मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

Social Mentoring

शिक्षा, दीक्षा र विद्या !! शिक्षा मन्त्रालय कि विद्यामन्त्रालय ?

शिक्षालय कि विद्यालय : शिक्षा मन्त्रालय कि विद्यामन्त्रालय ? नारायण घिमिरे शिक्षा, दीक्षा र विद्या वाट हाम्रोमा शिक्षालय, दीक्षालय र विद्यालयहरू खोलिएको छ। अस्तित्वमा छन्।  तिनीहरूलाई किन फरक फरक रूपमा शिक्षालय, दीक्षा लय र विद्यालय भन्नु पर्‍यो? के तिनले आफ्नो उद्देश्य पुरा गरेका छन् त?  यो प्रश्न हाम्रो समाजमा खासै उठेको देखिएन। चुरो उद्देश्य अनुरूप […]

35Shares

एलन मस्कको काम गर्ने छ काइदा !

क्यानेडियन रिपोर्टर ईलॉन रीव मस्क संसारका धेरै वैज्ञानिक र इनोभेटर हरुको केन्द्रमा रहन्छन्। एलन मस्कले आफ्नो कम्पनी टेस्लाका आफ्ना कर्मचारीहरू लाई आफ्नो संस्थागत उत्पादकत्व चुस्त राख्ने छ नियमहरू सहित एउटा गोप्य इमेल पठाए। गोप्य भनिए पनि त्यो जानेर नजानेर बाहिर आयो। अर्थात् लिक भयो।   त्यसमा के छ त?  सायद हामी मद्ये धेरै लाई यो […]

11Shares

जीवनमा कति जना सेक्स पाटनर हुनु पर्ला र किन?

नारायण घिमिरे   कत्तिको वैज्ञानिक होला एउटा मात्र सेक्स पार्टनरमा सीमित रहन अनिवार्य गर्ने वैदिक विचार !   क्वान्टम सिद्धान्त अनुसार हरेक कणहरू सिर्जना गर्न तथा नष्ट गर्न सम्भव हुन्छ। र पनि त्यसको लागि पर्याप्त ऊर्जा बोकेका शक्तिको थैलीहरूको बिच जरुरत अनुरूपको अन्तरक्रिया अनिवार्य हुन्छ। यसको अर्थ कुनै पनि चिजको निर्माण गर्न होस् वा नष्ट […]

0Shares

सनातन र वेदबारे अपूर्ण सत्य ओकल्ने सन्देशहरू !

वैदिक ज्ञानको नाममा आफ्नैले अर्ध-सत्यमा झुट घोलेर समाजमा गलत सन्देश सम्प्रेषण गरिदिए। नारायण घिमिरे ईशावास्योपनिषद वा यजुर्वेदको चालीस अध्याय  सकारात्मक दर्शनहरूको प्रमुख आधार निर्माण गर्ने अध्याय हो। यसको पहिलो मन्त्रले (सिद्धान्त) सकारात्मक भावना तथा  मनोवृत्तिको स्थापना गर्दछ। निकै थोरै शब्दहरूमा यसले मानव जीवन र जीवनको सार, संसारको संरचना र मानवीय चोलामा रहँदा मानवीयता अर्थात् मानव […]

40Shares

अर्थ न व्यर्थको गाँजाको क्लिनिकल ट्रायल चाहिने हल्ला !!

क्लिकल ट्रायलको नाममा गाँजाको गैर-अपराधीकरण गर्ने कार्य ढिला नगरौँ। नारायण घिमिरे खाना होस, ओखती होस् वा अन्य बस्तु त्यसलाई आफ्नो शरीर भित्र छिराउन अनुमति दिनु अघि हरेक उपभोक्ताले त्यस वाट आफूलाई हुन सक्ने बेफाइदा र फाइदाको ज्ञान पाउनु पर्ने उसको नैसर्गिक अधिकार हो। हरेक चिजको बारेमा त्यसको प्रयोग अघि नै त्यसको जोखिम र अन्य चासोका […]

40Shares

सम्पूर्ण आनन्द (सञ्चितानन्द) प्राप्तिको प्रयत्न !!

