मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

Videos

प्रतिभाशाली, दक्ष र क्षमतावान नभई पृथ्वीमा जन्मन नै असम्भव : गीता

कर्मको तत्त्व बोध !! अथर्ववेदाचार्य नारायण नारायण नारायण जीवनका चुनौतीहरूको सामना गर्न भगवद गीतामा सबैको जीवनको मार्गदर्शक हुन सक्ने उपदेशहरू छन्। मानव जीवन, उसका मनमा उठ्ने भावनाहरू, उसका सपनाहरू र जीवनको यथार्थता बुझ्न १८ अध्यायहरूमा लेखिएको गीताको चुरो सन्देश समाजमा सरल भाषामा उपलब्ध हुनु अत्यन्त जरुरी बनेको छ। गीताले मानिस लाई कस्तो कर्म गर्ने र […]

0Shares

प्रधानमन्त्री प्रचण्डलाई खुला पत्र !! मुलुक बन्छ चाहिँ कसरी ?

नेपाली जनताले आफ्नो उत्पादन आफ्नै मुलुकमा कहिले बेच्न पाउने छन्?   सम्माननीय प्रधानमन्त्री ज्यु,   नेपालको संविधानले नेपाल एक स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्म निरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो भनिएको छ। संविधानमा समाजवाद उन्मुख लेखिएको मुलुकको हाल तपाइले नेतृत्व लिँदै गरेको सरकारले कस्तो ऐन संसद्मा ल्याउँदै छ र त्यसले मुलुक […]

6Shares

लुटको धन लुकाउन परदेश सयर !!

क्यानेडियन रिपोटर्स। हाम्रोमा संसारको भन्दा ठिक विपरीत सुशासनको नर्मस स्थापित भएको छ। नागरिकले कानुन उलङ्घन गरे निरीह राज्यले घुस खान्छ । निरीह राज्यका निकायले कानुन उलङ्घन गरे जनताले भोट हाल्ने सर्तमा मासु भात खान्छ। पत्रकारले कानुन उलङ्घन गरे माफिया वर्गको मान सम्मान खान्छ । लामै टिके सङ्गठित माफिया करणको सम्मानित सदस्यता प्राप्त गर्छ।   पानीमा […]

114Shares

बेलपत्र किन भगवान् शिवको सबै भन्दा मनपर्ने प्रिय चीज हो ?

अथर्ववेदाचार्य नारायण नारायण नारायण। हाम्रा पौराणिक कथाहरू अनुसार एक समयमा नारद मुनिले शिवलाई सोधे तपाईँलाई मन पर्ने यस संसारका सबैभन्दा प्रिय चीज कुन हो? शिवको उत्तर थियो भक्ति तथा बेल पत्रको सामूहिक रूप। कुनै पनि मानिसले अरूलाई दिन सकिने सबैभन्दा किमती चिज भनेको अर्थात् उपहार भनेको भक्ति अर्थात् मन देखिको सम्मान हो।  शिवपुराण २.१.१२ मा […]

138Shares

आफ्नो ज्योतिष आफै बनौँ – आफ्नो वरत्र, परत्र र भाग्य आफैले हेरौँ।

कसरी काम गर्छ ज्योतिष शास्त्र ? ज्योतिष शास्त्र वारेको प्रारम्भिक ज्ञान – प्राचीन वैदिक संख्या शास्त्र ! अथर्ववेदाचार्य नारायण नारायण नारायण।   जन्मको आधारमा कुन व्यक्ति कस्तो चरित्रको हुने छ र कुन स्तरको प्रगति गर्ने छ भन्ने पत्ता लगाउन परम्परागत वैदिक ज्योतिष चार्टको उपयोग गर्ने गरिन्छ।  त्यसको लागि व्यक्तिको नामको अक्षरहरूलाई व्यञ्जन र स्वरहरूमा विभाजन […]

50Shares

अष्ट चिरञ्जीवीहरू !!

अथर्ववेदाचार्य नारायण नारायण नारायण। भूमिका: वैदिक ज्ञान अनुरूप संसार पृथ्वी तत्त्व, वायु तत्त्व, अग्नि तत्त्व, जल तत्त्व र आकाश तत्त्व गरी पन्च तत्त्व निर्मित छ। पन्च तत्त्वमा मन, बुद्धि र अहङ्कार र आत्मा मिलेर तपाइको शरीर पूर्ण हुन्छ। आत्मा भने परमात्माको सानो अंश हो। प्रचलित वैदिक मान्यता अनुसार अष्ट चिरञ्जीवीहरू जीवित मासु र रगतको संरचनामा […]

114Shares

ईश्वरको खोजीमा।

नारायण नारायण नारायण। भागवत गीता अनुसार भगवानको खोजी गर्नेमा मुख्य: पाँच प्रकारका मानिसहरू भेटिन्छ। धर्मको नाममा समेत चिनिने संस्कृति अन्तर्गतका उनीहरूलाई पार्थिव नाटकका अभिनेता मानिएको छ। उनीहरू मध्ये कोही मन्दिरहरूमा जाने गर्दछन्। कोही अनुष्ठान गर्दछ। कोही योग ध्यान अभ्यास गर्दछ।  कसैलाई प्रकृतिसँग नजिक रहेर बस्न मन पर्छ । कतिपय आफू जहाँ जे अवस्थामा छन त्यसैलाई […]

41Shares

श्रीकृष्ण विज्ञान !!

हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे।। हरे राम हरे राम राम राम हरे हरे।।                                              नारायण नारायण नारायण। वेद र विज्ञानको सम्बन्ध बारे कुरा गर्दा वेदका लक्षार्थ अर्थात् यथार्थ  ज्ञान र विज्ञानको […]

34Shares

अवैज्ञानिक थिएन भगवान् शिवको सर्जरी भन्ने पुष्टि !!

आधुनिक सर्जरी विज्ञानले प्रस्ट गरिदियो छुट्टिएको टाउको जोड्ने भगवान् शिवको कला वैज्ञानिक दृष्टिले असम्भव वा अवैज्ञानिक थिएन।   नारायण नारायण नारायण हाम्रो परम्परागत कथा अनुसार दक्ष प्रजापतिले एउटा विशाल यज्ञको आयोजन गरे। यज्ञमा आफ्नै ज्वाइँ शङ्कर र आफ्नी पुत्री सतीलाई निम्ता गरेनन्। आफ्नो पिताको कार्यमा जान छोरी लाई निमन्त्रणा नचाहिने भन्दै सती आफ्नो पिता ले […]

99Shares

वैज्ञानिकताको कसीमा गुरु पूर्णिमा ।

डा.नारायण घिमिरे, टोरन्टो, क्यानडा।   वैदिक परम्पराको गुरु पूर्णिमा व्यक्तिको व्यक्तिगत जीवनमा विभिन्न वैज्ञानिक महत्त्व राख्दछ। गुरु पूर्णिमा आफैमा व्यवहारिक, नैतिक, धार्मिक तथा आध्यात्मिक ज्ञानको नियमित  प्रवाहमा गुरु र चेलाको बिचको सम्बन्धको महत्त्वलाई पुनर्ताजकी गराउने दिन हो। गुरु एक प्रबोधित व्यक्ति हुन् जसले आध्यात्मिक र बौद्धिक ज्ञान आफ्ना चेलाहरूलाई दिन्छन् । अनुभवी गुरुबाट उनको चेलाले […]

2Shares

YOU MAY ALSO LIKE