प्रथम क्रियोल नेपाली भाषी अँनलाइन पत्रिका
एसिया अन्तर्गत रहेको प्रजातन्त्र रहेको भनिएको मुलुक नेपालका चर्चित नेता रवि लामिछानेको राज्य द्वारा निर्माण गरिएको काल्पनिक मुद्दामा पुर्पक्षको लागि थुनामा लगिने प्रस्ट सङ्केत मिलेको देखिन्छ। संसारकै पहिलो बहुदलीय तानासाही राज्यमा रुपान्तरण भएको नेपाल सरकारको नियोजित प्रतिसोध बापत प्रजातन्त्रका हिमायती नेता रवि लामिछाने Read More