Canadian Reporters

प्रथम क्रियोल नेपाली भाषी अँनलाइन पत्रिका

Echo

Weekly Updates

Let's join our newsletter!

Do not worry we don't spam!

अमेरिकामा डा. अर्जुन बन्जाडे सँगको कृषि बहस सम्पन्न । (भिडियो)
Updated at:- 2024-09-24

अमेरिकामा डा. अर्जुन बन्जाडे सँगको कृषि बहस सम्पन्न । (भिडियो)

अमेरिकी क्षेत्रमा कृषि क्षेत्रमा कार्यरत प्रवासी नेपालीहरूको डाक्टर अर्जुन बन्जाडे सँगको छलफलको सम्पादित भिडियोसहित ।

अमेरिकी र क्यानडा  क्षेत्रका कृषि क्षेत्रमा कार्यरत विज्ञहरूले अमेरिकामा डाक्टर अर्जुन बन्जाडे सँग २०२२  मे  ०५ मा बृहत् कृषि बहस योजना गरिएको थियो। डिसी नेपालको संयोजनमा भएको डिसी नेपालको फेसबुक लाइभ गरिएको उक्त कार्यक्रमको सम्पादित भ्यालु एडेड भिडियो  कन्टेन्ट हाम्रा पाठकको लागि यहाँ प्रस्तुत गरेका छौ।

http://https://youtu.be/F6YvPDqqJXY

उक्त कार्यक्रममा सहभागी हुनुभएको आठ सहभागीहरू मध्ये प्यानलमा रहनुभएका यहाँ प्रस्तुत छ सहभागीहरूको (Speakers) सहमति प्राप्त भएमा वहाँ हरूको क्यानेडियन रिपोर्टरस (Canadian Reporters) हु इज हु (Who is Who) डिसेन्ट एचिभर्स (Decent Achievers) प्रोफाइल (Profile) निकट भविष्यमा सार्वजनिक गर्ने छौ।

Recent News