मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

Political Engineering

वैदिक मान्यतामा गाँजा प्रतिबन्ध जघन्य अपराध !

नारायण घिमिरे १५०० देखि १००० बिसीको वरिपरि संयोजन भएको वेद अन्तर्गतको अथर्व वेद बुक ११, ह्युम ६, भर्स १५ लेख्छ। पञ्च राज्यानि वीरुधां सोमश्रेष्ठानि ब्रूमः। दर्भो भङ्गो यवः सह ते नो मुञ्चन्त्व् अंहसः॥   आध्यात्मिक र मनोबैज्ञानिक सबलताको लागि सहयोगी हुने मुख्य पाँच मुख्य बिरुवा जसलाई सोमको रूपमा ग्रहण गर्न सकिन्छ त्यसमा कुश, गाँजा (भाङ र हेम्प), […]

348Shares

मुलुकलाई अफगानिस्तान बन्नवाट रोकौँ।

नारायण घिमिरे ।   हरेक मान्छेको जीवनमा आफ्नै अनुभव र अनुभूतिहरू हुन्छन्। तनहुँको बन्दीपुरस्थित याम्पा फाँटमा जन्मी हुर्केको आँबु गाविसको सत्रसयको स्कुलमा पढेको एउटा उरन्ठेउलो केटोको रूपमा स्कुले जीवन पार गरियो । ९–१० कक्षा पुगेपछि गोरखा च्याङ्लीको शिवरात्रि मेला जाने र आँबु गाविसमा रहेको तर हाम्रै गाउँ याम्पा फाँटको खेतबारी सिँचाइ हुने आँधी खोलाको मुहानका रूपमा रहेको […]

6Shares

वेद र बिज्ञान प्रवचन -१ : नारायण घिमिरे 

म पहिले मानव, दानव, राक्षस र देवता बारे केही कुरा गर्दछु। हामी मानव भएकाले त्यो बारे केही भन्नु परेन। दानव / राक्षस र देवता सबै आफ्नो नियत र प्रवृत्तिका कारण समाजमा निन्दा वा प्रशंसाका पात्र बनेका हुन्। असुरहरू  र सुरहरू दुवै विभिन्न बर्ग (Class) र जातिमा (Caste – meaning Job Title) भेटिन्छन। मेरो गोत्र  कश्यप हो। कश्यप ऋषिले दक्षका तेह्र छोरीहरू सँग विवाह गरे। जस […]

124Shares

पानीसरो भनिने जनैखटिरा !!

नारायण घिमिरे पानीसरो भनेर चिनिने जनैखटिरा (हर्पसजोस्टर) एक प्रकारको भाईरल ईन्फेक्सन हो । मानिस सानो रहदा ठेउला भनिने चिकेन पक्स रोग लागेको हुन सक्छ वा त्यसको भाइरस भेरिसेला जोस्टरको सङ्क्रमणमा परेको हुन सक्छ।  जब केही समयमा चिकनपक्सको भाइरस निष्क्रिय हुन्छ उक्त भेरिसेला जोस्टर कहिले कहीँ निष्क्रिय हुँदै गर्दा मस्तिष्क र मेरुदण्डको स्नायु बिचको भागमा जीवनपर्यन्त […]

176Shares

डा. अर्जुन बन्जाडेको बारे के भन्छन् अमेरिकाका नेपालीहरू।

अमेरिकाको एनआरएनए एनसिसिको चुनावको मतदानको दिन पुग्दै गर्दा नेपाल र नेपालीको लागि अमेरिकामा रहेर सक्दो सहयोग गर्ने, कुनै बदलाको आशा बिना जन्म भूमिको सेवामा केही गर्न पाउँदा खुसी हुने तर स्व -प्रचार नगर्ने, खुर-खुरु आफ्नो पेसागत क्षमताको काम गर्ने निकै ठुलो समूह डाक्टर बन्जाडेको पक्षमा आफ्नो मत बनाएको एक पछि अर्को गर्दै प्रस्टिएको छ।   […]

