मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

Inner Engineering

मृत्यु पछाडिको यात्रा !

नारायण घिमिरे सबै संस्कृतिका आफ्नै विश्वास र परम्परा हुन्छ। हाम्रो पनि छ। ओमकारमा विश्वास गर्ने सनातन धर्ममा आस्था राख्ने  हिन्दुहरूको मान्यतामा मृत्यु वास्तवमै एक चाखलाग्दो प्रक्रिया हो। कुनै पनि मानिसको मृत्यु हुनुभन्दा झन्डै चार देखि पाँच घण्टा अघि उसको शरीर मुनि रहने पृथ्वीको सम्पूर्ण चक्रहरू मानिसको शरीर सँग विच्छेद हुने गर्छ।  जुन मानिसको जीवन्त शक्ति […]

12Shares

कोरोनाले चिनायो हाम्रै उत्कृष्ट परम्परा ! 

नारायण घिमिरे मानिसले आफ्नो जीवनमा धेरै तरिका बाट नयाँ कुराहरू सिक्ने गर्दछ। जस्तै  देखेर, पढेर, भोगेर, अर्काको अनुभव सुनेर, महसुस गरेर। जसमा कतै सैद्धान्तिक पक्ष रहन्छन, कतै व्यवहारिक। जब सैद्धान्तिक र व्यवहारिक पक्ष मिल्दछ तब सिकाई को प्रभाव र प्रभावकारिता दिगो रहन्छ। हाम्रो हालको कागजी शिक्षा ले न नयाँ कुरा समेटी रहेको छ। न त […]

0Shares

अत्यन्त गहिराईमा पुगेर हेर्दा नेपाली खाना !

नेपाली खानाको र यसले शरीरको प्रतिरक्षात्मक क्षमता बढाउने क्षमता बारे क्यानेडियन खाद्य वैज्ञानिक र औषधि विज्ञ नारायण घिमिरे सँग हालै नेपालको नागरिक फाउन्डेसनको अध्यक्ष यमनाथ उपाध्याय सँग बृस्तित कुराकानी भएको छ। खाना बारे अत्यन्त गहिराई मा पुगेर गरिएको यो अन्तरवार्ता हाम्रा पाठकहरूको लागि अत्यन्त लाभदायक हुने देखेकाले यहाँ राखेका छौ। धन्यवाद।

0Shares

के रहेछ पुनर्जन्म ?

नारायण घिमिरे तपाइको नियमित जीवन शैलीको अभिन्न भागको रूपमा परिवारको सदस्य सँगै तपाइको बच्चा हुर्किरहेको हुन्छ। बच्चालाई तपाइले  दैनिक देखिरहँदा एक दिन बाट अर्को दिनमा उसमा तपाई खासै कुनै परिवर्तन भई रहेको देख्ने गर्नु हुन्न।   मानिसलाई अवलोकन गर्दा उसबारे भौतिक आकार र गतिविधिहरूमा खासै परिवर्तन नदेखिएता पनि शुष्मरुपमा हेर्दा हरेक पल मानिसको शरीर आफै, […]

0Shares

खाना नै अब्बल ओखती !!

नारायण घिमिरे बजारमा रहेका केमिकल औषधिहरुको बढ्दो साइड इफेक्ट, दीर्घ रोगीहरूको उपचारमा प्रभावको अभाव, प्रभाव शून्य औषधिहरूलाई नयाँ औषधिले प्रतिस्थापन प्रक्रियामा रहेको उच्च लागत, एन्टिबायोटिक जस्ता औषधि प्रयोगले विकास गरेको सूक्ष्म जीव प्रतिरोधी जटिलता,  नजानिएका नयाँ रोगहरूको उदय, आदिको विकल्पको पूरक र वैकल्पिक ऊपायको रूपमा हिलिङ्ग फुडको सर्वत्र चासो बढेको हो।   आयुर्वेद र चिनियाँ […]

0Shares

आफ्नो दिमागको सञ्चालक आफै बनौ।

नारायण घिमिरे पागलपनको मात्र इन्च पर रहेर मानव दिमागले काम गरिरहेको हुने सुन्दा मानिसहरू अचम्ममा पर्ने गर्छन। जब तपाईलाई सानो घाऊ लाग्छ तपाई लाई थाहा हुन्छ। बाटोमा हिँड्दा खुट्टामा ठेस लाग्छ, थाहा हुन्छ।  कसैले तपाइको निन्दा गर्छ थाहा हुन्छ।   तपाइको सबै दुख सुख थाहा पाउने तपाइको दिमागले दिमाग आफै लाई चक्कुले काटिदियो भने दुखेको […]

0Shares

आत्मा र परमात्मा रहने विज्ञानबाट प्रमाणित !  

नारायण घिमिरे प्रतेक जीवको जीवनको सुरुवात र अन्त एकै प्रकृतिको हुन्छ। महत्त्व पूर्ण चुरो कुरा चाही के भने, बिउबाट सुरुवात भएको प्राण बिउ बाटै आफ्ना सन्ततिमा समेत पुग्ने गर्छ।   पृथ्वीबाट आफ्नो  भौतिक शरीर निर्माणका लागि जीवहरूले जे जे जसबाट लिएका छन् देह त्याग गर्दा तिनैलाई फर्काउने गर्छन्। चेतना र आत्माको हकमा पनि त्यही लागु […]

20Shares

प्राण र चेतना रहेको वैज्ञानिक पुष्टि !

नारायण घिमिरे आजको कटिंग ऐजमा हुँदै गरेका सैधान्तीक र व्यवहारिक अनुसन्धानहरू विज्ञान र वैदिक ज्ञानको संयोजन बिना लगभग असम्भव हुने बिन्दुबाट गुज्री रहेको छ। जब वैज्ञानिकहरू अनुसन्धानको गहिरो र जटिल मोडमा पुग्दछन, विज्ञानको बस्तुको वास्तविक उपस्थितिको बोध गराउन सक्ने काइदा र वैदिक ज्ञानको एक बस्तुको उपस्थितिले अर्को बस्तुमा दिने अनुभव, प्रभाव, अनुभूति एवम सचेतना बुझ्न […]

0Shares

के रहेछ  मृत्यु ?

नारायण घिमिरे भनिन्छ संसारमा जन्मिए पछि मृत्यु अनिवार्य छ, जुन संसारको नियम हो। विज्ञानका अनुसार जुन जुन एकल कोष जीव आज पृथ्वीमा अस्तित्वमा भेटिन्छ तिनीहरूले आज भन्दा ३ अरब वर्ष पहिले  आफ्नो जीवन सुरु गरेका थिए। विज्ञानकै अनुसार आज हाम्रो सरिरमा रहेका कोशहरू समेत आज भन्दा ३ अरब वर्ष पहिले देखि अस्तित्वमा थियो। साथै निकै […]

0Shares

अध्यात्मको सामुन्ने धेरै पुड्को बनेको छ बिज्ञान

नारायण घिमिरे आज आफ्नो बास्तबिकतासंग हामि आफ़ै हजारौ कोश टाडा रहनुमा विज्ञानको निकै ठुलो हात छ। जब विज्ञानले प्रतिपादित गरेको सामान्य सिधान्त बाट भौतिक कुराहरु हामीले जे देख्छौ तेसेरिनै चल्ने गरेको प्रमाणित हुदै गयो मानिस बिज्ञान प्रति मोहित बनेको भेटिन्छ। जब जब विज्ञानका नया शुत्रहरु प्रतिपादित हुदै गए, संसारले  नया नया बिकाशका फड्काहरु लिदै गयो। मानिस […]

2Shares

YOU MAY ALSO LIKE