मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

Social Mentoring

६५० एमजीको प्यारा–सिटामोलको जरुरत !!

प्यारा-सिटामोल ५०० एमजी वा ६५० एमजी !! नारायण घिमिरे |   प्यारा–सिटामोललाई एसिटामिनोफेन भन्ने गरिन्छ । विदेशमा टाइलेनोल, मेप्याप वा पानाडोल नामले समेत यसलाई चिनिन्छ । हल्कादेखि मध्यम दुखाइ र ज्वरोका लागि व्यापक प्रयोगमा आएको प्यारा सिटामोल किन्नका लागि डाक्टरको प्रिस्क्रिप्सन नचाहिने ओभर द काउन्टर एनाल्जेसिक (अन्य अनुभूति नरोक्ने गरी दर्दको अनुभूति मात्र रोक्ने) र […]

0Shares

एनआरएनएको दु:ख?

काठमाडौँ। संवाददाता। 2022-03-16. गएको हप्ता एनआरएनएको केन्द्रमा इतिहासमै नदेखिएको र यसलाई दूरगामी असर गर्ने नाटकहरू मञ्चन भए। एनआरएनएमा एकापसमा कहिल्यै नमिल्ने स्वार्थ समूहको लडाई जहिले पनि देखिने गर्दथ्यो। गएका वर्षहरूमा काँग्रेसको जनसम्पर्क समिति र एमालेको प्रवासी नेपाली मञ्च बिच आफ्नो राजनैतिक समर्थनको पात्र स्थापित गर्न लडाई हुने गर्दथे। यस पटक त दुई फरक ग्रुपका व्यापारीहरू  […]

79Shares

गाँजा खेती माफियाको पोल्टामा?

टोरोन्टो, क्यानडा। हामी सबैलाई थाहा भएकै कुरा हो कि छिमेक भारत र चीनमा समेत औषधीय प्रयोजनका लागि नभएर मनोरञ्जन र नसाको लागि मात्र गाँजाको अनियन्त्रित उत्पादन र बिक्री कानुन वाट वर्जित छ। भारतले गाँजाको औषधीय प्रयोजन मात्रमा सीमित नरहेर फराकिलो दायराको कानुन बनाउन गृह कार्य गर्दै छ। भर्खरै बाबा रामदेवले भारत सरकारको त्यो प्रयास लाई सहयोग गर्न भारतमा […]

63Shares

चुरो कुरो चरिअमिलोको!

नारायण घिमिरे |   स्कुल पढ्ने बेला जब गाउँघरमा छोरा मान्छेको बिहे हुन्थ्यो, घरको कान्छो छोरो भएकाले जन्त जाने सायदै पालो आउँथ्यो । एक घर एक जन्ती भन्थे । कि त बुबा, नभए दाइहरूमध्ये कोही एक जान्थे । आफ्नो लागि त्यो विवाह लुतो नकन्याई हुने । गाउँका केटीहरूको बिहेमा भने जन्तीलाई स्वागत, खानपान अन्य तैयारीका […]

29Shares

गाँजा माफियाहरूकै मुठ्ठीमा: नेताको भोट लिने मात्र दाऊ !  

नारायण घिमिरे तपाईं मान्नुस् नमान्नुस् आजको दिनमा घोषित रूपमा गाँजा र भाङ तर अघोषित रूपमा नेपाली रैथाने सिप, ज्ञान र प्रविधि तथा नेपालका सम्पूर्ण रैथाने जडीबुटीहरू आधारित सबै प्रकारका कमर्सियल उत्पादन र औद्योगिकीकरणको विकल्प घुमाएर कानुनी व्यवस्था गरी आजको दिनसम्म प्रतिबन्ध रहेको मुलुक हो नेपाल ।   पृथ्वीको एक चमत्कारी बोट जसको सामान्य डोरी, कपडा, […]

45Shares

मह-काण्ड – औद्योगिकीकरण समाप्त पार्ने खेल !

