प्रथम क्रियोल नेपाली भाषी अँनलाइन पत्रिका
गर्भोपनिषदमा मानव जीवनको उत्पत्ति, विकास र आध्यात्मिकताका गहिरा तथ्यहरू उल्लेख भएको छ। वेदको १०८ उपनिषद्हरूमध्ये आधुनिक सङ्ग्रह अन्तर्गत १७औँ स्थानमा गर्भोपनिषद सूची बद्ध भेटिन्छ। केही विद्वानहरूले यसलाई कृष्ण यजुर्वेदसँग सम्बन्धित मान्दछन् भने अरूले अथर्ववेद सँग यसलाई जोडेर हेर्ने गर्दछन्। सामान्य उपनिषद्को श्रेणीमा राखिने गर्भोपनिषदको अन्तिम श्ल...