मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

Others

क्यानाडाबाट मन्त्री योगेश भट्टराईलाई सार्वजनिक अनुरोध

(यतिबेला नेपालका संस्कृति, पर्यटन, र नागरिक उड्डयन मन्त्री, माननीय योगेश भट्टराई आफ्नो अफिसियल भ्रमणको सिलसिलामा क्यानडाको भ्रमणमा हुनुहुन्छ। भ्रमणकै क्रममा नेपाल भ्रमण वर्ष २०२० को लागि  क्यानडा बाट सक्दो सहयोग गर्न क्यानडाका लागि नेपालका राजदूत महामहिम भृगु ढुङ्गाना  माननीय योगेश भट्टराईको भ्रमण उपलब्धि मूलक बनाउन दिन रात नभनी सक्रिय भएर लागि रहनु भएको रिपोर्ट हरू […]

0Shares

१५ सय वनस्पति कहाँ बेच्ने, कसरी बेच्ने?

नेपालको विकासका लागि स्थानीय कच्चा पदार्थ र श्रममा आधारित उद्यमशीलतामार्फत हाताहाती प्रतिफल दिलाउन सक्ने धेरै ‘इनोभेटिभ’ कम्पनी र संस्थाहरूको स्थापना हुन जरुरी छ। यिनको स्थापनाको अनिवार्य पूर्वाधार भनेको हाम्रा प्राविधिक शिक्षालय, विश्वविद्यालय र अन्य अनुसन्धाता संस्थाले पर्याप्त मात्रामा दक्ष-अर्धदक्ष जनशक्ति उपलब्ध गराउन सक्नु हो। उद्यमशीलता अन्तर्गत हाम्रो ऐतिहासिक महत्वका आयुर्वेदिक औषधि, खाद्य र ‘सप्लिमेन्ट’ मुख्य […]

2Shares

बिक्दैछ नेपाली टिमुरको तेल फ्रान्समा !!

शारदा नगरपालिका–१५ सल्यानमा ३ वर्षदेखि सञ्चालनमा आएको माँ लक्ष्मी हर्बल उद्योगले उत्पादन गर्दै आएको टिमुरको तेलको माग स्वदेशसँगै विदेशमा पनि बढ्न थालेको छ । गएको वर्ष ६०० किलो टिमुरको तेल प्रशोधन गरिएकामा यस वर्ष भने तेलको माग बढेपछि झण्डै एक हजार १०० किलोसम्म तेल प्रशोधन गर्ने योजनामा रहेको छ ।   गत वर्ष मात्र प्रतिकिलो १० […]

0Shares

संसारकै टप हजारमा परेको टियूलाई टप दुइहजारमा समेत कहिलै नपरेकाहरु सल्लाह दिन तम्सदै ?

संसारमा कुनै पनि आयुर्वेदिक महत्वोको बनस्पतिको अभिलेख राखी पेटेन्ट लिनसकिने अबस्ता लगभग बन्द नै छ भन्दा हुन्छ ! न त कसैले सार्बजनिक गरेको आयुर्वेदिक उपयोग अर्काले गरेकोमा रोयल्टी जस्तो फाईदा लिन सकिने अबस्ता नै छ !! तेसैले सम्पूर्ण आयुर्वेदिक महत्वोका सप्लीमेन्टहरु कि त फर्मुला सहित लेबलमा दिईन्छ कि प्रोपराईटरि राख्न उद्योग बाध्य हुन्छ ! तसर्थ […]

0Shares

हाम्रो रैथाने कागज “नेपाली कागज”

कागज एउटा पातलो पदार्थ हो जुन कुनै पनि कुरा लेख्न तथा प्रिन्ट गर्नमा प्रयोग गरिन्छ । कागज मुख्य रुपमा लेख्न र छपाइ गर्नका लागि उपयुक्त छ । मानव सभ्यताको विकासमा कागजको ठूलो योगदान छ ।   अझै पनि हामी कुनै सरकारी कार्यालयमा गयो भने डिजिटल संकल्प धेरै पछि रहेको देखिन्छ । अझै पनि सरकारी कार्यालयको […]

0Shares

रुद्राछे र चन्दनको धुलो – सुन्दरीहरुको चोईश

रुद्राछे मात्र माला हैन यसको काठ निकै बलियो हुन्छ र महँगोमा कारोबार हुन्छ । यसको फलको आद्यात्मीक मुल्य त छदैछ, राम्रो बजार मूल्य नपाउने फल घोटी औसधि बनाउन सकिन्छ । धोटेको रुद्राछेको धुलो र अर्जुन (जसलाई काहू पनि भनिन्छ) को बोक्रा को धुलो संग बराबर मात्रमा मिशाएर २-३ चिया चम्चा महले लेदो पेस्ट बनाएर अनुहारमा […]

0Shares