मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

Videos

कसले फाल्यो संविधान बाट हिन्दु राज्य ?

कसरी हट्यो हिन्दु राज्य ?   नयाँ दिल्ली। भारत।  नेपाली जनतालाई निर्णय गर्ने अधिकार नै नदिई कसरी हट्यो नेपालको संविधान वाट हिन्दु राज्यको अवधारणा भन्ने बारे निकै धेरै बहस हुने गर्दछ। अगस्त १४, २००७ मा तत्कालीन नेकपा माओवादीका विदेश विभाग हेर्ने केन्द्रीय समिति सदस्य कृष्ण बहादुर महराले अमेरिकी दूतावासका राजदूत न्यान्सी पावेललाइ नेपाल मामला बारे उल्लेख […]

107Shares

वेद र विज्ञानको आँखामा शरीरको सात चक्र !!

वेद र विज्ञान सन्दर्भमा चक्र के हो ?  शरीरको सात चक्र बारे वैज्ञानिक जानकारी !!   नारायण घिमिरे, अथर्ववेदाचार्य।   शरीरको सात चक्रले मानिसमा हुने चेतनाको विकासको फरक फरक हद बारे हामीलाई जानकारी दिन्छ। मानिसको चेतना त्यसको हदको स्तर अनुरूप फरक फरक  केन्द्र बिन्दुमा आधारित रहेर सञ्चालित हुने अवधारणा अनुरूप मानव शरीरको चैतन्य शक्तिको सात […]

35Shares

गठन भयो तनहुँ समाज आइसिसी !!

अन्तर्राष्ट्रिय तनहुँ समाज गठन गठन गरिएको बारे। सेप्टेम्बर २९,  २०२३ । मूल जन्म थलो तनहुँ जिल्ला रहेर संसार भर छरिएर रहनु भएका सम्पूर्ण तनहुँ निवासी प्रवासी नेपालीहरू बिच आज भएको बृहत जुम भेला बाट राजन त्रिपाठीको नेत्रुत्वमा सभापतित्वमा आठ महादेश वाट आठ उपाध्यक्ष, तिन सचिब, एक कोषाध्यक्ष, दुइ सह-कोषाध्यक्ष सहित संसारको विभिन्न मुलुक वाट तिस सदस्य […]

10Shares

नेपाली शब्दकोशमा ॐ शब्दको पुनर्बहाली गर !!

ॐ ॐ अर्थात् ओमकार। नारायण नारायण नारायण।   हालैको आफूलाई धर्म निरपेक्ष भन्ने नेपाल  सरकारको आधिकारिक निकायले नेपाली शब्दकोशबाट ॐ शब्द हटाउने निर्णय गरेको, त्यस विरुद्ध दायर भएको रिटमा सर्वोच्च अदालतले  ॐ शब्दको व्याख्याका लागि सहयोग आवश्यक देखिएको भन्दै भाषा र कानुनी दक्षता भएको व्यक्ति संलग्न एमिकस क्युरी मगाएको भन्ने समाचारले विश्व भरका वैदिक ज्ञान […]

23Shares

कसैको कोखमा जन्मेर हुदैन मात्र कर्मले मानिस ब्राह्मण बन्न सक्छ।

अथर्ववेदाचार्य नारायण नारायण नारायण।   जन्मना जायते शूद्रः संस्काराद् द्विज उच्यते। वेदपाठाद् भवेद् विप्रः ब्रह्म जानाति ब्राह्मणः।। जन्मले मानिस जो सुकेको कोखमा जन्मेको किन नहोस्, जन्मँदा हरेक व्यक्ति शूद्र चेतनाको हदमा  रहेर शूद्र जन्मन्छ। जब उसले (जुन सुकै क्षेत्रको हुन सक्छ) अध्ययन आरम्भ गर्दछ त्यसलाई महान् संस्कार सिके पछिको उसको दोस्रो जन्म मानिन्छ।   दोस्रो […]

0Shares

एक उत्कृष्ट, प्राचीन, रैथाने तर वैज्ञानिक परम्परा तिज !!

नारायण घिमिरे तिज नेपालको एक प्राचीन रैथाने परम्परा हो। तिजको बर्तलाई हरितालिकाको नामकरण दिएको छ। उक्त व्रतलाई नेपाली सधवा नारीहरूको सौभाग्यको स्थिरताका लागि गरिने व्रतको रूपमा समेत चित्रित गरिन्छ।   तीजको कथा अनुसार पार्वती पर्वतराज हिमालयको छोरी थिइन। विवाह पूर्व पार्वतीले गङ्गाको किनारमा घरीघरी सुख्खा पत्ताहरू चपाउने तथा श्वास फेरेको भरमा बिना अन्न-पानी घोप्टे परेर […]

91Shares

वेद र विज्ञानको कसीमा हरितालिका अर्थात् तीज ।

नारायण घिमिरे आपसी आयुर्वेदिक प्रेम विकास गर्न सन्देश तिजको अवसरले सम्पूर्ण नारी तथा पुरुषहरूलाई दिने गर्दछ।   हरितालिकामा बसिने हरितालिका व्रतले अगस्ट-सेप्टेम्बरमा पर्ने भाद्र महिनामा हुने धार्मिक अनुष्ठान (पूजा) तथा तिजको व्रतलाई जनाउँछ। राजा हिमालयले भगवान् विष्णु लाई आफ्नी छोरी पार्वतीको कन्यादान गरिदिने भनी दिएको वचन पार्वतीलाई मन परेन।   उनले आफूले मन पराएको शिवजी […]

2Shares

आधुनिक गणेश पुराण।

वेद र विज्ञानको कसीमा गणेश शक्ति !! अथर्ववेदाचार्य नारायण नारायण नारायण। भगवान् गणेशका केही व्यवहारिक तथ्यहरू बारे आधुनिक गणेश पुराण वाचन गर्ने अनुमति मागे। दैनिक जीवनका बाधाहरू हटाउने शक्तिको रूपमा गणेशको पूजा गर्ने हाम्रो चलन छ। प्रकृति शक्तिलाई वैदिक भाषामा ईश्वर भनिन्छ। सामूहिक चेतना समेत भनिने ईश्वरको फरक फरक शक्तिलाई फरक फरक देवताको नाममा पूजा […]

0Shares

कफ, पित्त र वात वडी-क्वान्टम मेकानिक्सको मिनी कन्फरेन्स !!

वैदिक मिनी कन्फरेन्स जुम टक र मिटिङ आव्हान कफ, पित्त र वात वडीक्वान्टम मेकानिक्सको छलफल !! आयुर्वेदमा हुने कफ, पित्त र वात शरीरको क्वान्टम मेटाफिजिक्स र क्वान्टम फिजिक्सको संरचनाको व्याख्या गर्ने उत्कृष्ट वैदिक उपाय थियो। तिनीहरू यथार्थमा के हुन् र अथर्व वेदमा कति गहिरो गरी त्यसलाई प्रस्ट गरिएको छ त्यो कुरा आज स्वयम धेरै आयुर्वेदिक […]

1Shares