प्रथम क्रियोल नेपाली भाषी अँनलाइन पत्रिका
फिजिक्सको २०२५ को नोबेल पुरस्कारले क्वान्टम मेकानिक्सका अनौठा नियमहरूलाई प्रयोगशालाका ससाना कणहरूको घेराबाट निकालेर बृहत्, इन्जिनियरिङ गरिएका प्रणालीहरूको संसारमा पुर्याएको छ। यसले क्वान्टम कम्प्युटिङ जस्ता क्रान्तिकारी प्रविधिको ढोका खोलेको छ। दार्शनिक दृष्टिकोणबाट हेर्दा, यो खोजले आन्तरिक इन्जिनियरिङ (Inner Engineering) र वैदिक मेटाफिजिक्समा रहे...