मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

Innovation Talk

खेर गइरहेछन् गन्दे र धुर्सेली जस्ता बहुमूल्य जडीबुटीहरु ।

(नारायण घिमिरे) आयुर्वेद जीवन विज्ञान हो भने सिद्धको अर्थ जीवनको उपलब्धि भन्‍ने लाग्दछ । जुम्ल्याहा औषधि प्रणालीको रूपमा स्थापित आयुर्वेद र सिद्ध हाम्रो परम्परागत ज्ञानले स्थापना गरेको संसारकै उत्कृष्ट उपचार प्रविधि मध्येको स्वास्थ्य हेरचाहको प्रणालीमा पर्दछ । आयुर्वेद चिकित्साले जडीबुटी उपचारलाई सर्वोच्च प्राथमिकता दिन्छ भने सिद्ध चिकित्साले बोटबिरुवा र खनिजहरूको संयुक्त प्रयोगलाई । आयुर्वेद र […]

5Shares

केरा अनि मुलुकले गुमाएको संवृद्धिको अवसर !

नारायण घिमिरे | हाम्रोमा दलाल र माफियाको चुकुलले बन्दी गराइएका योजना आयोगका योजना विद, कृषिका विज्ञहरू र कृषि योजनाका योजना विदहरू बिउ, मल, जोत्ने ट्याक्टर, ट्याक्टर चल्ने इन्धन, काट्ने मिसिन, भित्र्याउने सामग्री, मौजाद, राख्ने भकारी, प्रशोधन गर्ने प्रविधि, प्रशोधन गर्ने मिसिन लगायत सम्पूर्ण बिदेसी बाहेक स्वदेशी हुने नसक्ने गरी योजना, बिचार र कार्यक्रम अघि सारेर  […]

99Shares

गति र गुरुत्वाकर्षणको सिद्धान्त न्युटन भन्दा पहिले ऋषि कणादले प्रतिपादन गरेका थिए।

नारायण घिमिरे सर-आईज्याक न्युटन अत्यन्त प्रसिद्ध नाम हो। संसारमा यो नाम नसुन्ने निकै कम होलान्। आधुनिक विज्ञानको भौतिक शास्त्रको गतिका प्रमुख तिन नियमहरू र गुरुत्वाकर्षणको प्राकृतिक सिद्धान्तको प्रतिपादन गर्ने व्यक्तिका नाममा न्युटनले प्रसिद्धि पाएका हुन्।   प्राचिन वैदिक विज्ञानलाई ओझेलमा पारेर हेर्दा यी कुराहरू सत्य देखिन्छन। तर जब तपाई वैदिक ज्ञानका पुराना सङ्ग्रहहरू खोतल्नु हुन्छ […]

792Shares

वेद र बिज्ञानमा सूक्ष्मता भित्र लुकेको काबिलता।

नारायण घिमिरे स्वरूपमा कुनै कुरा ठुलो वा भीमकाय रहँदैमा त्यो शक्तिशाली रहन्छ भन्ने सोचाई प्राय: गलत साबित हुने गर्दछ। विषय बस्तुमा गहिरिएर विचार पुर्‍याउने हरेकले यो बुझेकै कुरा हो की पहरा वाट खस्दै गरेको भीमकाय ढुङ्गोले अधिकमा त्यो तलको केही संरचना निमित्यांड गर्न सक्छ। तर पृथ्वी नै ध्वस्त गर्न त एटमिक बमको जरुरत पर्दछ। एटम […]

110Shares

कोरोना वार्ता: खोप उत्कृष्ट छ। भान्साको जडीबुटी पनि नबिर्सौँ।

लेखक-पत्रकार राजकुमार बानियाँले कोरोना महामारी, खोपको विकास अनि आयुर्वेदिक र एलोपेथिक उपचार पद्धतिबारे सर्वसाधारणको मनका केही जिज्ञासा राखेका छन्, प्रभावशाली वैज्ञानिक नारायण घिमिरेलाई । १५ वर्षयता क्यानडामा खाद्य तथा औषधिविज्ञका रूपमा कार्यरत घिमिरे आयुर्वेदिक औषधिको साइड इफेक्टरहित गुण र एलोपेथिक ओखतीको तत्काल उपचार गर्ने क्षमता पुनर्संयोजन गरी चुस्त हर्बल ओखती विकास विषयका शोधकर्ता समेत हुन्। […]

0Shares

हाम्रो भान्सा नै हाम्रो औषधालय हो।

बेसार पानी एक उत्कृष्ट ओखती हो। नेपाली भान्साको तागत महसुस गरौँ। नेपाली भान्सामा सजिलै पाइने मर मसला र जटिबुटी कसरि कोरोना जस्ता भाइरसको सङ्क्रमण विरुद्ध प्रतिरोधात्मक क्षमता बृद्दि गर्ने सहयोगी हुन्छ भन्ने बारे नेपालका चर्चित मिडिया कर्मी राजेन्द्र बनिया सँग क्यानडाका खाद्य तथा औषधि विज्ञ नारायण घिमिरेको कुराकानी हाम्रा पाठक लाई लाभदायक हुने ठानी यहाँ […]

0Shares

भदलामा उमालेको दूध

नारायण घिमिरे संसारका ४० प्रतिशत मानिसहरू नियमित दूधको सेवन गर्छन्। प्राय: धेरै विकसित मुलुकहरूमा पासचराईजेशन नगरी दूध पिउन र बजारमा लगि बिक्री गर्न प्रतिबन्ध छ। पोसिलो पदार्थमा शरीर लाई हानिकारक हुने बेक्टेरिया र पेथोजन सङ्क्रमणमा पर्ने हुँदा  पेथोजन मुक्त दूधको सहज उपलब्धताका लागि बन्द भाडामा पठाइने पासचराईज दुधमात्र पिउने नियम बनाइएको हो ।   तोकिएको […]

0Shares

साकाहारीले खाने चिकेन र मटन नेपालमै सजिलै बनाउन सकिन्छ

माउनटेन टिभी संग अन्तरंग : साकाहारीले खाने चिकेन र मटन पनि आविस्कार भैसक्यो: नारायण घिमिरे, खाद्य वैज्ञानिक  

0Shares

एनआरएनए नलेज कन्भेनसन २०१८ मा एग्रोफुड – इनोभेसन सुपरक्लस्टर एकीकृत कार्य योजना प्रस्तुत

एनआरएनएको  प्रथम नलेज कन्भेनसन २०१८ मा एग्रो – फुड – इनोभेसन सुपर क्लस्टरबारे क्यानाडाको टोरोन्टोबाट नारायण घिमिरेबाट प्रस्तुत एकीकृत कार्य योजनामा राष्ट्रिय आविष्कार केन्द्रका चेयर महाबिर पुन, उद्योग बाणिज्य संघ नेपालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा र नेपाल सरकारका कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणी खनाल ‘बलदेव’को समीक्षा ! (कार्य क्रम को अन्य भिडियो क्रमस प्रस्तुत गरिने […]

0Shares