मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

मुला सरिरको अन्तरिक घडीकोचक्र संचालनगर्ने सहयोगी हुन्छ ? Hari Neupane

DWQA Ask Questionमुला सरिरको अन्तरिक घडीकोचक्र संचालनगर्ने सहयोगी हुन्छ ? Hari Neupane
2 Answers

भनिन्छ मिलाटोनिंन हाम्रो सरिरको अन्तरिक घडीको चक्र संचालनगर्ने प्राकृतिक रुपमै हाम्रो सरिरमा पाईने हर्मोनहो ! जब अधेरो हुन्छ हाम्रो सरिरले धेरै मिलाटोनिंन उत्पादन गर्छ अनि हामीलाई निद्रा पर्छ ! उज्यालो हुदा सरिरले मिलाटोनिंनको उत्पादन घाटाउछ अनि हाम्रो निन्द्रा छेङ्ग खुल्छ ! मनिष दृस्टी बिहिनहुदा प्रकृतिले सरिरमा उत्पादित मिलाटोनिंनको लेबल फिल गर्न सक्छेम बनाएर मानिसलाई दिउसो र रातीको सेन्स दिन सक्छेम बनाउछ ! मनिषको आन्तरिक क्लक कन्ट्रोलगर्ने मिलाटोनिंनको कमीले मनिष छीट्टेई निदाउन नसक्नु र बिहान उठ्न आखा खोल्न नसक्ने आदि हुन्छ ! मानिसहरु अल्मेंजर, डिमेन्सिया, अटिजम, फोक्सोको रोग, सीजोफेर्निया, मेमोरीलस आदिमा मिलाटोनिंन खाने गर्छन ! जुन सेन्थेटिक प्रक्रियाबाट बनाईएको हुन्छ ! तपाईलाई यो सुन्धा ताजुब लाग्लाकि हाम्रो गाउघरमा पाईने मुलामा ६५७ पिकोग्राम मिलाटोनिंन प्रति ग्राम हुने गर्छ ! आयुर्बेदले तसैले लेक्टिक फर्मेंन्टेड मुलालाई धेरै राम्रो इस्थान दिएको छ ! खानाको रुपमा मुला, अचारको रुपमा मुला खानु फलदाई मानिनु पछाडी ठुलो बैज्ञानीक कारण निकै पछि बुजिये पनि आयुर्बेदले मुलालाई डाईबेटीक, ज्वोरो, चिसो, कफ़, दम, घाटी दुख्दा र एलर्जी हुदा खान सल्लाह दिदै आएको हो ! आयुर्बेदले ताजा मुला सधै खान सल्लाह दिन्छ ! मनिषले दैनिक २५ – ५० एमयल मुलको रस आदी काल देखिनै सेबन गर्थे ! ऊक्त चलन पछि \”मुला खाई बन पस, अदुवा खाई सहर पस\” भन्ने भनाई हिट हुदा ओजेलमा पर्यॊ ! मुलाको डकार मन नपर्दो हुने र अदुवाले मुखमा बासना दिने हुदा कस्मोटिक फाईदा तीर हामी लम्कियौ !! २५ – ५० एमयल मुलको रस पिउदा तेस्तो सारो काचो मुलै खाए जस्तो हुन्न ! अचारले पनी तेती सारो गर्दैन ! मुलाका अन्य धेरै फाईदा छन् !! जे होस् मुलाको बेबसाय एसको गुण पक्डेर गर्न सक्दा निकै फाईदाकारी हुनेछ !!

Share this:

मुल खाए पछि नमिठो डकार आउने कारण? Madhusudan Bhandari

मुला आइरनको राम्रो स्रोत हो ! तर येस्मा ग्येटोरिन पनि हुने हुनाले थाईरोइड हुने मानिस ले नखानु भनेको हो ! एसले सुगर हुने मान्छेमा गलाईसिमिक इनडेक्स घटाउने हुनाले सुगर हुनेको फलदायी फुड पनि हो ! यो खादा धेरै पिसाब हुन्छ ! तेसैले इस्कुल पड्ने हरुले ओछेनमै पिसाब नगरुन भनी नखानु भनिएको हो ! यो फ़ैइबरको राम्रो स्रोत हो ! येस्मा सल्फर हुने प्रोटीन हुन्छ ! हाम्रो आन्द्रामा हाम्रो खान लाई पचाउन थुप्रै बैक्टेरिया हुन्छ ! मुला ले अरु खान पचाउन सहयोगी त हुन्छ तर यो आफै भने अलि ढिलो पच्छ ! जब एसको प्रभाब मा अरु खाना छिटो छिटो पछि रहेको हुन्छ – तेती बेला एसको सुगर ले भने आन्द्रामा रहेको खाना पचाउन बैक्टेरिया लाई खाना बनछ ! जसले गर्दा ति बैक्टेरिया ले खानालाई फर्मेंन्ट गरिदिन्छ ! त्यो समयमा एसको सल्फरले दुर्गान्दित ग्येश उत्पादन गर्छ ! जुन पेट मा हुदा गनाउने डकार भई बाहिर आउछ त आन्द्रा तिर पुगे पछि गनाउने पादका रुपमा बाहिर निस्कनछ !!

Share this: