मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

Inner Engineering

शब्द गणितमा तमसो मा ज्योतिर्गमय । 

शब्द गणितमा आमाको मुख हेर्ने मातातिर्थ औँसी र पिताको मुख हेर्ने कुशे औँसी ।   नारायण घिमिरे   वेद र विज्ञान बुझ्न वेद आधारित रहेको शब्द गणित बुझ्न जरुरी छ। तपाइले लेख्ने ०, १, २, ३, …… ९ अङ्क मात्र गणित नभएर अ, आ …. अं, अ:, क, ख,…………………………….. क्ष, त्र, ज्ञ। सबै नै गणितका अक्षर […]

0Shares

वेदले चिनेको विज्ञानले नचिनेको आँसु !!

नारायण घिमिरे |   तपस्या भनेको लगन हो । परापूर्व कालमा मानिसहरू कठोर तपस्या गर्दथे र ज्ञान प्राप्त गर्दथे । यसको अर्थ उनीहरू जुन कुराको बारे अनुसन्धानमा लाग्दथे त्यसमा आफूलाई सम्पूर्ण रूपमा समर्पित गर्दथे । आफूले चाहेको नतिजामा पुग्न सम्पूर्ण रूपमा होमिने व्यक्ति लाई भक्त (Devotee) भनिन्थ्यो । तन (मन्त्र वा मानसिक शक्ति), मन (यन्त्र […]

0Shares

वैदिक मान्यताको मानव चोला र कर्मको फल। 

नारायण घिमिरे वैज्ञानिक र वैदिक अवधारणाले निश्चय गरे अनुरूप प्रस्तुत चित्रले मानव शरीरको सबै भन्दा सूक्ष्म स्वरूप कस्तो हुन्छ भन्ने एक झनक दिन सक्छ। बिहानको झिसमिसेमा देखिने कुहिरोको बाफ जस्तै तपाईँको शरीर समेत अत्यन्त सूक्ष्म रूपमा एक बादल रुपी नै हुने गर्दछ। आकाश, हावा, अग्नि, पानी र पृथ्वी गरी पन्च तत्त्व निर्मित तपाईँको शरीरको हरेक […]

84Shares

शिवजीको रूपको भावार्थ ।

नारायण घिमिरे परा र अपराको संयोगबाट संसार बनेको छ। परा भनेको जैविक चेतना हो। जुन प्राणी र वनस्पति दुवैमा हुन्छ। अपरामा पन्च तत्त्व पृथ्वी, जल, आकाश, अग्नि र वायु तथा तीन सूक्ष्म तत्त्व मन, बुद्धि र अहङ्कार पर्दछ। भौतिक शरीर अपरा प्रकृतिको पृथ्वी, जल, आकाश, अग्नि र वायुबाट बनेको छ। तीन सूक्ष्म तत्त्व मन, बुद्धि […]

138Shares

सोमरस – गहिरो जीवन विज्ञानको उत्कृष्ट उत्पादन!!

नारायण घिमिरे वैदिक अवधारणामा गुणको आधारमा खानको वर्गीकरण भएको थियो। ताजा तत्कालीन मौसम अनुसारको खानालाई मूलतः सात्त्विक खाना मानिन्छ। आधारभूत ऊर्जाको जरुरत पूर्ति गर्ने (दैनिक कार्यगर्न पर्याप्त भौतिक ऊर्जा दिने, यौन जन्य तागत वृद्धि गर्ने), बुद्धिमत्ता बढाउन सहयोग गर्ने, रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने, मानसिक ऊर्जा थप्ने खानेकुराहरू लाई सात्त्विक खानाको रूपमा वर्गीकरण गरियो।   […]

126Shares

भाइटिकामा सयपत्री र मखमली माला

नारायण घिमिरे घर–घरमा सयपत्रीको वासना चल्न थाल्दा, सयपत्री सँगै मखमली र गोदावरी नारिएर  गाउनै फूलले ढकमक्क हुँदा मानिसलाई तिहारले छोपेको झल्को आइहाल्छ। आफ्ना दिदी बैनीहरूको सम्झना र उनीहरू सँग हासेको, खेलेको र सानो सानो निहुँमा झगडा गरी कति दिन नबोलेको आफ्ना निजी कथाहरू मानसपटलमा घुमी हाल्छ।   प्रियजन र आफन्तहरू बिना बितेको समय लाई उमेरमा […]

44Shares

वैज्ञानिक ठानिएको गणित वैदिक ज्ञान विना निकम्मा बन्ने।

नारायण घिमिरे   (खाद्य तथा औषधि विज्ञ, क्यानडा।)

146Shares

वैज्ञानिक भावार्थमा ऋग्वेद – भाग ३

नारायण घिमिरे जब तपाईँ वेदमा उल्लेखित अत्यन्त गहिरा कुराहरू बुझ्ने र महसुस गर्ने मौका पाउनु हुन्छ तब तपाइलाइ यकिन हुन्छ  कि  हाम्रा वेदहरू विज्ञानका हरेक हाइपोथेसिसका स्रोतहरू हुन्। यसका हरेक मन्त्र वैज्ञानिक अनुसन्धानको सिद्धान्तको रूपमा लिपिबद्ध गरिएका छन्। जसलाई वेद आफैले अध्ययनशील, दक्ष, योग्य, अनुभवी र अनुसन्धानमा गहिरो चाख राख्ने ज्ञानीहरू लाई उत्साह पूर्वक अन्वेषण र […]

119Shares

वैज्ञानिकको आँखामा ऋग्वेदका जीव-वैज्ञानिक भावार्थहरू।

नारायण घिमिरे ऋग्वेदका जीव वैज्ञानिक भावार्थहरू — भाग ३ एकादेशमा एक कालमा एउटा घरमा बिरालो पालेको थियो। घरमा मृतकको श्राद्ध गर्दा बिरालोले छोइछिटो गर्ला भनेर बिरालोलाई खम्बामा बाँधेर पितृ श्राद्ध गर्ने गर्दथे त्यो घरका जेठ्दाई ।जेठ्दाईको जेठो छोरो गोपालकृष्णे लाई आफु सात वर्षको हुँदा आफ्नो बुबाले पितृ श्राद्धमा बिरालोलाई खम्बामा बाँधेर कार्य सम्पन्न गरेको आफैले […]

143Shares

वैज्ञानिक भावार्थमा ऋग्वेद भाग -१

सूक्ष्म-जीव विज्ञानको वैज्ञानिक भावार्थमा ऋग्वेद। (क्रमशः …………………२) नारायण घिमिरे वेद र विज्ञान बारे कुरा गर्दा वेद र विज्ञानको अवधारणा बारे बुझ्न जरुरी देखिन्छ।  जुन कुराहरू  विज्ञानमा प्राकृतिक नियमको सिधान्त भनिएको छ वेदमा त्यसलाई धर्म भनी व्याख्या भेटिन्छ।  विज्ञानमा पोख्त रहेका वैज्ञानिकहरू तपाई जति सुकै परीक्षण गर्नुस तपाइले परीक्षण वाट प्राप्त गरेको नतिजाको आधारमा सिधान्त प्रतिपादन […]

113Shares