मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

Ayurved Innovation

तिते-पाती जतिकै गुनी, गर कुरा सबैको मनछुनी।

नारायण घिमिरे केही दिनअघि डेक्समेथासोनले कोरोना भाइरस सङ्क्रमित गम्भीर बिरामीहरूको ज्यान बचाएको खबर आयो बिबिसीमा । औषधिको थोरै मात्रा प्रयोगले कोरोनाविरुद्धको लडाइँमा ठुलो सफलता प्राप्त भएको बेलायती विज्ञहरूलाई उद्धृत गर्दै समाचार दिइएको छ। पक्कै पनि कोरोनाभाइरस रोग लागेका आधाभन्दा बढी बिरामीलाई अक्सिजन वा भेन्टिलेटर आवश्यक हुन्छ । गम्भीर बिमारीका कारण भेन्टिलेटरको सहारा लिनुपर्ने बिरामीमा मृत्युको […]

0Shares

नेपाली परम्परागत रैथाने खानपान किन संसारकै उत्कृष्ट ?

एभीनिउज खबरका व्यक्ति, विषय र विशेष कार्यक्रमका राजेन्द्र बानियाँ सँग कोरोनाको औषधि तपाई कै घर आँगनमा छ भन्ने बारे बहसमा नेपाली भान्साका मर मसला र जटिबुटी कसरि रोघ्को सङ्क्रमण विरुद्ध लड्न प्रतिरोधात्मक क्षमता बृद्दि गर्ने सक्षम हुन्छ भन्ने बारे क्यानडाका खाद्य तथा औषधि विज्ञ नारायण घिमिरेको विस्तृत कुराकानी हाम्रा पाठक लाई लाभदायक पुग्ने ठानी यहाँ […]

0Shares

कथा नेपाली टिम्मुरको ?

नारायण घिमिरे शिवरात्रिको छुट्टीमा गोर्खाको च्याङ्लीङको एकादशी जात्रामा दोहोरी गीत गाउने क्रममा “रहिछौ तिमी सारै नै नखरी, बहना नै बनाउने दश थरी” भन्ने गीतमा दोहरी फर्काउन तम्सेकी सानीको उत्तर थियो “माया तिमी टिमुरे बानीको, मरे कुरा बुझ्दैनौ सानीको”। मलाई सानीले त्यो उत्तर फर्काएको हिजै जस्तो लाग्छ।   उति बेला सानीले आफ्नो बानी नै सारै नराम्रो […]

0Shares

मानिसलाई चाहिने ९० प्रतिशत शक्ति प्रकृतिको अक्सिजन बाटै प्राप्त हुन्छ (भिडियाे)

काठमाडौँ – मानिसलाई आवश्यक पर्ने पौष्टिक पदार्थ मध्ये ९० प्रतिशत प्रकृतिबाट नै प्राप्त गर्न सकिने एक विज्ञले बताएका छन्। भिडियाे   नेपाल वातावरण पत्रकार समूह र संरक्षण सरोकार समूहले आयोजना गरेको ‘हरित श्रोत–समृद्धिको आधार’ विषयक अन्तरक्रिर्या कार्यक्रममा बोल्दै वायो प्रविधि विज्ञ तथा व्यवस्थापक नारायण घिमिरेले मानिसलाई चाहिने प्रोटिन तथा अन्य पौष्टिक तत्व प्रकृतिबाटै प्राप्त हुने […]

0Shares

आयुर्वेद र अटिजम

नारायण घिमिरे संसारमा अटिजम तथा आफ्नै सुरमा रमाउने, मानव अन्तरक्रियामा पटकै चासो नदेखाउने र आफूले आफ्नै ध्याउन्नमा गरिरहेको गतिविधिमा जो कहिले बाधा अड्चन पुर्‍याउनु कहिले आक्रामक रूपमा प्रस्तुत हुने र कहिले काहीँ जबर्जस्ति प्रतिकार गर्ने स्वाभाविक विकास गर्ने एटेन्सन डिफिसिट हाइपर एक्टिब सिन्ड्रोमका (एडिएचएस) लक्षण भएका बाल बच्चाको सङ्ख्या दिन प्रतिदिन बढी रहेछ।   बालबालिकाहरूमा […]

0Shares

भ्रमण वर्षले नचिनेका तातोपानी कुण्डयात्री

प्राकृतिक खनिज पदार्थलाई मिनिरल भन्ने चलन छ । तातोपानीको छहरा या तालमा नुहाएर स्वास्थ्य लाभ लिने प्रक्रियालाई ‘नेचुरल हट एन्ड मिनिरल स्प्रिङ बाथ’ भन्ने गरिएको छ । यस अर्थमा त्यसलाई ‘तातोपानी कुण्ड स्नान’ भने पनि हुन्छ । तीर्थ र आरोग्यका लागि संसारभरि परम्परागत रुपमै तातोपानी कुण्डमा नुहाउने गरिएका अभिलेख छन् । समयक्रममा तातोपानी कुण्डमा नुहाउँदा […]

0Shares

अध्यात्म र खाध्य बिज्ञानको सम्बन्ध अन्योन्याश्रीत

स्वस्थ मानिसमा रगतको पीएच ७.३५ देखि ७.४५ सम्म हुन्छ । त्यो हल्का क्षारीय (अल्कालाइन) हो । हाम्रो शरीर पानीको फोकाजस्तै लाग्ने लगभग ३७.२ खर्ब कोषबाट बनेको हुन्छ । ती कोषलाई स्वस्थ राख्ने हो भने त्यस्तो खाना खानु आवश्यक हुन्छ, जसले पाचनक्रियापश्चात् आन्द्रामा रहने घोल हल्का अल्कालाइन रहिरहोस् । त्यही घोललाई आयुर्वेदले ‘क्षारीय भष्म’भनेको छ भने […]

0Shares

पूर्खाले चिनेका सयपत्री

  नेपाली समाजमा चलनचल्तीका शब्द ‘सफा’ र ‘पवित्र’ बीचको भिन्नता बुझ्न मलाई झन्डै तीन दशक लाग्यो । मेरो बुझाइमा ‘सफा’ भनेको एउटा अवस्था हो, कुनै कार्य गरी प्राप्त गर्न सकिने । जस्तै: तामा वा स्टिलको जुठो गिलास खकालेर पानी पिउने प्रयोजनका लागि ‘सफा’ बनाउन सकिएला । तर, त्यो ‘पवित्र’ नै हुन्छ भन्ने निश्चित छैन । […]

0Shares

सिरानी जडीबुटीको

गाउँले स्कुल चन्द्रोदय प्राविमा ३ कक्षासम्म मात्र पढाइ हुन्थ्यो । कक्षा उक्लेपछि पृथ्वी राजमार्गको २ किलोमिटरभन्दा बढी पैदल मार्च गरेर सत्रसय (तनहूँ) नगई सुखै थिएन । राती अबेर सुत्ने बानीका कारण बिहान ९ बजे स्कुलतिर कुद्न मलाई हम्मेहम्मे पर्थ्यो । एक दिन १ किलोमिटर हिँडिसकेपछि दाइ लक्ष्मणले ‘खै कट्टु ? नांगै स्कुल जान्छस्’ भनेपछि पो […]

0Shares