मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

अमरा (जून पल्म) फाइदाबारे पनि थाहा दिनुपर्याे । : RK Baniya

DWQA Ask Questionअमरा (जून पल्म) फाइदाबारे पनि थाहा दिनुपर्याे । : RK Baniya
1 Answers

बस्ताबमा परम्परागत रुप मा मासु खान पर्छ भन्नु को कारण सल्फर र फोस्पोरस को लागि हो – यो सल्फर को राम्रो स्रोत रैछ – एसको क्रुड फ़ैइबर ले ठुलो आन्द्रामा पुगेसी पानी सबै सोस्दिने अनि मोटाउने फेट (म जस्ता लाई) सोसनै नदिए फाल्दिने अनि वोईट कन्ट्रोल हुने रैछ ! मोटो मान्छे लाई कब्जियत बडी हुने कारण ठुलो आन्द्रा ले – भन्छन नि लिखाको नि बोसो निकाल्ने भनेर – काम गर्ने कारण ले हो ! एसले त कब्जियत पनि ठीक पार्ने भो !! दोजिया महिला लाई अमिलो पिरो खान मन लाग्ने आइरन, पोटासियम चाहिएर हो – त्यो येसैले दिने ! गर्ब बती हुदा माटो खान मन लाग्ने सरिर ले फस्फोरस र कपर मागेर हो – त्यो नि छ !! हुन त प्रिगनेन्ट ले धेरै खान हुन्न फेरी पुरै रगत मासी सम्म पर्न सक्छ ! चुस न चै दामी हुने !! क्रेजी कुरो चै पार्किन्सन र अल्मेंजरको विकृत हुन नदिन (जुन ब्रेन मा कोलिस्टोरेल र नेउरोन छिया छीया पार्ने काम भर हुने हो) एसको पोली-फिनोल ले ब्रेन बाट कोलिस्टोरेल हटाई दिने अनि Learning प्रोसेस र मेमोरी रिटेंसन MAA शहयोग गर्ने रैछ !! एसको टेब्लेट वा आयुर्वेदिक गोला बनार बेच्न परने अनि अचार मा टाक्क टुक्क खाने चिज रैछ यो !!