मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

Social Mentoring

वैज्ञानिक परीक्षणको कसीमा मन्त्रको शक्ति!!

नारायण घिमिरे तपाई बाटोमा हिँड्दै जाँदा नयाँ कुरा देख्नु भयो भने सायद त्यसको फोटो वा भिडियो खिचेर अन्यलाई देखाउन सक्नु हुन्छ। नयाँ चिज वारेको जानकारी समाजमा ल्याउने पहिलो व्यक्ति बन्न सक्नुहुन्छ। तर तपाईँ  त्यो कुराको निर्माण कर्ता मानिनु हुन्न। किनकि तपाई त्यो बस्तु पहिलो पटक देख्ने मानिस हो। निर्माण कर्ता होइन। संयोगले तपाईँको नाम उक्त […]

9Shares

नेपाली भान्सा : आयुर्वेदिक दवाखाना ।

भान्सामै बन्छ आयुर्वेदिक ओखती नारायण घिमिरे आयुर्वेद नेपालको परम्परागत प्राचीन औषधीय प्रणाली हो। आयुर्वेदको दर्शनमा अनावश्यक दुःख रोक्ने (अहिंसा) र लामो स्वस्थ जीवन जिउन सहयोग पुर्‍याउने अनिवार्यता रहन्छ। आयुर्वेदमा प्राकृतिक वस्तुहरूको प्रयोग वाट शारीरिक सन्तुलनको पुनर्स्थापना गर्ने, रोगको मूल कारक हटाउने, स्वस्थ जीवन पद्दति लागु गरी शरीरको असन्तुलनको पुनः पुनरावृत्ति हुनवाट रोक्ने रोकथाम र उपचारात्मक […]

0Shares

लोकतन्त्र, भोक तन्त्र कि ठोक तन्त्र ?

सैद्धान्तिक रूपमा लोकतन्त्र भनेको जनताले जनता लाइनै शासन गर्नु हो। लोकतन्त्र निश्चित मार्ग निर्देशक सिद्धान्तहरूको जगमा उभिएको हुन्छ।  जसमा कानुनको शासन, राज्यले तोकेको अधिकारहरूको सुरक्षा, स्वतन्त्रता, स्वतन्त्र र निष्पक्ष चुनाव, सरकारी अधिकारीहरूको उत्तरदायित्व र पारदर्शिता पर्दछ। त्यो भन्दा धेरै उक्त सिद्धान्तहरूलाई नागरिकहरूको सक्रिय समर्थन र समर्थन गर्ने जरुरी हुने जिम्मेवारी बोध महत्त्वपूर्ण हुने गर्छ।   […]

0Shares

कोभिड-१९ खोप लिने नलिने अन्योलमा हुनुहुन्छ ? यसले केही सहयोग गर्ला कि ? 

नारायण घिमिरे डिसेम्बर २०२० सम्म आइपुग्दा कोभिड-१९ भनिने सार्स-कोभ-२ भाइरसका जम्मा जम्मी तेह्र खोपहरू अन्तिम परीक्षण चरण पुगेको समाचार बाहिरिएको छ। त्यसमा धेरै खोपहरू परीक्षणको चरण पार गरी सर्वसाधारणले लगाउन समेत सुरु गरेका छन्। कतिपयमा भने यसको कस्तो प्रभावकारिता रहला भन्ने उच्च चासो भेटिन्छ। खोपहरू जति सुकै प्रकारका भए पनि उनीहरूको अन्तिम लक्ष्य हाम्रो प्रतिरक्षा […]

0Shares

नेपालमा गाँजा खेती फस्टाउन संसदमा दर्ता गाँजा विधेयकनै बाधक बन्दै।

औपचारिक रूपमै स्विकारियो गाँजाको औषधीय मूल्य ।  संसदमा दर्ता गाँजा विधेयकको व्यवस्था मुलुक मारा। पुनर्लेखन जरुरी।    नारायण घिमिरे। संयुक्त राष्ट्रसङ्घीय नियोगले गाँजालाई विश्वको सबैभन्दा खतरनाक लागूपदार्थको श्रेणीबाट कम घातक लागूपदार्थको श्रेणीमा पुन वर्गीकरण गर्ने केही प्रस्तावहरू अनुमोदन गरेको छ। यो निर्णय पछि पनि गाँजा लागूपदार्थको श्रेणी मानै रहने छ।  तर खतरनाक लागूपदार्थको श्रेणीमा भने […]

0Shares

पोस्ट-कोभिड मजदुरको युग !

नारायण घिमिरे रसिया तिर बसी फर्केका साथीहरूलाई अझै सन् २००३ को एउटा सम्झना ताजै होला। त्यति बेला बोरिस् येल्त्सिन भनेका थिए, जब सम्म हामी वाट हामीले आज पाईरहेको सुविधा हामी वाट खोसिँदैन तब सम्म हामीले त्यसको महत्त्व महसुस गर्न सक्दैनौ। स्वतन्त्रता भनेको पनि त्यस्तै हो। हावा जस्तै। जब तपाईँ जरुरत अनुरूपको हावा पाईरहनु भएको हुन्छ […]

0Shares

प्रवासबाट कृषि उधमशिलाता सहयोग अभियान

नेपालमा कोरोनाको क्षति पश्चात् स्वरोजगार मुखी उधम व्यवसाय लाई जोड दिन क्यानडा बाट कृषि उधमशिलाता विकासको लागि ज्ञान, सीप र प्रविधि हस्तान्तरण अभियान सुरु गरिएको छ। उक्त अभियान अन्तर्गत हालै नेपालका ४० जना उद्यमीहरूलाई गरिएको चर्चित स्वोरोज्गर अभिमुखीकरण ई-गोष्ठीको भिडियो यहाँ प्रस्तुत गरिएको छ।

0Shares

कोभेड-१९ विरुद्ध लड्न चिनिया प्रविधिबाट आयुर्वेदले सिकोश !!

नारायण घिमिरे भनिन्छ माल पाएर मात्र हुन्न, चाल पनि पाउनु पर्‍यो। नेपाल सायद गरिब राष्ट्र होला तर हाम्रा कतिपय रैथाने क्षमता र भौगोलिक क्षमताको विशिष्टता बिश्वोलाइ नै चकित पार्न सक्ने छन्। हामी आफै भने बिनाको खोजीमा अलमलिएको कस्तुरीको मनोविज्ञान ग्रसित बनेको प्रतीत हुन्छ। कुरा हाल चलिरहेको बिश्वोब्यापी  कोरोना सङ्क्रमणको बारे नेपालका चोक चोकमा भई रहेका […]

0Shares

खाना पकाउन लोकल तोरीको तेलनै उत्कृष्ट !

नारायण घिमिरे म सानो हुँदा नारायणगढ पुगिसकेको मान्छेले पनि मिलमा पुगेर आफ्नै आँखा अगाडी पेलेको चितवनको तोरीको तेल नलिई घर फर्केको कचकच आमाले बाबा सँग गरेको धेरै सुन्ने गर्थे। पछि थाहा भयो नेपालमा तोरी, तिल, झुसे तिल, आलस, नरिवल लगायतका तेल नेपालकै परम्परागत तेल रहेछ। भर्खरै पुरानो कोलबाट तेल पेल्ने चलन भारत बाट आयात भएको […]

0Shares