मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

FOOD SCIENCE TRAINING

वेद र विज्ञानको कसीमा हरितालिका अर्थात् तीज ।

नारायण घिमिरे आपसी आयुर्वेदिक प्रेम विकास गर्न सन्देश तिजको अवसरले सम्पूर्ण नारी तथा पुरुषहरूलाई दिने गर्दछ।   हरितालिकामा बसिने हरितालिका व्रतले अगस्ट-सेप्टेम्बरमा पर्ने भाद्र महिनामा हुने धार्मिक अनुष्ठान (पूजा) तथा तिजको व्रतलाई जनाउँछ। राजा हिमालयले भगवान् विष्णु लाई आफ्नी छोरी पार्वतीको कन्यादान गरिदिने भनी दिएको वचन पार्वतीलाई मन परेन।   उनले आफूले मन पराएको शिवजी […]

2Shares

चौरासी व्यञ्जनको वैदिक अबधारणा।

।। कसरी बन्छ चौरासी व्यञ्जनको मेनु ।।  ८४ – व्यञ्जन मेनु प्लानिङ्ग ।। नारायण घिमिरे कुनै जमानामा चौरासी व्यञ्जन नेपालको रैथाने विशिष्ट भोजको खाना थियो। नेपालमा समेत विशेष पर्व र सम्मेलनहरूमा  चौरासी व्यञ्जनको थाली बनाइएको हो। नेपालको पाहुना बनेर आएका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखहरू जस्तै फ्रान्सका फास्वाँ मित्तेरा, भारतका राजीव गान्धी, पाकिस्तानकी बेनजिर भुट्टो, मालदिभ्सका अब्दुल […]

32Shares

सरकारले निकम्मा सार्वजनिक खरिद अनुगमन कार्यालय, नीति आयोग र राष्ट्रिय योजना आयोग आदि खारेजी गर्ने हिम्मत गर्न सकेन।

अन्तरवार्ता – नारायण घिमिरे (कृषि र बन जन्य उत्पादन तथा हर्बल इनोभेसनको ‘सिलिकन भ्याली’ मानिने क्यानडालाई लगभग दुई दशक देखि  कर्मथलो बनाइरहेका वरिष्ठ खाद्य तथा औषधि विज्ञ नारायण घिमिरे बस्तु वा सेवाको गुणस्तर व्यवस्थापनमा उच्च प्रोफेसनल सर्टिफिकेट लिन–सिक्स–सिग्मा मास्टर ब्ल्याक बेल्ट उपाधिले विभूषित छन्। खाद्य, कृषि, हर्बल, जडीबुटी, औषधि, सप्लिमेन्ट, गाँजा, दाना, हिलिङ्ग खाद्य आदिको […]

0Shares

वैदिक समय गणनाको सिद्धान्तको आधारमा चल्ने वैदिक घडी ।

वेद र विज्ञानको दृष्टिमा वैदिक घडी नारायण घिमिरे श्रीकृष्ण भगवानको वैदिक शिक्षा दीक्षा पुरा भएको  महर्षि सांदीपनीको आश्रम उज्जैनमा पर्दछ। भगवान् महाकालको सहरको नामले चिनिने भारतको मध्य प्रदेशको सहर उज्जैनमा विश्वको पहिलो ठानिएको वैदिक घडी स्थापना गर्न हालै शिलान्यास भएको छ।   उज्जैनमा स्थापना हुने वैदिक घडीले सूर्योदयको आधारमा समयको गणना गर्ने प्रविधि अवलम्बन गर्ने […]

3Shares

पन्ध्र-पुस कति वैज्ञानिक ?