नारायण घिमिरे | महमा १५-२०% पानी हुन्छ। मुख्य तय: डेक्सट्रोज र लेभ्युलोज नाम गरिएको दुई प्रकारको चिनी हुने महमा कम्तीमा अन्य २२ प्रकारका जटिल चिनीहरू द्वारा निर्मित छ। महमा सबै प्रकारको चिनीको कुल मात्रा ८०–८५% हुने गर्दछ। महमा प्राकृतिक रूपमै सानो मात्रामा नाइट्रोजन युक्त यौगिक, ल्याक्टोन, प्रोटिन, यान्टिबायोटिक गुणको इन्हिबिन, इन्जाइम, एन्टिअक्सिडेन्ट गुणको फिनोल, वासना […]

143Shares

पन्ध्र-पुस कति वैज्ञानिक ?

नारायण घिमिरे पन्ध्र-पुस पुस महिनाको १५ गतेका दिन मनाइने चाड हो। पुस १५ गतेदेखि रात लामो हुने क्रमको अन्त्य हुन्छ र दिन लामो हुन सुरु हुन्छ। लन्डनको ग्रिनविचलाई शून्य डिग्री समय मानेर विश्वको समयको निर्धारण गर्ने गरिएको छ।   नेपालको स्ट्यान्डर्ड समय गौरीशंकर हिमालको समय हो। ग्रिनविच र गौरीशंकरको समयमा ५ घण्टा ४५ मिनेटका अन्तर […]

0Shares

वैज्ञानिक अवधारणाको “नेपालमा गाँजा” पुस्तक लोकार्पण।

खाद्य तथा औषधिविज्ञ नारायण घिमिरेद्वारा लिखित नेपालमा गाँजा वैज्ञानिक अवधारणा नामक पुस्तक लोकार्पण गरिएको छ । नेपालमा गाँजामा आधारित कृषि र जडीबुटी उद्यमलाई गैरआपराधीकरण गर्न र त्यस्तो उद्यम गर्न चाहनेले व्यवसाय थाल्नुअघि त्यससम्बन्धी विश्व परिस्थिति र वैज्ञानिक यथार्थबारे पर्याप्त जानकारी हासिल गर्न सकुन् भन्ने उद्देश्यले प्रकाशन गरिएको सो पुस्तकलाई सरकारका पूर्वसचिव भीम उपाध्यायले लोकार्पण गरेका […]

88Shares

आफ्नै मुलुकको नलेखिएको कथा ? 

नारायण घिमिरे यथार्थ यथार्थ हुन्छ। आफ्नै कथा आफ्नै व्यथा रहेछ भने ! सुनेर नरुनु ल !! पढेर दुःखी नहुनु ल !!! आफ्नो परम्परागत रैथाने सिप, ज्ञान र प्रविधिमा आधारित मुलुकको इकोनोमी बनाउने कार्यक्रमहरू तय नगर्ने मुलुकको भविष्य अफगानिस्तानको आजको हैसियतको हुने निश्चित छ। ति मुलुकहरुमा शिक्षित भनिएका र बेदेशमा गएर विज्ञ कहलिएकाहरू लाई समेत सङ्गठित […]

100Shares

बिजुली तथा ब्याट्रीका आविष्कारक ऋषि अगस्त्य ।

नारायण घिमिरे ऋषि अगस्त्य जसले प्रथम पटक बिजुली तथा ब्याट्री आविष्कार गरी प्रयोगमा ल्याएका थिए। हाम्रा परम्परागत अन्य आविष्कार जस्तै यसको आविष्कारक को जस अरू कसैले आजको दिन सम्म पनि लिँदै छ। ऋषि अगस्त्यको बिजुलीको आविष्कार :   संस्थाप्य मृण्मये पात्रे ताम्रपत्रं सुसंस्कृतम्‌। छादयेच्छि खिग्रीवेन चार्दाभि: काष्ठापांसुभि:॥ दस्तालोष्टो निधात्वय: पारदाच्छादितस्तत:। संयोगाज्जायते तेजो मित्रावरुणसंज्ञितम्‌॥ (अगस्त्य संहिता) शब्दार्थ […]

1K+Shares