मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

आयुर्वेदिक मसाज तेल कसरि बन्छ

DWQA Ask QuestionCategory: Questionsआयुर्वेदिक मसाज तेल कसरि बन्छ

इन्डियामा आयुर्वेदिक मसाज पार्लर देखेको थिए !! नेपाल मा मेरो पार्लरलाई आयुर्वेदिकपार्लर मसाज पार्लर बनाउन चाहन्छु !! आयुर्वेदिक मसाज तेल कसरि बन्छ एउटा उधाहरण दिनु न !!

 

आयुर्वेदिक मसाज तेलको एउटा उधाहरण :

खोजि गर्नुस – आयुर्वेदिक मसाज तेलको धेरै फर्मुला हरु हाल पब्लिक डोमेनमा पाईनछ !!