मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

Healing Foods

खानपान मार्फत अक्सिजनको आपूर्ति ।

नारायण घिमिरे एक ७० किलो ओजनको मानिसको लागि दैनिक जरुरी पर्ने लगभग २५५० क्यालोरी ऊर्जा खानाबाट पूर्ति गर्न दिनको लगभग १.३२ गुणा दशको पावर पच्चीस अक्सिजनको (डाइआक्सिजन मलिकुल) आवश्यकता  पर्दछ। ७० किलोग्रामको व्यक्तिमा लगभग दशको पावर चौध कोषहरू हुने हुँदा हरेक सेलले प्रतिदिन औसत  लगभग १.३२ गुणा दशको पावर एघार अक्सिजनको खपत गर्दछ।   हरेक […]

391Shares

भाँगको अचारको तागत

नारायण घिमिरे हेम्प लाई भाँग होला भन्ने सामान्य अनुमान गरिएता पनि संस्कृतमा गाजा लाई दिइएको झन्डै ५० नाममा भाँग पनि एक हो। गाजा र भाँगको कुरा गर्दा सामान्यतया गाजा मा मानिस लाई लाग्ने लट्ठ्याउने वा हेलोसिनेसन गर्ने सार तत्त्व टिएचसीको मात्र धेरै हुन्छ। भाँगका बीउहरू अथवा गेडाहरू त्यसमा विशेष गरी हेम्पको गेडाहरू संसारमा मध्यम स्तरमा […]

0Shares

प्रस्तुत गाँजा विधेयकले नेपाली किसान र उद्यमीलाई नै चिन्दैन।

नेपालको संसद्ममा हालै प्रस्तुत गाँजा विधेयक नेपाली जनताको पक्षमा नरहेको यकिन बनेपछि कस्तो कस्तो सुधारको जरुरत छ भनी एक वोबिनर आयोजना गरियो। उक्त ओबिनारको भिडियो यहाँ प्रस्तुत गरिएको छ। संसद्ममा हालै प्रस्तुत उक्त गाजा विधेयकले नेपाली किसान र उद्यमीलाई नै मुनाफा लिन बात वञ्चित पार्ने किसिमको आएपछि उक्त बहस सुरु भएको हो।

0Shares

खाना मार्फत कोभिड –१९ संक्रमण !

नारायण घिमिरे कोभिड – १९ एक भाइरस हो जुन खानामा हुर्कने र बढ्ने गर्दैन। जब यो खानामा पुग्दछ, केही घण्टा सम्म सतहमा जीवित रहेको देखिन्छ। भाइरस बढनको लागि मानव वा जनावरको जीवित कोशिकाको जरुरत हुने हुँदा यो खानामा पुगेको केही समयमा मर्ने गर्छ। मानौँ तपाइले भर्खरै ल्याएको खाना कोभिड-१९ बाट दूषित भएको रहेछ र तपाइले […]

0Shares

आधुनिक जमानाको स्वस्थ खाना भनेर कस्तो खानालाइ जनाउँदछ ?

 नारायण घिमिरे कोशिकाहरू बाट बनेको मानव शरीरका प्रत्येक कोशिका डिएनए आदिबाट बनेको हुन्छ। सूक्ष्म रूपमा हेर्दा डिएनए आदि खरबौ खरब एटमबाटै निर्मित हुन्छन्। प्रत्येक एटम क्वार्ज, ग्लुवोन लगायतका सूक्ष्म पार्टिकलहरू निर्मित इलेक्ट्रोन, प्रोटोन र न्युट्रोनबाट बनेका भेटिन्छन।   इलेक्ट्रोन, प्रोटोन र न्युट्रोन भित्रका क्वार्ज, ग्लुवोन लगायतका सूक्ष्म पार्टिकलहरू लाई फुटाउँदा केही पनि भेट्न सकिँदैन। किनकि […]

0Shares

चाउचाउ नैतिकता – अर्थ शास्त्री कि पोषण विज्ञ

नारायण घिमिरे नेपाल मात्र हैन एसिया मै इन्स्ट्यान्ट नूडल्स अथवा भुलुक्क उमालेर खान सकिने चाउचाउको खपत आकासिँदो छ। भेजिटेबल तेल, अजिनामोटो र गन्धहरूलाई गहुँको पिठोमा मुछेर बनाइएको चाउचाउमा अब केही भिटामिन र खनिजहरू हाली बनाउँदा चाउचाउ पोषण युक्त बन्ने भ्रम गत हप्ता नेपालको योजना आयोगको भूतपूर्व उपाध्यक्ष तथा जाने मानेका अर्थ शास्त्री (अर्थ शास्त्री कि […]

29Shares

खाध्य सुरक्षा र नेपालको चुनौती बारे संबाद

बिश्वो खाध्य दिवस २०१९ को उपलक्ष्यमा रेडियो नेपालको अन्तर सम्बादमा कार्यक्रममा खाध्य बिज्ञ र औसधि बिज्ञ नारायण घिमिरे संगको अन्तरबार्ता।

1Shares

अर्गानिक खेति प्रणाली

नारायण घिमिरे कुनै पनि राष्ट्रले कुनै अमुक प्रणाली अपनाउनुका पछाडि आधारभूत उद्देश्यहरू रहने गर्छन्। मोटामोटी रूपमा अर्गानिक खेती प्रणाली अपनाउनुका पछाडि पनि आधारभूत उद्देश्यहरू छन्। जस्तै दीर्घकाल सम्म माटोको उत्पादकत्व कायम राख्न। कृषि प्रविधिका कारण हुन सक्ने सबै प्रकारका प्रदूषणहरू रोक्न। पर्याप्त मात्रामा उच्च पोषण र गुणस्तर युक्त  खाद्य पदार्थहरू उत्पादन गर्न। कृषि अभ्यासमा कोइला, […]

0Shares

जंगे तानाशाही पन र गौंडो बिराएको इनोभेसन

कुनै क्षेत्रमा सैद्धान्तिक अध्ययन र व्यावहारिक तालिमपश्चात् कम्तीमा २० हजार घन्टा अनुभव लिइसकेका तथा उल्लेखनीय नतिजा दिई आफ्नो क्षमता प्रमाणित गरिसकेका व्यक्तिलाई संसारभरि विषयविज्ञ मान्ने चलन छ । तपाईं अध्यापन गर्नुहुन्छ भने शोधपत्र, प्रयोगात्मक कक्षा, एकेडेमिक अनुसन्धान आदि अध्यापनकै नियमित गतिविधि गनिन्छन् । अध्यापनको नियमित प्रक्रियाबाहेक व्यावहारिक अनुसन्धानमा समेत संलग्न भई इनोभेसनका क्षेत्रमा २० हजार […]

0Shares

दूधभन्दा महँगो गहुँत

नारायण घिमिरे सन् २०१८ जुलाईतिर भारतको राजस्थानमा किसानका गिर र थारपारकर जातको उन्नत नश्लका गाईको गहुँत १५ देखि ३० प्रतिलिटर बिक्री भइरहेको थियो भने दूध प्रतिलिटर २२ देखि २५ रुपियाँमा । राजस्थानका किराना पसलमा जुस र पौष्टिक पेय सेल्फमसँगै गोमूत्रका बोतल पनि लहरै सजाइएको थियो । गोमूत्र धमाधम बिक्री हुँदा पनि कसैमा आश्चर्यको अनुभूति देखिँदैनथ्यो […]

0Shares

YOU MAY ALSO LIKE