मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

Disruptive Innovation

वैज्ञानिक ज्ञान र वैदिक ज्ञान

नारायण घिमिरे जब हामी कुनै बस्तुलाई हेर्छौ त्यसको लेखाजोखा लम्बाई, चौडाइ, ऊचाई, तौल, शक्ति, गति, तातोपन लगायतका कुराहरू बाट राख्ने गर्छौ। महसुस भने बस्तुको रङ्ग, स्वाद, गन्ध, ध्वनि, छुँदा प्राप्त हुने अनुभव आदिबाट हुने गर्छ। विज्ञानले विषय बस्तुलाई भौतिक मापदण्डको आधारमा बुझ्ने गर्छ। विज्ञानमा व्यक्तिले महसुस गर्ने बस्तुको प्रकृति परीक्षणका बखत प्रतिपादित सिद्धान्तको स्वीकार्यताको मूल्याङ्कनमा […]

2Shares

वैदिक ज्ञान र व्यवसाहिक उत्कृष्टता

नारायण घिमिरे वैदिक ज्ञान हाम्रा हाम्रो रैथाने परम्परागत कौसलता र कार्य शैली हो। वैदिक ज्ञानले दिने कौसलता हाम्रो आगामी पुस्ताको आवश्यकता पूर्ति गर्न सक्क्षम व्यवसाहिक उत्कृष्टता प्राप्त गर्न अनिवार्य जस्तै बनिसकेको खबर नेपाली व्यवसाहिहरु बिच एउटा नयाँ अश्चार्यको विषय बन्न सक्छ। संस्था वा निकायको संस्थागत स्मृतिमा रहेका उत्कृष्ट ज्ञान, विज्ञान र प्रविधिको सहयोगमा संसारमै आफ्नो […]

0Shares

नेपाली कृषि उधमका बटल-नेक हरु !

कोहलपुरमा कृषि फार्म चलाएका कृषक गोलभेडा कहिले मारामार बिक्रीहुने कहिले कुहिएर जाने  हुदा पैसा तिरेर टिपी फाल्नुपर्ने अबस्ताले आजित बने। गोलभेडा प्रसोधन गरि केचप बनाउने तरिका फेला परेपछि समाधानको बाटो  निस्केकोमा दंग बने। सिजनमा केचपका लागि गोलभेडा लेदो बनाएर राख्ने अनि बजार भाउ आउदा बोतलमा हाली बेच्ने योजना बन्यो।उच्च दक्ष प्राबिधिकको सल्लाह अनुसार धमाधम गोलभेडाको […]

0Shares

मुसाकी छोरी मुसैलाई भन्ने हेक्का होस् ! सरकार ।

नेपालमा भर्खरैको प्रदेश र केन्द्रीय निर्बाचनले सत्ता हस्तान्तरण मात्र गरेको हैन, पूरै प्रणाली नै परिवर्तन गराएको छ। हाम्रा प्रधानमन्त्री, मन्त्री र देश विकासका लागि विषय विज्ञको टाइटलको स्वामित्व लिएका नेपालका उच्च पदमा आसीन महामहिमहरु मुलुकको समृद्धिका लागि छट्पट गर्दै अचूक उपायको खोजिमा विश्वभ्रमणमा रहेका यत्र तत्र भेटिन्छ। विश्वभ्रमणमा रहदा चाहे पनि नचाहे पनि हुने प्रबासी […]

0Shares

मदिसे खिर्रोबाट लामखट्टेको लार्भा मार्ने सिल्भर नेनोपार्टिकल !

नारायण घिमिरे भारतीय सरकारको निम्तोमा कृषि इनोभेसनबारे छलफलका लागि नयाँदिल्ली पुग्दा दुई दिनका लागि नेपाल पनि पस्न भ्याएँ । वयोवृद्ध बुबाको आशीर्वाद थाप्न हवाई अड्डाबाट सीधै तनहूँको याम्पाफाँट हानिएँ । त्यतिन्जेल रहर पुग्ने गरी नेपालीमा कुरा गर्न पनि पाएको थिइनँ । ड्राइभर भाइलाई घर कता प¥यो भनी सोधें । ‘दाइ, मेरो घर हजुरको घरपारि रातमाटे […]

0Shares

रैथाने सुपरफुड – कर्कलो गभाको तिहून !!

नारायण घिमिरे कर्कलो सल्फर, एमोनिया, नाइँट्राईट, जिङ्क आदि हुने सेपिलो अरु खेति राम्रो नहुने, कृषिको लागि प्रतिकुल मानि फालिएको जग्गामा पनि फलीदिन्छ ! बदलामा यसले अत्यधिक पोषण  तत्व युक्त तरकारी मानिसलाई उपलब्ध गराउछ !! नेपाल होस् वा अमेरिका क्यानाडा यो जताततै किन्न पाईन्छ! कतिपय प्रबासी  नेपालीहरु त खोजि खोजि कर्करो किनेर गाबाको तरकारी संग भात […]

0Shares

नेपाल सरकार डाएसपोराहरुसंग जे मागी रहेछ त्यो उसको अबस्सेकता हैन !!

नेपाल सरकार डाएसपोराहरुसंग जे मागी रहेछ त्यो उसको अबस्सेकता हैन !! नेपाल सरकार जे मागी रहेछ र डाएस्पोरेस्पोराहरुले जे प्रस्तावित गरेका छन् दुवै काल्पनिक वास्तविकता ! किन एस्तो हुदैछ त ? एक निजि विचार !! साथीहरु भन्ने गर्थे नेपालमा जे पनि हुन्छ र जसो गरेपनि चल्छ ! कुरो बिज्ञ भेला को हो ! बिज्ञ भनेको […]

0Shares

नेपालमा इनोवेसनका तत्कालका अवसर (२ घण्टाको भिडियो अभिमुखीकरण)

२ घण्टाको भिडियो अभिमुखीकरण : इनोभेटिव उत्त्पादनको अत्यन्त दुर्लब मानिने फर्मुलेसन समेतदिई बनाईएको !! (मात्र नेपाली उधमीका लागि) – WHITE PRESENTATION प्रथम पटक विभिन्न इनोभेटिव उत्त्पादनको अत्यन्त दुर्लब मानिने फर्मुलेसन समेत राखी बनाईएको प्रस्तुति!! के छ बस्तिबीक नेपालमा क्रिसी र फुड प्रोसेसिङ्गको छेत्रमा इनोभेसन को अवसर ? हामी के कुरा ले अल्जियेर मूल मुद्दा बाट […]

0Shares

नेपालमा इनोभेसन किनहुन सकेन: क्यानेडियन फुडसाइन्टिस नारायण घिमिरे

हालसम्म इनोभेसनमा नाममा खर्चिएका नेपाली जनताको करको रकम किन बालुवामा पानीहाले सरह भईरहेका छ ? बिकसित राष्ट्रले कसरि इनोभेसनमा भएको खर्चहरुको पूर्ण सदुपयोग गरेको छ ? एसका पुर्बाधारहरु के के हुन् ? हामी कहाँ चुकेउ ? अब कसरि यसलाई सच्चाएर सफल हुन सकिन्छ ? क्यानेडियन फुडसाइन्टिस नारायण घिमिरेको धारणा सुनौ !! (भिडियो)

9Shares