मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

Contemporary Ayurveda

मक्किएको जग, अर्धज्ञानी विज्ञ, लाचार सरकार !

नारायण घिमिरे विद्यार्थीकालमा एउटा नेपाली फिल्म हेर्ने अवसर जुर्यो । नाम नसम्झेको उक्त फिल्मका खलनायकले गाउँकी एउटी गोरी गोरी युवतीलाई सोधेको देखिन्छ ‘तिमी के खान्छौ हौ अनि यति हृष्टपुष्ट र राम्री भएकी ?’ युवती लजाउँदै उत्तर दिन्छिन्, ‘मकै, भात, भटमास ।’ दर्शक गलल हाँस्छन् । मानौँ मैकै, भात, भटमास भनेको लुकेर खानुपर्ने मानिसलाई फाइदा गर्ने […]

0Shares

आयुर्वेद र मस्तिष्कको रोग पीएसपी

नारायण घिमिरे एक अनुमानमा विश्वमा रहेका प्रत्येक १० लाख मानिसमा ३ देखि ६ जना सम्म ​​प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) जस्ता असामान्य मस्तिष्क विकारको सिकार बनिरहेको भेटिन्छ। प्रत्येक वर्ष लगभग पचास हजार पार्किन्सन रोग लागेको भेटिने अमेरिकामा बिस हजार अमेरिकीहरू पीएसपी ग्रस्त भेटिने गरेको तथ्याङ्क छ। यो अर्थमा विश्व भर पीएसपीलाई  पार्किन्सन भन्दा पनि  दुर्लभ रोग […]

9Shares

लकडाउन खुल्दै ! सङ्क्रमण बाट कसरि बच्ने ?

नारायण घिमिरे शरीरको प्रतिरक्षा प्रणालीबारे कुरा गर्दा हामी शरीरमा हुने कोशिकाहरू, रसायनहरू र जीवाणुहरू बिच सहकार्यको वातावरण पैदा गरी एक सामन्जस्यता पैदा गर्न सहयोग पुर्‍याउने कुरा गरिरहेका हुन्छौ।   चौबिस घण्टा सचेत र सक्रिय रहेर शरीरको रक्षा गर्ने जिम्मा बोकेको प्रतिरक्षा प्रणाली शरीरलाई सहयोगी हुने र नहुने पदार्थहरू भिन्नता छुट्टाउने, दैनिक शरीर सञ्चालनका क्रममा पैदा […]

0Shares

लकडाउन कसरी हटाउने ? सरकारमै अलमल ?

नारायण घिमिरे नेपालमा कोभिड -१९ को महामारी हुँदै गर्दा सर्वसाधारणमा रहेका जिज्ञासाहरूको प्रभावकारी निवारण हुन सकेन। प्रश्नहरू सामान्य थिए। जस्तै: कोभिड-१९ नियन्त्रण किन कहिल्यै नगरिएको लकडाउन नै गर्न पर्‍यो, लकडाउन  र नेपाल बन्द एकै हो कि फरक छ, लकडाउन कहिले कुन अवस्थामा खुल्छ, जब कोरोनाको औषधी नै बनेको छैन भने किन अस्पताल जाने, सोसल आइसोलेसन […]

0Shares

अर्थ-मन्त्री, गैर-आवासीय नेपाली संघ र स्वरोजगारि ।

नारायण घिमिरे सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७ – ७८ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा कोरोनाको महामारीले मुलुक आक्रान्त बन्दै गर्दा एकातर्फ स्वदेशमै रोजगारीको अभाव हुन गएको र अर्कोतर्फ विदेश गएका उल्लेख्य नेपाली फर्किने सम्भावना रहेको यथार्थता अघि सार्नु भएको छ। बेरोजगारलाई लक्षित गर्दै गुमेको रोजगारी […]

0Shares

के के छन नेपाली खानपानका सुन्दर पक्षहरू?

सिधा कुरा जनता सँगका प्रस्तोता चर्चित टेलिभिजन कर्मी रवि लामिछाने को क्यानडाका खाद्य तथा औषधि विज्ञ नारायण घिमिरे  संग नेपाली भान्साका कागती, बेसार अदुवा जस्ता मसला र जटिबुटी कसरि कोरोना जस्ता भाइरस सङ्क्रमणका विरुद्ध लड्न समेत प्रतिरोधात्मक क्षमता बृद्दि गर्ने सहयोगी हुन्छ भन्ने बारे विस्तृत कुराकानी हाम्रा पाठक लाई लाभदायक पुग्ने ठानी यहाँ प्रस्तुत गरिएको […]

0Shares

सत्य बोलुन तर अपजस नै भोग्ने ओली !

नारायण घिमिरे अमेरिकन सोसाइटी फर माइक्रोबायोलॉजीले पछिल्लो समयमा एयरपोर्टमा यात्राको लागि पुगेका मानिस मध्ये कति प्रतिशतको हात सफा भेटिएला भनी एक अध्ययन गर्‍यो। अध्ययनमा शौचालय जाने सत्तरी प्रतिशत मानिसहरू शौचालय प्रयोग गरेपछि मात्र आफ्नो हात धुने गरेको र तिस प्रतिशतले नधुने गरेको भेट्टायो।   एयरपोर्टमा भेटिएका मध्ये साबुन-पानीले पन्ध्र देखि बिस सेकेन्ड हात धुने मात्र […]

0Shares

लकडाउन कहिले सम्म !

नारायण घिमिरे, खाध्य तथा औषधि बिज्ञ। क्यानाडा।   आज भन्दा मात्र तिन मैना अगाडी नोबेल कोरोना भाइरस बारे कसैले केही सुनेका थिएनन। आज हरेक मुलुकमा कोही न कोही यो रोग बाट सङ्क्रमित बनिसकेका छन्। जतिसुकै सबल र सकक्षम मानिएका मुलुकले समेत यो महामारीमा आफ्नो जनता लाई परेको बेला हिजो हामीले सामान्य ठान्ने गरेको एक सरो […]

0Shares

नेपाली भान्साका भाइरस प्रतिरोधी खाना !

नारायण घिमिरे डब्लुएचओले कोभेड-१९ को आक्रमण महामारीको दर्जा दिएपछि भाइरस प्रतिरोधी खाना र पेय बारे धेरै जनचासो बढेको छ। हालैको जनचासोको उत्तर तेती सहज छैन। जन स्तरमा उपलब्ध परिस्थिति र बिकल्प भित्रको समाधान के भन्ने सिधा उत्तर खोजेको छ। सङ्क्रमणका बेला शरीरलाई सुरक्षित राख्न खानाको हिलिङ्ग गुण, प्रतिरक्षा निर्माण गुण र पोषण गुणको अन्ने-न्याश्रित सम्बन्ध […]

0Shares

राजनीतिक वधशालामा हरेक साल कोही न कोही मन्त्री ?

रातो भाले, न्युयोर्क, अमेरिका। नेपालमा पनि भेटियो नोबेल कोरोना सङ्क्रमित भनी बिश्वो स्वस्थ सङ्गठनको रिपोर्ट पढेको भोलिपल्ट एक जना नेपाली मित्र सँग अमेरिकी संसद्को पुस्तकालयमा भेट भयो। सँगै कफी पिउँदै गर्दा उनले नेपाल सरकारले भिजिट नेपाल २०२० योजना ल्याएको र नेपाललाई कोरोना मुक्त कन्ट्री घोषणा समेत गरेकोले फिरन्ते हरूलाई नेपाल भ्रमणमा जान प्रेरणा पुग्ने गरी […]

0Shares