प्रथम क्रियोल नेपाली भाषी अँनलाइन पत्रिका
जैन दर्शन।जैन दर्शन एक पवित्र मार्गहो जसले अहिंसा परम धर्म को मार्गलाई आत्मसाथ गर्दछ। आफूलाई जित्नु नै मोक्ष (मुक्ति) प्राप्त गर्नका लागि पार गर्नुपर्ने चरणहरू हो भन्नेमा विस्वास गर्दछ। प्रत्येक जीवमा अनेकान्तमा सत्यको प्रकाशले बास गरेको हुन्छ त्यसैले हरेक जीवमा करुणा भाव हुने गर्दछ। हरेक जीवप्रति निवारी रुपमा करुणा भाव राख्न जरुरि ठानिन्छ। वेदको अ...