मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

Videos

वैदिक परम्परामा नारी !

नारायण घिमिरे वैदिक परम्परामा नारीहरूमा पूर्ण स्वतन्त्रता मात्र हैन उच्च स्तरको सम्मान समेत रहने गरेको देखिन्छ। नारीको सम्मान र सुरक्षामा अत्यधिक संवेदनशील रहेको परम्परामा जहाँ महिलाहरूको सम्मान गरिन्छ,  त्यहाँ  इश्वोरको बास हुने मान्यता समाजले बोकेको हुन्थ्यो। वैदिक परम्पराको मूल मर्मले आमामा सर्वोच्च बौद्धिकता रहने हुँदा परिवारमा आमालाई नेता र बुबालाई शिक्षकको दर्जा दिएको भेटिन्छ। वैदिक […]

0Shares

आजैको मितिवाट तिम्रो पोइ हुन पाऊ !

तिम्रो पोइ हुन पाऊ! नारायण घिमिरे   विवाहको उमेरमा पुगेकी तरुणी युवतिमा विवाह गर्ने अभिलासा पैदा हुनु स्वोभाबिकै हो। विवाह गर्ने सोच बनाएकी युवतिले आफ्नो मनले खाएको तरुनो भेट्दा उक्त तन्देरी सँग लगन गाँठोमा बाँधिने रहर विकास हुन हुनु झन् स्वोभाबिक मान्नु पर्दछ।  युवतिले भेटेको तन्देरी पनि युवतिले इच्छा गरे अनुरूप उनै सँग विवाह गरी घर […]

0Shares

मधुमेहमा एलोप्येथिक र आयुर्वेदिक तरिका !

नारायण घिमिरे (Materials are only for Educational Purposes : If you are diagnosed as a Diabetes Patients – Kindly consult your family doctor) भूमिका: शरीरलाई निरोगी बनाउन त्यो समस्या पर्नुको मूल कारण पहिचान गरी कारणको कारकनै निदान जरुरी हुन्छ। आजको औषधि विज्ञानले हामीलाई हाम्रो रोगको  लक्षणहरूको तत्काल उपचार पद्दति विकास गरिदिएको छ। चिन्ह र लक्षणहरूको […]

117Shares

औँसी मनाउनुको औचित्य स्थापित

औंसी  मनाउनुको बैज्ञानिक पक्ष नारायण घिमिरे प्रोटिन एक जैविक अणु अथवा बायोमोलिकुल हो जुन एमिनो एसिडहरुको बिल्डिङ ब्लकहरूले बनेको हुन्छ। जीवित बस्तुहरूको लागि प्रोटिन शक्ति वा तागतको स्रोत मात्र हैन जैविक कोषहरू धेरै प्रोटिन मेसिनरीहरुबाट संचालित हुने गर्छ। केही वर्ष अगाडी वैज्ञानिकहरूले पहिला एमिनो एसिड अथवा एमिनो एसिड सँग सबै गुण मिल्ने अणुहरू अन्तरिक्षमा फेला […]

2Shares

नेपाली भान्सा : आयुर्वेदिक दवाखाना ।

भान्सामै बन्छ आयुर्वेदिक ओखती नारायण घिमिरे आयुर्वेद नेपालको परम्परागत प्राचीन औषधीय प्रणाली हो। आयुर्वेदको दर्शनमा अनावश्यक दुःख रोक्ने (अहिंसा) र लामो स्वस्थ जीवन जिउन सहयोग पुर्‍याउने अनिवार्यता रहन्छ। आयुर्वेदमा प्राकृतिक वस्तुहरूको प्रयोग वाट शारीरिक सन्तुलनको पुनर्स्थापना गर्ने, रोगको मूल कारक हटाउने, स्वस्थ जीवन पद्दति लागु गरी शरीरको असन्तुलनको पुनः पुनरावृत्ति हुनवाट रोक्ने रोकथाम र उपचारात्मक […]

0Shares

सिमलको मूल्य समेत नचिनेको मुलुक !।

नारायण घिमिरे आज भोलि हाम्रो गाउँघर तिर सिमल मासिन थाल्यो। यसको अभावले के असर होला भन्ने प्रश्न यदाकदा मात्र सुनिन्छ। सिमल मात्र हैन रैथाने कुनै पनि बोट बिरुवाको बारे हामी चिन्तित छैनौ। कारण हामी यसको गुण र उपयोग सँग परिचित रहेनौ। न त परिचित रहने कोसिस नै गर्दछौ। सिमल रुखको मैझारोले दिने वातावरण, पर्यावरण र […]

0Shares

मृगौला फेलमा समेत आयुर्वेदिक पद्दति नै विश्वासिलो !!

नारायण घिमिरे भूमिका दादा म पनि घिमिरे हो। हजुरकै गोत्र। हजुरको लेख पढ्छु। आफ्नै नजिकको दाजु भाइ जस्तो लाग्छ। मेरो मनको एउटा दुख नराखी बस्न सकिन। अन्यथा नमान्नु होला। मेरो आमाको दुवै किड्नी फेलर छ। चिने जानेको र आफन्त कसैको किड्नी मिलेन। मेरो एउटा दिएर राम्रो हुन्छ भने दिन्छु भनेको। मेरो पनि मिलेन। मत आमाकै […]

1Shares

आयुर्विज्ञान: कफ दोष

आयुर्विज्ञान: क्वान्टम आयुर्वेद मोनो-भौतिक कफ दोष नारायण घिमिरे   अर्थ (पृथ्वी) तत्व र जल तत्त्वले आफ्नो अधिक प्रभाव जमाएको पन्चतत्वको मिश्रणवाट कफ दोष निर्माण हुने गर्छ। शरीरमा सन्तुलित रहदा राम्रो र प्रभावकारी नतिजा जस्तै वृद्धि, शक्ति, जटिलता व्यवस्थापन, खुसी आदि दिने कफ, पित्त र वात दोषले सन्तुलन गुमाउँदा भने हानिकारक अवस्थाहरू जस्तै रोग लगायतका विभिन्न […]

0Shares

आयुर्विज्ञान: पित्त दोष

आयुर्विज्ञान: क्वान्टम आयुर्वेद मोनो-भौतिक पित्त दोष नारायण घिमिरे   अग्नि र जल तत्त्वले आफ्नो अधिक प्रभाव जमाएको पन्चतत्वको मिश्रणवाट पित्त दोष निर्माण हुने गर्छ। जसरी ध्वनिले बाहिरी संसारको परिवर्तित शक्तिलाई प्रतिनिधित्व गर्छ। चन्द्र, सूर्य र हावाको नियमित कार्यबाट पृथ्वीको नियमित गतिबिधिहरु सञ्चालनमा आउँछन। त्यसरी नै कफ, पित्त र वातले (वायु) शरीरको सञ्चालनमा मुख्य भूमिका खेलेको […]

0Shares

आयुर्विज्ञान: वात दोष

आयुर्विज्ञान: क्वान्टम आयुर्वेद मोनो-भौतिक वात दोष नारायण घिमिरे आकाश तत्त्व र बायु तत्त्वको सङ्कुचन भई निर्मित गुणको प्रभावका कारण उत्पन्न हुने कार्य पद्धतिले वात दोषको निर्माण गर्दछ। आकाश तत्त्वको चिसोपन/सर्दी, हल्कापन, सुख्खा पन, बायु तत्त्वको उतार चढाव पन, गतिशीलता, आकार विहीनता र पारदर्शीपन वात दोषका प्रकृति हुन। वात दोषको कुरा गर्दा वात दोषको कारण शरीरको […]

28Shares