नारायण घिमिरे पन्ध्र-पुस पुस महिनाको १५ गतेका दिन मनाइने चाड हो। पुस १५ गतेदेखि रात लामो हुने क्रमको अन्त्य हुन्छ र दिन लामो हुन सुरु हुन्छ। लन्डनको ग्रिनविचलाई शून्य डिग्री समय मानेर विश्वको समयको निर्धारण गर्ने गरिएको छ।   नेपालको स्ट्यान्डर्ड समय गौरीशंकर हिमालको समय हो। ग्रिनविच र गौरीशंकरको समयमा ५ घण्टा ४५ मिनेटका अन्तर […]

0Shares

नेपालमा गाँजा बारे तपाइको प्रश्न हाम्रो उत्तर (भिडियो )।

क्यानडा वाट खाद्य तथा औषधि विज्ञ नारायण घिमिरे।   समाजको लागि गाँजा कत्तिको जोखिम पूर्ण छ ? आजको दिन सम्म थाहा लागेको गाँजाको औषधीय मूल्य के छ ?   के नेपालमा गाँजा कानुनी गर्न जरुरी छ ?  

101Shares

वैज्ञानिक अवधारणाको नेपालकै पहिलो नेपालमा गाँजा पुस्तक बजारमा।

नेपाल संसारमै पाइनेमध्येका उत्कृष्ट गुणस्तरका लगभग ७ हजार रैथाने जडिबुटी (हर्बल) हरूको सुन्दर स्थान हो । यहाँका डाँडा, पाखा र पखेरामा सजिलै पाइने महत्वपूर्ण औषधीय वनस्पतिमध्ये गाँजा पनि एक हो । तत्कालीन परिवेशमा अमेरिकी सरकारको तीव्र दबाबका कारण नेपाल संयुक्त राष्ट्रसङ्घको ‘सिंगल कन्भेन्सन अन नार्कोटिक ड्रग्स, १९६१’ मा हस्ताक्षर गर्न बाध्य भएको थियो । राष्ट्रसङ्घको […]

219Shares

वैदिक विज्ञानमा तिहारको दियोले के भन्छ ?

नारायण घिमिरे चिल्लो शरीरको लागि आवश्यक पदार्थ हो। जब त्यही चिल्लो सरिरमा जरुरत भन्दा धेरै जम्मा हुन्छ त्यो बोसोमा परिवर्तन हुन्छ। धेरै मोटो पन धेरै रोगको कारक बनिदिन्छ। मानिसको दिमाग सकारात्मक र नकारात्मक दुवै खाले सोचहरू निरन्तर उब्जने गरी इन्जिनियरिङ भएको छ। त्यसको नियन्त्रण र सही  दिसा बोधको लागि तपाईँ सँग प्रकृतिले विवेक राखिदिएको छ। […]

21Shares

हामीले किन क्यानडाको लिबरल पार्टी रोजने ?

अन्य समुदायका क्यानेडियन नागरिक जस्तै हामी नेपाली क्यानेडियनहरु समेत क्यानडा सरकारको क्यानडामा बसाइ सरि क्यानडाको आर्थिक गतिविधि सुदृढ पार्न गरेको आधिकारिक अनुरोध लाई अवसरको रूपमा लिएर आफू जमेको मुलुकको आफ्ना सबै नाता, सम्बन्ध सबै छोडी आफ्नो  जाया जेथा सबै बेचेर क्यानडा  बसाइ सरियो। क्यानडा जस्तो सात  समुन्द्र परको आफ्नो जाए-जन्म, भाषा-संस्कृति, वातावरण अनुरूप प्रतिकुल वातावरणमा […]

22Shares

ठट्टाको विषय होइन इनोभेसन।

नारायण घिमिरे प्राय: सबै रचनात्मक उद्यमीहरू बिच ठट्टा मजाकमा भनिन्छ कि एक रचनात्मक व्यवसाय निर्माणको लागी सबै भन्दा उपयुक्त तरीका हो आफूलाई मन नपर्ने मानिसहरू सँग काम गर्नको लागी तैयारी हुनु। रचनात्मक संसारले आजको बिन्दुमा पुग्दै गर्दा सिकेको धेरै पाठहरुमा केहि पाठहरू अत्यन्त शक्तिशाली छन्। त्यसमा पर्ने एक प्रमुख पाठको रूपमा  सोचमा उपलब्ध गराउन सकिने […]

17Shares