मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

Inner Engineering

वैज्ञानिक भावार्थमा ऋग्वेद र शुक्ल यजुर्वेद।

सूक्ष्म-जीव विज्ञानको वैज्ञानिक भावार्थमा ऋग्वेद र शुक्ल यजुर्वेद। नारायण घिमिरे नेपाली परम्पराको रैथाने ज्ञान तथा प्रविधिको चुरो ज्ञान सङ्कलित वेद र विज्ञान बारे संसार भर खुलेर चर्चा मात्र हुँदैन प्रशंसा समेत हुने गर्दछ।  इनोभेसन र नयाँ आविष्कारहरुमा लागेकाहरूको एउटा रिफरेन्स गाइड बनेको छ नेपाली परम्पराको रैथाने ज्ञान तथा प्रविधि। त्यही रैथाने वेद र विज्ञानका गहन […]

134Shares

वेदमा माइक्रोबायोलजीको ज्ञानको भण्डार भेटाउँदा विज्ञान नतमस्तक ?

नारायण घिमिरे प्राचीन युगका ऋषिकाहरु तथा  ऋषिहरू  वैज्ञानिकहरू थिए। उनीहरू महान् चिन्तक र लेखक थिए। उक्त समयमा हाल भनिने प्रकृतिको नियम लाई इश्वोरको नियम भनिन्थ्यो। इश्वोरको नियम मान्ने लाई आस्तिक र नमान्ने लाई नास्तिक भनिन्थ्यो। प्रकृतिको नियम लाई बुझेर त्यसै अनुरूप आफ्ना गतिबिधिहरु सञ्चालन गर्नुलाई धर्म मानिन्थ्यो। त्यस्तो नियम जसको सदैव सत्य रहने अथवा समय, […]

108Shares

इनोभेसनमा वेद : वेद-टक सिरिज टू।  

वेद कति वैज्ञानिक तथा विज्ञान कति प्रमाणित ? प्राविधिक र वैज्ञानिक दृष्टिमा वैदिक ज्ञान कति सत्य छ ? वैदिक ज्ञानलाई कसरि औद्योगिकीकरण गरी  इनोभेसनमा लगाउन सकिन्छ ? यो र यस्तै अत्यन्त गहिरो कुरा बारे वेद टक, सिरिज-२ भर्खरै बाहिर आएको छ। संसारमा वैदिक ज्ञान वाट कसरि इनोभेसन सम्भव भई रहेको छ? यो वाट नेपाल जस्तो […]

0Shares

बहु-प्रतीक्षित वेद र विज्ञानका खाँटी सम्बन्ध बारे “वेद-टक” सुरु।

वेद र विज्ञानका खाँटी कुरा सम्प्रेषित गर्न सुरु भयो वेद टक। पहिलो एपिसोडमा क्वान्टम मेकानिक्स र वेदका कुराहरु राखियो। आधुनिक  विज्ञान र वेदको  अत्यन्त गहिरो बिन्दुमा पुगेर गरिने वेद टक नेपालमा वेदको गहकिला कुराहरू जन सामु पुर्‍याउने उद्देश्य रहेको भनिएको छ।  हाम्रा पाठकहरूको सुविधाको लागि पहिलो ईपिसोड़को लगभग पुरै एक घण्टाको भिडियो प्रस्तुति यहाँ राखिएको […]

99Shares

टक्सिक स्ट्रेस – स्वाद, चरित्र र वेद

नारायण घिमिरे भागवत गीता अध्याय १७ विश्वासको भागका अनुसार स्वच्छ र ताजा अवस्थाको खानेकुराले तागत उपलब्ध गराउने गर्दछ।  तन्तु तन्तु हरुको शुद्धीकरण गर्दछ। स्वास्थ्य राख्ने हुँदा खुसी र सन्तुष्टि वृद्धिको आधारशिला तैयार गरिदिन्छ। मानिसको आयु वृद्धि गर्दछ। पौष्टिक खानाहरू मीठो, रसिलो, पूरक र स्वादिष्ट हुन्छन्।   ती खाने कुराहरू जुन अधिक मात्रामा टर्रो, अमिलो, नुनिलो […]

0Shares

मधुमेहमा एलोप्येथिक र आयुर्वेदिक तरिका !

