प्रथम क्रियोल नेपाली भाषी अँनलाइन पत्रिका
ब्रह्म सूत्रले हामीलाई चुरा आध्यात्मिक कुराहरू बुझ्न मद्दत गर्छ। यसले वेद र उपनिषादका शिक्षा लाई सरलीकृत गर्दछ। ब्रह्मसूत्रमा वेद र उपनिषादका अल्झिएको जस्तो देखिने पक्षको चुरो पक्ष प्रस्ट गर्ने प्रयास भएको छ। ज्ञानी ऋषि बादरायणले अल्झिएको जस्तो देखिने कुराहरूलाई सजिलो तरिकामा एकताबद्ध गर्न ब्रह्मसूत्र लेखे। जसले हामीलाई भगवान् के हो भनेर बुझ्न मद्द...