मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

Social Mentoring

आफैले भनेझैँ गाँजा खुलाउन मन्त्री विरोध खतिवडालाई अनुरोध।

नारायण घिमिरे औषधिजन्य प्रयोग र नगदे बालीका रूपमा गाँजा उत्पादन सहजीकरण गर्ने तयारीमा सरकार रहेको काठमाडौँ स्थित एक अन  लाइन  पोर्टललाई माननीय स्वास्थ्य मन्त्री विरोध खतिवडाले जानकारी दिएछन्। औषधिजन्य प्रयोग र नगदे बालीका रूपमा गाँजा उत्पादनलाई सहजीकरण गर्न हाल कायम रहेको तत्कालीन श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको सल्लाह र सम्मतिले पारित  […]

76Shares

गाँजा ऐन तत्काल ल्याउन स्वास्थ्य मन्त्री खतिवडा लाई खुला पत्र।

माननीय विरोध खतिवडा जी मन्त्री, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय नेपाल। महोदय, तपाईँ र माननीय शेर बहादुर तामाङ  सँगै मलाइ प्रत्यक्ष भेट्ने वा कुराकानी गर्ने अवसर त मिलेको छैन। तर पनि तपाईँहरूको नेपालको आर्थिक स्तर बढाउन, जलवायु तथा वातावरणमा बिग्रिएको सन्तुलनले दैनिक उजाड बन्दै गएको चुरे लगायतका पहाडको संरक्षण गर्दै ग्रिन हाउस ग्यास उत्सर्जन घटाई नेपाल मुलुक आफूले […]

580Shares

दसैँ किन ? के भन्छ दसैँको मन्त्रले !

TIKA & BLESSING DASHAIN CELEBRATION DECODING   (A person who you respect, occasionally your parents and elders in blood relation or related with marriage or other formal emotions chant this mantra as a blessing for you and put tika on your forehead as a symbol of victory during holy Dashain festival. Dashain in Hindu traditions […]

68Shares

रक्सी भन्दा ११४ गुणा गाँजा सुरक्षित ! कफी वा रक्सी सँगै मिसाएर गाँजा सेवन नगरौँ !!

नारायण घिमिरे तपाइको आफ्नो स्वस्थ स्थिति र शरीरको क्षमता अनुरूप अम्मली खाद्य पदार्थले तपाइलाइ दिने विषाक्तता अरूलाई दिने भन्दा फरक हुन सक्छ। हरेक अम्मलको रासायनिक पदार्थको हरेक व्यक्तिमा आफ्नै प्रकारको (विशिष्ट प्रकृतिको) रासायनिक विषाक्तताको (टकसिसिटि) जोखिम रहन्छ। व्यक्ति व्यक्तिमा फरक रहेकाले विशिष्ट प्रकृतिको रासायनिक विषाक्तता भनिने अम्मली पदार्थको विषाक्तताको हदको आधारमा कुन लागु पदार्थको असर […]

0Shares

आखिर मन त हाम्रो नेपाली -क्यानेडियन नै हो। संस्कार हाम्रो लिबरल।

क्यानडामा हाल सत्तामा रहेको पार्टी हो लिबरल पार्टी अफ क्यानडा। छोटकरीमा लिबरल पार्टी भनेर चिनिने उक्त पार्टीमा सन् १९७१ मा जन्मिएका अत्यन्त दूरदर्शी नीति, कार्यक्रम र मुलुकको कायापलट गर्न सक्ने दर्शन बोकेका वर्तमान प्रधानमन्त्री जस्टिन ट्रूडोले नेतृत्व गरिरहेका छन्। लिबरल पार्टी क्यानडाको सबै भन्दा पुरानो राजनीतिक पार्टी हो।   ऐतिहासिक रूपमै क्यानडाका जनताहरुको विश्वास र […]

16Shares

भत्केको देशको बिग्रेको चालाको उपचार गुरुकुल शिक्षा। 

नारायण घिमिरे नेपाल जस्तो मुलुकमा राजनीतिमा लागेका बेइमानहरूले पटक पटक दोहर्‍याउने शब्द हो जनता ले सबै कुरा जान्दछ। सूचनाको हक, साधन श्रोत र पहुँच वाट जनतालाई वञ्चित गर्‍यो, जनतामा भ्रम छर्‍यो, गुन्डा गर्दी वाट पार्टी र व्यवस्था कब्जा गर्‍यो अनि अर्को राम्रो विकल्प नहुञ्जॆल हामीलाई नै मौका दिनुस भन्दै हिँड्ने गर्दछन्। हाकाहाकी लुट्नेहरू लाई नै […]

30Shares

वैज्ञानिक दृष्टिमा नागमणि ।

नारायण घिमिरे   नागमणि वारेको वैज्ञानिक लेख सबैभन्दा पहिले प्रोफेसर हेन्सोल्डट, पिएचडीले सन् १८९० मा हार्पर नामक मासिक पत्रिकामा प्रकाशित गरेको भेटिन्छ। उनको उक्त लेख पश्चात् वैज्ञानिक समुदायमा यथार्थमा नागमणि रहने तर त्यो सर्पको शरीर भित्र बन्ने जैविक प्रकृतिको नभएर सर्पले बाहिर वाट सङ्कलन गरी राख्ने एक प्रकारको प्राकृतिक रेयर अर्थ युक्त मुल्यवान खनिज रत्न […]

67Shares

वैदिक मान्यताका नव-अछुत बर्ग।

नारायण घिमिरे वेद परम्परागत विज्ञान हो। यसले संसारको संरचना र अस्तित्व बारे प्राकृतिक सिद्धान्त बारे मात्र कुरा गर्दछ। त्यहाँ कुनै जात पात वा तल्लो माथिल्लो स्तरको मानव भनी न त भेद भाव छ। न त्यसलाई स्विकार्छ नै। न त यसमा नारी र लोग्ने मान्छे बिच कुनै भेदभाव गरेको भेटिन्छ। वेदको सारतत्व बारे अध्ययन गरे यो […]

197Shares

गाँजा खेती तत्काल कानुनी गर्न नसक्दा राज्यले ठुलो अवसर गुमाउने निश्चित।

गाँजाको तत्काल गैर–अपराधीकरण गर। नारायण घिमिरे आज संसार भरमा झन्डै ३.८ प्रतिसत प्रतिशत भन्दा धेरैले गाँजा प्रतिबन्ध गरियोस वा नगरियोस त्यसको पूर्ण बेवास्ता गर्दै गाँजाको नियमित वा सामाजिक पर्वहरूमा वा सामाजिक भेटघाटहरूमा गाँजा  सेवन गर्ने अवस्था रहेको संयुक्त राष्ट्र सङ्घको तथ्याङ्क छ। नेपालमा गाँजाले अन्य उद्योग धन्दाले भन्दा चाँडो कम खर्चमा रोजगारी सिर्जना गर्ने छ। […]

43Shares

महामारीमा वेद ।

नारायण घिमिरे यस पटकको महामारी मानव जातिको लागि एक नयाँ प्रकारको मनोवैज्ञानिक शहनशिलाता र धैर्यताको प्रयोगको लागि प्रकृति सिर्जित परीक्षणको रूपमा देखापर्यो। यो महामारीको अन्तिम परिणाम कस्तो हुने भन्ने सायद कसैलाई पनि थाहा छैन। किन र कसरि उत्पत्ति भयो र कहिले र कसरि अन्त: हुनेछ त्यो दुवै हाम्रो समझ बाहिर को कुरा बनिरहेको छ। तर […]

64Shares