मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

Videos

महामारीमा वेद ।

नारायण घिमिरे यस पटकको महामारी मानव जातिको लागि एक नयाँ प्रकारको मनोवैज्ञानिक शहनशिलाता र धैर्यताको प्रयोगको लागि प्रकृति सिर्जित परीक्षणको रूपमा देखापर्यो। यो महामारीको अन्तिम परिणाम कस्तो हुने भन्ने सायद कसैलाई पनि थाहा छैन। किन र कसरि उत्पत्ति भयो र कहिले र कसरि अन्त: हुनेछ त्यो दुवै हाम्रो समझ बाहिर को कुरा बनिरहेको छ। तर […]

64Shares

मानवमा पाँच भन्दा धेरै इन्द्रिय रहने वेदको धारणाको पुष्टि।

नारायण घिमिरे   जीवन भरमा मानव हृदय  औसत  तीन अरब भन्दा बढी पटक धड्कन्छ। मानिसको कुल तौलको आठ प्रतिशत वजन रगतको तौल हुने गर्दछ। एक वयस्क मानिसको रक्त नलीहरूको सम्पूर्ण लम्बाइले पृथ्वीलाई भूमध्य रेखीय भाग वाट चार पटक घेरा गर्न सकिन्छ। मानिसमा बायाँ फोक्सो दाहिने भन्दा करिब १० प्रतिशत सानो हुने गर्दछ। मानिसले हरेक वर्ष […]

96Shares

वेदका सहज कुराहरू बुझ्ने उपाय हो विज्ञान : वेद-टक सिरिज थ्री।

विश्व हिन्दु युवा सङ्घले जुम प्रविधि मार्फत वेद र विज्ञानको विषयमा गरेको अन्तरक्रिया कार्यक्रमको प्रमुख वक्ताको रूपमा आमन्त्रित क्यानडा निवासी खाद्य तथा औषधि विज्ञ नारायण घिमिरेले प्रस्तुत विचारहरू यहाँ समावेश छ। युवा सङ्घका केन्द्रीय अध्यक्ष ऋषि केश जङ्ग शाह, केन्द्रीय सदस्य विजय मल्ल तथा अन्य पदाधिकारी हरुले समेत आफ्नो धारणा राख्नु भएको उक्त कार्यक्रममा भएको […]

101Shares

डा. अर्जुन बन्जाडेको बारे के भन्छन् अमेरिकाका नेपालीहरू।

अमेरिकाको एनआरएनए एनसिसिको चुनावको मतदानको दिन पुग्दै गर्दा नेपाल र नेपालीको लागि अमेरिकामा रहेर सक्दो सहयोग गर्ने, कुनै बदलाको आशा बिना जन्म भूमिको सेवामा केही गर्न पाउँदा खुसी हुने तर स्व -प्रचार नगर्ने, खुर-खुरु आफ्नो पेसागत क्षमताको काम गर्ने निकै ठुलो समूह डाक्टर बन्जाडेको पक्षमा आफ्नो मत बनाएको एक पछि अर्को गर्दै प्रस्टिएको छ।   […]

102Shares

खानपान मार्फत अक्सिजनको आपूर्ति ।

नारायण घिमिरे एक ७० किलो ओजनको मानिसको लागि दैनिक जरुरी पर्ने लगभग २५५० क्यालोरी ऊर्जा खानाबाट पूर्ति गर्न दिनको लगभग १.३२ गुणा दशको पावर पच्चीस अक्सिजनको (डाइआक्सिजन मलिकुल) आवश्यकता  पर्दछ। ७० किलोग्रामको व्यक्तिमा लगभग दशको पावर चौध कोषहरू हुने हुँदा हरेक सेलले प्रतिदिन औसत  लगभग १.३२ गुणा दशको पावर एघार अक्सिजनको खपत गर्दछ।   हरेक […]

