फरक फरक गुणका पन्च तत्त्वहरूको फरक फरक संयोजन वाट संसारका सम्पूर्ण सजीव र निर्जीव पदार्थहरूको निर्माण भएको हुन्छ। पन्च तत्त्वका हरेक तत्त्वहरूको फरक गुणहरू हुने हुँदा तिनको फरक फरक मात्राको संयोजन वाट […]

19Shares

उत्कृष्ट पोषण युक्त मात्र हैन औषधीय अमृत पनि रहेछ शुद्ध घिऊ।

नारायण घिमिरे शुद्ध गाईको घिऊको अकल्पनीय स्वास्थ्य लाभ लिन सफल आयुर्वेदिक उपचार पद्दतिको अनुसरण गरेर आज संसारभर मानिसहरु आफ्नो लागि उपयुक्त घरेलु उपचारका उपायहरु अबलम्बन गरि विभिन्न रोगहरुको औषधी मुलो गरिरहेको भेटिन्छ। आयुर्वेदका प्राचिन उपचारका अभ्यासहरुको महत्व र प्रभाबकारिता धेरै पछि आएर मात्र आधुनिक औषधि विज्ञानले महशुस गर्न थालेकोले यो विषय धेरैलाई नौलो बनेको छ। […]

0Shares

आइसोलेसनमा रहनुहुने सम्पूर्ण मित्रहरु लाई प्रेमपत्र।

मेरा आदरणीय अभिन्न मित्र गण!    कोभिड -१९ का कारण आइसोलेसन बसिने समय  चरक संहिताको महामारीको आफू आफैँभित्र गएर आफ्नो जरुरतको पहिचान गर्ने, जरुरत अनुभूति गर्ने र दैनिक तालिका बनाएर जरुरत पूर्ति गर्ने उपायको अनुसरण गर्ने समय मान्दा उत्तम हुने छ। घरमा रहेर जीवन र जगत बारे गहिरिएर बुझ्ने अवसर हो आइसोलेसनको समय। जति बेला […]

0Shares

कोभिड १९ – किन रैथाने खाना खाने ?

लेखक नोट: आदरणीय पाठकहरू,  ४ हप्ता अगाडी तैयार भएको  यो लेखमा आफै नेपाल र अमेरिका /क्यानडाका विज्ञहरू बिच योजना गरिएको ज्ञान साटासाट गर्ने नियतले योजना गरिएको ज्ञान भेलामा सक्रिय सहभागी हुन परेकाले समयमै प्रकाशित गर्न सकिन।  प्राय: खोक्रो राजनीति, कागती ज्ञान र निश्चित भेष्टेड़  उद्देश्यबाट प्रेरित हुने मुद्दाले धेरै महत्त्व पाउने हालको हाम्रो समाजको बेहाल […]

0Shares

जिरा कि हिरा !

नारायण घिमिरे संसारमा कोभिड – १९ को ओखती छैन। जीवन नै जोखिममा पुगेका मानिसलाई अस्पतालमा गरिने भनेको भेन्टिलेटरमा राखी अक्सिजन दिने, ज्वरो आए सिटामल, एस्प्रिन, निमोनियामा एन्टी बायो टिक, रगतमा अक्सिजन घुलाउन स्टेरोइड दिने, र जे अन्य रोगको लक्षण देखिन्छ त्यो लक्षणकै उपचार गर्ने र अन्ततः बिरामीकै शरीरको रोग प्रतिरोधी क्षमता बाट बिरामीलाई रोग जित्न […]

2Shares

के रहेछ गाँजा भन्ने जिनिस ?

गाँजा संसारभर खुल्ला हुनुको गहिरो कारण के छ। अब नेपालमा गाँजाको खेती, प्रशोधन अनुसन्धान, उद्योग र बिक्री वितरणको लागि किन गैर अपराधीकरण गरी खुल्ला गर्नु जरुरी छ। यस पछाडिको गहिरो कारण र नेपालले कसरि यो अवसरको सदुपयोग गर्न सक्छ भन्ने बारे हालै एउटा अन्तर्राष्ट्रिय ई-गोष्ठीको योजना गरियो। उक्त ई-गोष्ठीको भिडियो यहाँ प्रस्तुत गरिएको छ।

177Shares

नेपालको हर्बल साम्राज्यमा गाँजा सन्दर्भ ।

नारायण घिमिरे नेपालमा गाँजाको गैर अपराधीकरण गर्नुका धेरै फाइदाहरू छन्। नेपालमा गाँजाले अन्य उद्योग धन्दाले भन्दा चाँडो कम खर्चमा रोजगारी सिर्जना गर्ने छ। खेर गइरहेका जमिनमा सम्भव हुने गाँजाको उब्जनी युवाहरूको उच्च आकर्षण विषय बन्ने छ। यो कुरा निश्चित हो की गाँजाका लगभग ४८० सार तत्त्वहरू संसारमै अति मूल्य प्राप्त हुने पदार्थहरू जस्तै मेडिकल, यौन […]

0Shares

शिवजीको बुटी गाँजाको गैर-अपराधीकरणको कानुनी चुनौती

नारायण घिमिरे नेपालमा गाँजा, धतुरो र भाङ आदि लागूभागूलाई ‘शिवजीको बुटी’ मानिएको छ। गाँजा र भाङलाई शिवजीको प्रसादका रुपमा शिवरात्रिमा मुलुकभर ग्रहण गरिन्छ । नेपालको आधाजसो जनसंख्याले आफ्नो जीवनकालमा कम्तीमा एकपटक गाँजा वा भाङ चाखेको एक प्रक्षेपण छ। ‘लागुऔषध नियन्त्रण ऐन, २०३३’ मा गाँजासहित भाङ, गाँजा मूलका बोट, पात, फूल, बोटबाट आउने चोप, खोटो र […]

0Shares

जन्डिसमा  बेसारको हानी भेटिएको छ !

नारायण घिमिरे विज्ञानको एउटा शब्द छ हाइपोथेसिस। हाइपोथेसिस भनेको नेपालीमा परिकल्पना हो। कुनै कुरा प्रमाणित गर्नु पर्‍यो भने यो हाइपोथेसिस वा परिकल्पनाको प्रयोग गर्ने गर्छन सिद्धान्त गत परीक्षण गर्न पोख्त भएकाहरू। उक्त परिकल्पना ठिक हो कि हैन मैले कसरि परीक्षण गरे भनेर पुरा कार्यविधि लेखिन्छ। कार्यविधिमा भइरहेको विद्यमान अवस्थामा मैले के कुराको कमी वा दर्द […]

0Shares