मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

मुला सरिरको अन्तरिक घडीकोचक्र संचालनगर्ने सहयोगी हुन्छ ? Hari Neupane

DWQA Ask Questionमुला सरिरको अन्तरिक घडीकोचक्र संचालनगर्ने सहयोगी हुन्छ ? Hari Neupane
2 Answers

भनिन्छ मिलाटोनिंन हाम्रो सरिरको अन्तरिक घडीको चक्र संचालनगर्ने प्राकृतिक रुपमै हाम्रो सरिरमा पाईने हर्मोनहो ! जब अधेरो हुन्छ हाम्रो सरिरले धेरै मिलाटोनिंन उत्पादन गर्छ अनि हामीलाई निद्रा पर्छ ! उज्यालो हुदा सरिरले मिलाटोनिंनको उत्पादन घाटाउछ अनि हाम्रो निन्द्रा छेङ्ग खुल्छ ! मनिष दृस्टी बिहिनहुदा प्रकृतिले सरिरमा उत्पादित मिलाटोनिंनको लेबल फिल गर्न सक्छेम बनाएर मानिसलाई दिउसो र रातीको सेन्स दिन सक्छेम बनाउछ ! मनिषको आन्तरिक क्लक कन्ट्रोलगर्ने मिलाटोनिंनको कमीले मनिष छीट्टेई निदाउन नसक्नु र बिहान उठ्न आखा खोल्न नसक्ने आदि हुन्छ ! मानिसहरु अल्मेंजर, डिमेन्सिया, अटिजम, फोक्सोको रोग, सीजोफेर्निया, मेमोरीलस आदिमा मिलाटोनिंन खाने गर्छन ! जुन सेन्थेटिक प्रक्रियाबाट बनाईएको हुन्छ ! तपाईलाई यो सुन्धा ताजुब लाग्लाकि हाम्रो गाउघरमा पाईने मुलामा ६५७ पिकोग्राम मिलाटोनिंन प्रति ग्राम हुने गर्छ ! आयुर्बेदले तसैले लेक्टिक फर्मेंन्टेड मुलालाई धेरै राम्रो इस्थान दिएको छ ! खानाको रुपमा मुला, अचारको रुपमा मुला खानु फलदाई मानिनु पछाडी ठुलो बैज्ञानीक कारण निकै पछि बुजिये पनि आयुर्बेदले मुलालाई डाईबेटीक, ज्वोरो, चिसो, कफ़, दम, घाटी दुख्दा र एलर्जी हुदा खान सल्लाह दिदै आएको हो ! आयुर्बेदले ताजा मुला सधै खान सल्लाह दिन्छ ! मनिषले दैनिक २५ – ५० एमयल मुलको रस आदी काल देखिनै सेबन गर्थे ! ऊक्त चलन पछि \”मुला खाई बन पस, अदुवा खाई सहर पस\” भन्ने भनाई हिट हुदा ओजेलमा पर्यॊ ! मुलाको डकार मन नपर्दो हुने र अदुवाले मुखमा बासना दिने हुदा कस्मोटिक फाईदा तीर हामी लम्कियौ !! २५ – ५० एमयल मुलको रस पिउदा तेस्तो सारो काचो मुलै खाए जस्तो हुन्न ! अचारले पनी तेती सारो गर्दैन ! मुलाका अन्य धेरै फाईदा छन् !! जे होस् मुलाको बेबसाय एसको गुण पक्डेर गर्न सक्दा निकै फाईदाकारी हुनेछ !!

मुल खाए पछि नमिठो डकार आउने कारण? Madhusudan Bhandari

मुला आइरनको राम्रो स्रोत हो ! तर येस्मा ग्येटोरिन पनि हुने हुनाले थाईरोइड हुने मानिस ले नखानु भनेको हो ! एसले सुगर हुने मान्छेमा गलाईसिमिक इनडेक्स घटाउने हुनाले सुगर हुनेको फलदायी फुड पनि हो ! यो खादा धेरै पिसाब हुन्छ ! तेसैले इस्कुल पड्ने हरुले ओछेनमै पिसाब नगरुन भनी नखानु भनिएको हो ! यो फ़ैइबरको राम्रो स्रोत हो ! येस्मा सल्फर हुने प्रोटीन हुन्छ ! हाम्रो आन्द्रामा हाम्रो खान लाई पचाउन थुप्रै बैक्टेरिया हुन्छ ! मुला ले अरु खान पचाउन सहयोगी त हुन्छ तर यो आफै भने अलि ढिलो पच्छ ! जब एसको प्रभाब मा अरु खाना छिटो छिटो पछि रहेको हुन्छ – तेती बेला एसको सुगर ले भने आन्द्रामा रहेको खाना पचाउन बैक्टेरिया लाई खाना बनछ ! जसले गर्दा ति बैक्टेरिया ले खानालाई फर्मेंन्ट गरिदिन्छ ! त्यो समयमा एसको सल्फरले दुर्गान्दित ग्येश उत्पादन गर्छ ! जुन पेट मा हुदा गनाउने डकार भई बाहिर आउछ त आन्द्रा तिर पुगे पछि गनाउने पादका रुपमा बाहिर निस्कनछ !!