प्रथम क्रियोल नेपाली भाषी अँनलाइन पत्रिका
बालेन–रवि बार सरकारद्वारा जारी आठ अध्यादेशमा पहिले के व्यवस्था थियो र त्यसले नयाँ के व्यवस्था गरेको छ, त्यसको बुँदागत तुलनात्मक विश्लेषण यहाँ प्रस्तुत छ।१. पृष्ठभूमि तथा परिचयनेपालको संविधानको धारा ११४ को उपधारा (१) ले संसद्को अधिवेशन नभएको अवस्थामा तत्काल कानुन बनाउनुपर्ने आवश्यकता परेमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट अध्यादेश (Ordinance)...