मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

वैज्ञानिक अभिलेख

वेदको विज्ञता भित्र छिरेको आधुनिक विज्ञानको सहारा वेद नै हुने !!

वेदमा रहेछ सिमुलेशन हाइपोथेसिस। दुर्लभ उपलब्ध सूचनाहरूको अभिलेख। अथर्ववेदाचार्य नारायण घिमिरे।   विज्ञानको आधारमा अन्वेषण मार्फत  हाम्रो ब्रह्माण्ड लाई गहिरिएर बुझ्ने प्रयास गर्दै गर्दा हालका विज्ञानका लगभग सबै प्रयासहरूले अन्वेषक र वैज्ञानिकहरूलाई प्रविधि (टेक्नोलोजी) र दर्शनको दोबाटोमा लगेर उभाइदिने गरेको छ। यौटा यस्तो दोबाटो जहाँ एकतातर्फ वाट उन्नत भनिएका सैद्धान्तिक भौतिकीका पक्षको बाटो अर्को तर्फ […]

0Shares

गाँजा सम्पूर्ण औषधीय जडीबुटीहरूको कोहिनुर – वेद !

अथर्ववेदाचार्य नारायण घिमिरे। प्राचीन नेपालमा भाँग र गाँजा आयुर्वेदमा ओखतीको रूपमा नभएर स्वस्थ मानिसको सुधारिएको स्वस्थ कायम गर्न समेत प्रयोग हुने गर्दथ्यो। आजको समयमा पुग्दै गर्दा संसारमा स्थापित मान्यता के हो भने वैदिक अवधारणाहरू  वैराग्य, अध्यात्म र मनोविज्ञानको क्षेत्रमा विद्याको विकासमा मात्र होइन वैदिक काल देखीका पुरातन समयमा मानव सव्यताले विकास गरेको जीवन विज्ञान र […]

0Shares

इनोभेसनमा जापानी संस्कृतिको भूमिका !

वैज्ञानिक अभिलेख अथर्ववेदाचार्य नारायण घिमिरे।   जापानको इनोभेसनमा आधारित तीव्र विकासको पछाडि जापानमा स्थापित जापानी संस्कृतिको मुख्य भूमिका छ। जापानमा स्थापित संस्कृति जापानी समुदायका हरेक व्यक्ति व्यक्तिको तह सम्म आफ्नो अनुशासन कायम गर्न, आफ्नो दक्षतामा नियमित सुधार गर्न र आफ्नो आत्म-सुधारमा नियमित ध्यान राख्न प्रेरित गर्न सफल देखिन्छ। जापानी संस्कृतिको मुख्य भूमिकाले जापानीहरू बिच दैनिक […]

0Shares