प्रथम क्रियोल नेपाली भाषी अँनलाइन पत्रिका
अव दाल भात पकाउन पनि आर्टिफिसियल इन्टेलिजेन्स (AI) ! संसारमा कति कुराहरू छन्, त्यो मेरो चिन्ताको विषय होइन। त्यहाँ धेरै चीज होलान्, तर मेरो लागि जरुरी कुरा के-के छन्, त्यसमा मेरो चासो हुनुपर्छ। निकै धेरै चाहिने-नचाहिने कुरा होलान्। चिनेका धेरै कुरामा पनि, मेरो लागि चाहिँ मेरो जीविकोपार्जनका लागि कति भए पुग्ने हो, बस त्यही र त्यति मात्रमा आफूलाई सन्...