Canadian Reporters

प्रथम क्रियोल नेपाली भाषी अँनलाइन पत्रिका

Echo

Weekly Updates

Let's join our newsletter!

Do not worry we don't spam!

बैज्ञानीक घिमिरे डि.सी.नेपाल डट कमको टक प्रोग्राममा I
Updated at:- 2024-09-19

बैज्ञानीक घिमिरे डि.सी.नेपाल डट कमको टक प्रोग्राममा I

https://youtu.be/Fk2J3rtEM7M

आज सम्मको फुड सेक्टरको विकास बारे क्यानाडाका बैज्ञानीक (खाद्य तथा औषधि विज्ञ)  नारायण घिमिरेले अमेरिकाको नासामा सिस्टम इन्जिनीरका रुपमा लामो समय काम गर्नु भएका साईबर सेकुरिटी विज्ञ, डि.सी.नेपाल डट कमका फाउनडर प्रोफेसोर डाक्टर राम हरि सुबेदी संगको टक प्रोग्राममा भएको कुराकानी ।

जुन डि.सी.नेपाल डट कम बाट प्रतक्ष प्रसारण भएको थियो ।  घिमिरेका अनुसार हाम्रा परम्परागत वैदिक आहार विहार संसारमै उत्कृष्ट छ। मासु खानकै लागि प्राणी हत्या गर्नुपर्ने दिन अब रहेन।

 घिमिरेको विचार र अनुभव सुने पछि आजको दिन सम्म आइपुग्दा हाम्रा वेदका अक्षर-अक्षर ले के भनेका रहेछ भन्ने अनुभूति दिलाउन हामीलाई सहयोग गर्दछ।

Canadian Food Scientist and Pharmaceutical Specialist Mr. Narayan Ghimire was Interviewed by Dr. Ramhari Subedi, the Professor of Cyber Security and Founder of DC Nepal at Virginia USA on 13 May 2017.

Mr. Ghimire is a certified Flavorist, Certified Food Scientist with Lean Six Sigma Master Black Belt Certifications besides his academic degree as Food Scientist.

Currently, he is working as a Technical Director (Scientific and Experimental Development) of a 100% Canadian Owned largest in Canada Flavor house.

Recent News