मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

Traditional Technology

अनुसन्धान तथा इनोभेसन

नारायण घिमिरे संसारमा मुख्यतः दुई प्रकारका अनुसन्धान हुन्छन् । एउटा, कुनै पनि विषयवस्तुमा खोज्ने तर त्यसको निष्कर्ष केमा सदुपयोग गर्ने भन्ने सोचाइ नराख्ने एकेडेमिक वा सैद्धान्तिक अनुसन्धान । अर्को, पहिचान गरिएको समस्या सुल्झाउने उद्देश्यले गरिने एप्लाइड वा व्यावहारिक अनुसन्धान। सैद्धान्तिक अनुसन्धानमा सफल देखिएका धेरै अनुसन्धानका नतिजालाई हाताहाती प्रतिफल दिने गरी व्यावसायिकीकरण गर्न सकिन्न । सामाजिक […]

0Shares

माटो बेचेरै समृद्धि

नारायण घिमिरे हाम्रो शरीरको छालाको भित्री भागमा रहेको सेबम ग्रन्थिले प्राकृतिक तेल सेबम निकाल्छ । छालाका लागि जरुरी हुने सेबम चिल्लो, चिनी, मैनलगायत अन्य प्राकृतिक पदार्थबाट बन्छ । त्यसले छालाबाट बाफको रुपमा खेर जाने शरीरको पानी रोकेर राख्छ र छालालाई सुरक्षा गरिदिन्छ । सामान्यतः सेबममा ट्राइग्लेसिराइड तथा फ्याट्टी एसिड ५७ प्रतिशत, मैन–इस्टर २६ प्रतिशत, स्क्वालिन […]

1Shares

भित्रिँदै इ–भ्याप कल्चर

संसारकै एक कमजोरी बनिरहेको छ– चुरोट, सिगार, बिँडी, तमाखु र हुक्का सेवन अर्थात् स्मोक । यसले निम्त्याएको स्वास्थ्य समस्याले संसारभरि नै मानिसको जीवनयापनको लागत (कस्ट अफ लिभिङ) बढाइरहेको छ । यसको नयाँ विकल्पका रूपमा भित्रिसकेको छ, इ–भ्याप (e-vape) सभ्यता । यो विकल्प नेपालमा पनि सहजै बनिसकेको छ । के हो इ–भ्याप  ? खानामा हालिने बासनालाई […]

0Shares

भ्रमण वर्षले नचिनेका तातोपानी कुण्डयात्री

प्राकृतिक खनिज पदार्थलाई मिनिरल भन्ने चलन छ । तातोपानीको छहरा या तालमा नुहाएर स्वास्थ्य लाभ लिने प्रक्रियालाई ‘नेचुरल हट एन्ड मिनिरल स्प्रिङ बाथ’ भन्ने गरिएको छ । यस अर्थमा त्यसलाई ‘तातोपानी कुण्ड स्नान’ भने पनि हुन्छ । तीर्थ र आरोग्यका लागि संसारभरि परम्परागत रुपमै तातोपानी कुण्डमा नुहाउने गरिएका अभिलेख छन् । समयक्रममा तातोपानी कुण्डमा नुहाउँदा […]

0Shares

रैथाने उब्जनीबाट समृद्धि

नेपाल आफ्नै रैथाने लगभग ७ हजार औषधीय र सुगन्धित बिरूवाको व्यावसायिक मुकाम हुन सक्छ । काठमाडौँ — अस्ति भर्खरजस्तो लाग्छ, गोरखाबाट बसाइँ आएको माइला दाइको परिवारले हाम्रो घरभन्दा पर पाखोको धयेरी, पाती र असुरोको घारी फाँडेर घैयाबारी बनाएको । ४/५ कक्षामा पढ्दै गर्दा हामी माइला दाइको त्यही घैयाबारीमा खरबुजो चोर्न जान्थ्यौं । हामीलाई एक त खरबुजो भेट्टाउनै गाह्रो […]

0Shares