102Shares

छिमेकी अमेरिकामा एनआरएनएको चुनावी माहोल डा.बन्जाडेको पक्षमा।

नर्थ अमेरिकी क्षेत्रमा बसोबास गर्ने अधिकतम नेपालीहरू नर्थ अमेरिका पुगे पछि पनि नेपालको थोत्रो राजनीतिको साँगुरो घेरामा सीमित रहेर समाजलाई विभक्त गर्ने सङ्कीर्ण विचार बोकेका भुइफ़ुत्ताहरुको व्यवहार वाट दिक्क वाक्क बनेका हुन्छन। अमेरिकी एनआरएनएको नेतृत्वमा जनसम्पर्क समितिको चुरीखुरी र क्यानडामा प्रवासी नेपाली मञ्चको मिचाइ उत्तर अमेरिकामा एनआरएनए भन्ने बित्तिकै प्रवासी नेपालीहरुको नाक खुम्चाउने अवस्थाको कारक […]

101Shares

कोभिड नियन्त्रणमा नागरिक लाग्नु पर्ने। उच्च सचेतनाको जरुरी देखियो।

नारायण घिमिरे मात्र एक महिना महामारीको सबैभन्दा नराम्रो असर भोगेको भारतले अब कोरोना नियन्त्रण उन्मुख हुँदै गरेको सोच विकास गर्दै गर्दा कसरी यति बिघ्न महामारीको अवस्थामा पुग्यो भन्ने बारे हामीले गहिरिएर मूल्याङ्कन गरी पाठ सिक्न खोजे जस्तो देखिँदैन। लाग-छाड बेथा जस्तो पटक पटक कोरोना कहर अधिक हुने र फेरी घटेको के हुन्छ उच्च भई हाल्ने […]

16Shares

अर्थ मन्त्रीज्यू ! ज्ञान-बजारको भ्रष्टाचार रोक्ने कि?

नारायण घिमिरे मलाई किन किन नेपालका सोसल मिडियामा निकै आक्रमण हुने गरेका केपी ओली, विष्णु पौडेल, नारायण वाग्ले, विजय कुमार, खगेन्द्र सङ्ग्रौला हुन् वा वाह वाह पाउने महावीर पुन, गगन थापा, कुलमान घिसिङ, रवि लामिछाने सबैमा फरक क्षमता युक्त खुबी भएका मानिसहरू लग्दछ। लेखिकामा सित्तल दाहाल गायिकामा कोमल ओली नेपाल भन्दा अन्तर्राष्ट्रिय क्षेत्रमा भएको भए […]

39Shares

कर्मकाण्डी मात्र हैन रहेछ देवी-देवताको पूजा चलन!

नारायण घिमिरे मानव दिमागलाई विज्ञानको सहारामा सम्पूर्ण रुपमा बुझ्ने विकल्प हाल सम्म पनि उपलब्ध नरहेकाले तपाईँ हामीलाई सोको लागि वैदिक तथा आध्यात्मिक सहारा लिनु पर्ने बाध्यता आइलागेको छ। एक सामान्य मानवको दैनिक दिन चर्यामा रमाई रहदा दिमाग फुरुङ्ग बनिदिँदा जीवन नै धन्य बन्ने र त्यही दिमाग दुःखी बनिदिँदा आफ्नो मात्र हैन आफू सँगै रहेका आफ्ना […]

55Shares

वेद, ज्योतिष विद्या र आधुनिक चिकित्साको नेक्सस !

नारायण घिमिरे मानव मस्तिष्कलाई इलेकट्रिकल इञ्जिनियरिंग अन्तर्गतको कम्प्युटरको विभिन्न पार्ट-पुर्जाहरू सँग तुलना गर्ने हो भने मेरुदण्डमा रहेका स्नायुहरूले हाम्रो दिमागको केन्द्रीय सूचना प्रशोधन निकाय वा सिपियुको भूमिका खेल्ने गर्दछ। मानिसको सोच उसको टाउकोमा रहेको दिमाग नियन्त्रित हुन्छ भन्ने मान्यता झन्डै दशक अघि गलत प्रमाणित भएको हो। मेरुदण्ड र दिमागले शरीर भित्र फरक फरक इकाईको रूपमा […]

53Shares

YOU MAY ALSO LIKE