नारायण घिमिरे (Materials are only for Educational Purposes : If you are diagnosed as a Diabetes Patients – Kindly consult your family doctor) भूमिका: शरीरलाई निरोगी बनाउन त्यो समस्या पर्नुको मूल कारण पहिचान गरी कारणको कारकनै निदान जरुरी हुन्छ। आजको औषधि विज्ञानले हामीलाई हाम्रो रोगको  लक्षणहरूको तत्काल उपचार पद्दति विकास गरिदिएको छ। चिन्ह र लक्षणहरूको […]

117Shares

मृगौला फेलमा समेत आयुर्वेदिक पद्दति नै विश्वासिलो !!

नारायण घिमिरे भूमिका दादा म पनि घिमिरे हो। हजुरकै गोत्र। हजुरको लेख पढ्छु। आफ्नै नजिकको दाजु भाइ जस्तो लाग्छ। मेरो मनको एउटा दुख नराखी बस्न सकिन। अन्यथा नमान्नु होला। मेरो आमाको दुवै किड्नी फेलर छ। चिने जानेको र आफन्त कसैको किड्नी मिलेन। मेरो एउटा दिएर राम्रो हुन्छ भने दिन्छु भनेको। मेरो पनि मिलेन। मत आमाकै […]

1Shares

महामारी र आयुर्वेद

नारायण घिमिरे   कोभिड -१९ को महामारीको भुक्त भोगी  संसारका २४ देशहरूका १२,००० मानिसहरूमा उनीहरूको स्वास्थ्य र पोषण प्रतिको चासोको सन्दर्भमा परिवर्तित अवस्थाले विकास गरेको दृष्टिकोण बारे हालै एक विश्वव्यापी सर्वेक्षण गरियो। सर्वेक्षणका अनुसार ६५ प्रतिशत व्यक्तिहरूको आफ्नो स्वास्थ्य र पोषण सम्बन्धका धेरै चिन्ताहरू मद्ये शीर्ष तीन स्थानमा रहेको चिन्तामा आफ्नो शरीरको प्रतिरक्षा क्षमता बनेको […]

0Shares

आयुर्वेदको परिचयगत वैज्ञानिक पुष्टि

आयुर्विज्ञानको परिचय: विज्ञान र आयुर्वेद (भाग-१) नारायण घिमिरे खाद्य विज्ञानका बिज्ञा हुन वा औषधि विज्ञानका अथवा क्वान्टम विज्ञ मानिसहरुको जीवन सहज बनाउने कार्यमा जुटेका जो कोहीलाई अब विज्ञान र आयुर्वेदको मर्मलाई जोड्ने र बुझ्ने गर्न नसक्दा आफ्नो यात्रा कठिन मोडमा पुग्ने स्थिति बनिदिएको छ।   संसारमा उपलब्ध रहेका थुप्रै बहुउपयोगी सूचनाहरू वाट वञ्चित रहदा बजार […]

0Shares

माल पाएर चाल नपाएको नेपाली खजाना

नारायण घिमिरे ईसापूर्वक ६०० मा भारतवर्षमा सक्रिय देखिएका महर्षि सुश्रुत शल्य चिकित्साका पिता हुन्। संसारमै सबै भन्दा पहिले शल्यक्रिया सुरु गर्ने महर्षि  हुन् महर्षि सुश्रुत। संसारमै सबै भन्दा पहिले शल्यक्रिया आयुर्वेदिक चिकित्सा पद्धतिले अवलम्बन गरेको थियो। बिरलै देखिने र भेटिने संसारमा पहिलो शल्यक्रिया पद्दति सुरुवात गर्ने चिकित्सा पद्धतिका रूपमा आफ्नो गौरव पूर्ण इतिहास दर्ज गर्न […]

0Shares