391Shares

छिमेकी अमेरिकामा एनआरएनएको चुनावी माहोल डा.बन्जाडेको पक्षमा।

नर्थ अमेरिकी क्षेत्रमा बसोबास गर्ने अधिकतम नेपालीहरू नर्थ अमेरिका पुगे पछि पनि नेपालको थोत्रो राजनीतिको साँगुरो घेरामा सीमित रहेर समाजलाई विभक्त गर्ने सङ्कीर्ण विचार बोकेका भुइफ़ुत्ताहरुको व्यवहार वाट दिक्क वाक्क बनेका हुन्छन। अमेरिकी एनआरएनएको नेतृत्वमा जनसम्पर्क समितिको चुरीखुरी र क्यानडामा प्रवासी नेपाली मञ्चको मिचाइ उत्तर अमेरिकामा एनआरएनए भन्ने बित्तिकै प्रवासी नेपालीहरुको नाक खुम्चाउने अवस्थाको कारक […]

101Shares

वेद र बिज्ञानमा सूक्ष्मता भित्र लुकेको काबिलता।

नारायण घिमिरे स्वरूपमा कुनै कुरा ठुलो वा भीमकाय रहँदैमा त्यो शक्तिशाली रहन्छ भन्ने सोचाई प्राय: गलत साबित हुने गर्दछ। विषय बस्तुमा गहिरिएर विचार पुर्‍याउने हरेकले यो बुझेकै कुरा हो की पहरा वाट खस्दै गरेको भीमकाय ढुङ्गोले अधिकमा त्यो तलको केही संरचना निमित्यांड गर्न सक्छ। तर पृथ्वी नै ध्वस्त गर्न त एटमिक बमको जरुरत पर्दछ। एटम […]

110Shares

कोरोना वार्ता: खोप उत्कृष्ट छ। भान्साको जडीबुटी पनि नबिर्सौँ।

लेखक-पत्रकार राजकुमार बानियाँले कोरोना महामारी, खोपको विकास अनि आयुर्वेदिक र एलोपेथिक उपचार पद्धतिबारे सर्वसाधारणको मनका केही जिज्ञासा राखेका छन्, प्रभावशाली वैज्ञानिक नारायण घिमिरेलाई । १५ वर्षयता क्यानडामा खाद्य तथा औषधिविज्ञका रूपमा कार्यरत घिमिरे आयुर्वेदिक औषधिको साइड इफेक्टरहित गुण र एलोपेथिक ओखतीको तत्काल उपचार गर्ने क्षमता पुनर्संयोजन गरी चुस्त हर्बल ओखती विकास विषयका शोधकर्ता समेत हुन्। […]

0Shares

कोभिड नियन्त्रणमा नागरिक लाग्नु पर्ने। उच्च सचेतनाको जरुरी देखियो।

नारायण घिमिरे मात्र एक महिना महामारीको सबैभन्दा नराम्रो असर भोगेको भारतले अब कोरोना नियन्त्रण उन्मुख हुँदै गरेको सोच विकास गर्दै गर्दा कसरी यति बिघ्न महामारीको अवस्थामा पुग्यो भन्ने बारे हामीले गहिरिएर मूल्याङ्कन गरी पाठ सिक्न खोजे जस्तो देखिँदैन। लाग-छाड बेथा जस्तो पटक पटक कोरोना कहर अधिक हुने र फेरी घटेको के हुन्छ उच्च भई हाल्ने […]

16Shares

इनोभेसनमा वेद : वेद-टक सिरिज टू।  

वेद कति वैज्ञानिक तथा विज्ञान कति प्रमाणित ? प्राविधिक र वैज्ञानिक दृष्टिमा वैदिक ज्ञान कति सत्य छ ? वैदिक ज्ञानलाई कसरि औद्योगिकीकरण गरी  इनोभेसनमा लगाउन सकिन्छ ? यो र यस्तै अत्यन्त गहिरो कुरा बारे वेद टक, सिरिज-२ भर्खरै बाहिर आएको छ। संसारमा वैदिक ज्ञान वाट कसरि इनोभेसन सम्भव भई रहेको छ? यो वाट नेपाल जस्तो […]

0Shares