आनन्दका सुभाषितताहरू !   नारायण घिमिरे   सम्पूर्ण अठार पुराणहरू मार्फत ऋषि व्यासले अत्यधिक जोड दिएर केवल दुई नैतिक उपदेशहरू दिनु भएको छ। सेवा गर्नु पुण्य कार्य हो। सताउने दुष्ट-कर्म पाप।   अष्टा दशपुरणानम सारं व्यासेन कीर्थितम । परोपकारः पुण्याय पपाया परपीडनम ॥ मिठो शब्द प्रयोग गरी बोलिएका कुराहरू लाभकारी त हुन्छन् नै  त्यसले वातावरणलाई […]

24Shares

दोहोरो नागरिकता हैन गैर आवासीय नेपाली नागरिकता।

क्यानेडियन रिपोटर्स। काठमाडौँ। मङ्गलबार १० साउन, २०७९  Tuesday, 26 July, 2022 नेपालको दुवै संसद् वाट ‘नेपालको नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९  पास भएको छ ।   नयाँ व्यवस्था अन्तर्गत भएको सार्क सदस्य राष्ट्र बाहेकका देशमा बसोबास गर्ने गैरआवासीय नेपालीलाई राजनीतिक र प्रशासनिक बाहेकका अधिकार प्रयोग गर्न पाउने गरी नागरिकता प्रदान गर्न सकिने व्यवस्था स्वागत योग्य […]

30Shares

हिजोका आफै ध्वस्त : आजका लुट्नमै व्यस्त।

नारायण घिमिरे। प्रजातन्त्रमा राज्यका नीतिहरू प्राय: दुई तरिकाबाट बन्ने गर्छ । पहिलो संविधानसभामार्फत, जसलाई जन प्रतिनिधिले बनाएकाले जनताबाट निर्मित ठानिइन्छ। दोस्रो बाधा अड्चन फुकाउने नाममा सरकार अथवा वरिष्ठ कर्मचारीतन्त्रबाट संविधानलाई आफू अनुकूल व्याख्या गरेर । आफू अनुकूल बनाइने नीतिहरू विभेदकारी जगमा उभिएको हुनसक्ने हुँदा ती नीति नियमहरू समेत जन प्रतिनिधिको कसीमा उभियोस् भन्ने अवधारणालाई प्रजातान्त्रिक […]

23Shares

घिमिरे वंशको उत्पत्तिको इतिहास।

(गुल्मीको घमिरकोट वाट भएको थियो घिमिरे वंशावलीको सुरुवात) पोखरा नजिक अन्नपूर्णा ट्रेकिङ मार्ग क्षेत्रमा पर्ने सारंगकोट नजिक रहेको कास्की कोटमा बस्दै आएका कश्यपई थरले चिनिने ऋषि कश्यपका सन्तान मद्ये एक थिए गुडपाल कश्यपई । गुडपाल कश्यपईको मावली मध्य प्रदेश भारतको उज्जैनमा रहेको थियो। एक दिन कास्की कोटमा बस्दै आएका गुडपाल कश्यपई आफ्नो मावली उज्जैन पुगे। […]

2.2K+Shares

वैदिक अवधारणामा अध्यात्म र भाग्यमानी।

नारायण घिमिरे । किस्मत वालों को मिलता है प्यार के बदले प्यार। मतलब जो भाग्यमानी छ उसलाई मात्र आफूले गरेको प्यारको बदलामा प्यार मिल्दछ।   वैदिक अवधारणामा भाग्यमानी भनेको के हो भन्ने व्याख्या गर्न एउटा चर्चित हिन्दी गीतको सहारा लिँदा सजिलो पर्छ। किस्मत वालों को मिलता है प्यार के बदले प्यार। मतलब जो भाग्यमानी छ […]

0Shares