प्रथम क्रियोल नेपाली भाषी अँनलाइन पत्रिका
वेदमा समाज शास्त्रको समेत व्यापक चर्चा गरिएको छ। वेदको अनुसार समाजको सबै भन्दा घातक रोग भ्रष्टाचार हो। इतिहास को नै सबै भन्दा जर्जर अवस्थामा आज नेपालको राज्य व्यवस्था चलिरहेको छ। जसको ऐना मुलुकको सञ्चालनमा रहेका हरुको विगत र हालको अनुहारले प्रस्ट गर्दछ। वेदको अनुसार यो प्रकृतिको जर्जर भ्रष्टाचारको व्यावहारिक समाधान निकै चुनौती पूर्ण हुने गर्दछ। का...